BizPati

  • Ad
  • Ad
  • Ad
  • आज : २०७४ माघ ९ गते
    Headlines :
    Ad

    गृहपृष्ठ मुख्य समाचार

    पूर्वप्रधानमन्त्री ओलीलाई भेट्न धुम्बराही पुगे भारतीय राजदूत रे

    २३ साउन,काठमाण्डौं  । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र नेपालका लागि भारतीय राजदूत रणजित रायबीच आज भएको भेटवार्तामा नेपालको विकसित राजनीतिक घटनाक्रमबारे छलफल भएको छ । एमाले पार्टी कार्यालय धूम्रबाराहीमा आज उहाँहरुबीच करिब एक...बाँकी

    अन्तरिम विधानमै अल्मलियो राप्रपा एकीकरण प्रक्रिया

    २३ साउन,काठमाडौँ  । राप्रपा र राप्रपा नेपालबीच पार्टी एकता घोषणा गर्ने तयारी भए पनि अन्तरिम विधान निर्माण प्रक्रिया अगाडि बढ्न सकेको छैन । यही साउन २५ गते दुवै पार्टीको एकीकरणको घोषणा गर्ने तयारी छ ।...बाँकी

    ठमेलको टेबहालमा भएको आगलागी डेढ घन्टापछि नियन्त्रित

    २३ साउन,काठमाडौँ । ठमेलको नरसिंह चोक नजिकै टेबहालमा आज बिहान लागेको आगो डेढ घन्टापछि नियन्त्रणमा आएको छ । लिलिमा कलेक्सन नामक फेन्सी पसलमा लागेको आगो जुद्ध वारुण यन्त्रका छ बारुणयन्त्र, सुरक्षा निकाय र स्थानीयवासीको सहयोगमा...बाँकी

    सङ्घीयता जटिल समस्या बन्दैछ: बिजुक्छे

    २३ साउन,भक्तपुर। नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले सङ्घीयता देशका लागि जटिल समस्या बन्दै आएको बताउनुभएको छ । नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घले यहाँ आफू र विभिन्न युवा तथा विद्यार्थी सङ्गठनका पूर्व तथा वर्तमान नेतृत्वबीच...बाँकी

    नेपालको आर्थिक विकासमा चीनीयाँ सहयोग निरन्तर हुन्छ: चिनियाँ राजदूत

     २३ साउन,काठमाडौँ । उपप्रधानमन्त्री एवम् गृहमन्त्री विमलेन्द्र निधि र नेपालका लागि चीनका राजदूत वू छुन्थाइबीच आज बिहान मन्त्री निवास पुल्चोकमा भएको शिष्टाचार भेटमा नेपाल–चीन सम्बन्ध र सहयोगका विविध पक्षबारे विचारविमर्श भएको छ । “आपसी सम्बन्धका...बाँकी

    दुईवटा टाउको भएको बच्चा जन्मियो

    २३ साउन, राजविराज । सप्तरीको हनुमाननगर स्वास्थ्य चौकीमा शनिबार साँझ दुईवटा टाउको भएको बच्चा जन्मिएको छ । सप्तरीको इनर्वा गाविस–९ घर भई हाल हनुमाननगर योगिनीमाई नगरपालिका–१० की २३ वर्षीया नुनुदेवी यादवको तेस्रो सन्तानका रुपमा अस्पतालमा...बाँकी

    नेविसङ्घको मनोनीत कार्यसमिति नबनाउन माग

    २३ साउन, काठमाडौं । नेपाल विद्यार्थी सङ्घको अध्यक्षका आकाङ्क्षीहरुले निर्वाचनमा प्रतिस्पर्धा गर्र्न दिन पार्टी नेतृत्वसँग माग गरेका छन् । आजदेखि हुन लागेको सङ्घको ११औँ महाधिवेशनमा निर्वाचन नभई पार्टीले नयाँ कार्यसमितिको नामावली घोषणा गरेमा आफूहरुलाई मान्य...बाँकी

    सप्तरीमा भाइरल ज्वरोको प्रकोप, ११४ स्वास्थ्य केन्द्रमा बिरामीको चाप

    २३ साउन, राजविराज । सप्तरी जिल्लाका विभिन्न अस्पतालमा अहिले भाइरल ज्वरोको प्रकोप बढेको छ । सरुवा रोगका रुपमा रहेको भाइरल ज्वरोको प्रकोप बढेपछि जिल्लाका दुईवटा अस्पताल र ११४ स्वास्थ्य केन्द्रमा बिरामीको चाप बढेको छ ।...बाँकी

    आज नागपञ्चमी, पूजाअर्चना गरेर मनाइँदै

    २३ साउन , काठमाडौँ । प्रत्येक वर्ष साउन शुक्ल पञ्चमीका दिन मनाइने नागपञ्चमी पर्व आज परम्पराअनुसार घरका मूलढोकामा नागको चित्र टाँसी पूजाअर्चना गरेर मनाइँदैछ । आजको दिन घरका ढोकामा नागको चित्र टाँसी पूजा गर्नाले चट्याङ...बाँकी

    विश्व हिन्दु महासंघद्धारा सर्वोच्चलाई निर्णय सच्याउन माग

    २३ साउन, काठमाडौँ । विश्व हिन्दु महासङ्घले यही साउन २० गते बलिप्रथा रोक्ने सर्वोच्च अदालतको निर्णय सच्याउन माग गरेको छ । महासंघले शनिबार एक विज्ञप्ति जारी गरी महासङ्घले सर्वोच्च अदालतले आस्थाको निर्णय गर्न नमिल्ने बताउँदै...बाँकी

    Ad