BizPati

  • Ad
  • Ad
  • आज : २०७४ कार्तिक १ गते
    Headlines :
    Ad
    Ad

    गृहपृष्ठ खेलकुद

    ईतिहासमा टोटेन्ह्याम भर्सेज रियल म्याड्रिड, रियल म्याड्रिडको गर्विलो विरासत

    real vs totenham

    ३१ असोज, काठमाडौँ । ईङलिश प्रिमियर लिगमा निकै स्तरीय प्रर्दशन गर्दै आएको टोटेन्ह्यामका प्रशिक्षक मौरिसियो पोचेटिनोलाई मंगलबार राति स्पेनको राजधानी भ्रमण गर्दा मुख्य चिन्ताको विषय हुनेछ रियल म्याड्रिड विरुद्धको ईतिहास । हुन पनि हो टोटेन्ह्यामले...बाँकी

    फिफा वर्ष खेलाडीको उपाधि रोनाल्डोले जित्नेमा टोट्टी विश्वस्त

    ronaldo

    ३१ असोज, काठमाडौँ । ईटली तथा ईटलीय क्लब रोमाका पुर्व खेलाडी फ्रान्सेस्को टोट्टीले यस वर्षको फिफा उत्कृष्ट खेलाडीको उपाधि रोनाल्डोले जित्नेमा आफू विश्वस्त रहेको बताएका छन् । यस वर्षको उत्कृष्ट खेलाडीको लागि छनोट भएका शीर्ष...बाँकी

    फिफा वरियतामा नेपालको ओरालो यात्रा , जर्मनी शीर्ष स्थानमा यी हुन शीर्ष १० राष्ट्र

    fifa ranking

    ३१ असोज, काठमाडौँ । फिपाले हालसालै सार्वजनिक गरेको वरियताक्रममा नेपाल फेरी एक स्थान तल झर्दै १७६ औ स्थानमा पुगेको छ । यस अघि १७५ औ स्थानमा रहेको नेपालको वरियता फेरी खस्केको हो । ताजकिस्तानसँगको खेलमा...बाँकी

    What went Wrong for the Champion ?

    chelsea vs palace

    15 0ctober, kathmandu/Vijan Bhandari   – When Chelsea visited Selhurst Park to face Crystal Palace everyone thought it would be an easy win for Chelsea. But what happened next kept everyone on surprise. Crystal Palace who...बाँकी

    गोल गर्न संघर्षरत रियललाई रोनाल्डोले बचाए

    ronaldo

    २९ असोज, काठमाडौँ । लालिगा अन्र्तगतको खेलमा रियल म्याड्रिडले जित हात पारेको छ । रियलले हिजो राति सम्पन्न खेलमा गेटाफेलाई २ १ गोल अन्तरले हराएको हो । खेलको ८६ औ मिनेटमा भली गोल गरेपछि रियल...बाँकी

    हङकङद्वारा नेपाल पराजित, डिभिजन टु मा घटुवा हुने सम्भावना बढ्यो

    cricket

    २७ असोज, काठमाडौँ । विश्व क्रिकेट लिग च्याम्पियनसीप अन्तर्गतको खेलमा हङकङसँग नेपाल ८३रनको भारी रनले पराजित भएको छ । हङकङले दिएको १९५ रनको लक्ष्य पछ्याएको नेपालले ३४।५ ओभरमा मात्र १११ रनमा समेटियो । ओपनर सागर...बाँकी

    नेपालको पाचौँ विकेट पतन सोमपाल कामी क्याच आउट (लाईभ)

    cricket

    आईसीसी विश्व क्रिकेट लिग च्याम्पियन्सीप अन्र्तगत नेपालले आफ्नो पाचौँ विकेट पतन भएको छ । नेपालका सोमपाल कामी क्याच आउट भएका छन् । स्क्वायर लेगमा अइजाज खानले सोमपालको क्याच लिएका हुन् । यस अघि नै नेपालका...बाँकी

    विश्व क्रिकेट लिग च्याम्पियनसिप : हङकङले दियो नेपाललाई १९५ रनको लक्ष्य

    cricket

    २७ असोज, काठमाडौं । आईसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत नेपाल र हङकङबीचको खेलमा हङकङले नेपाललाई १९५ रनको लक्ष्य दिएको छ । हङकङ स्थित मिशन रोड ग्राउण्ड मोङ ककमा टस हारेर ब्याटिङ गर्न आएको घरेलु...बाँकी

    केनको लागि रियल म्याड्रिड आफ्ना ३ जना खेलाडी दिन तयार

    photo

    स्पेनिश कलब रियल म्याड्रिडले टोटेन्ह्यामका फरवार्ड हेरी केनलाई स्पेन भित्राउन आफ्ना ३ जना खेलाडी टोटेन्ह्यामसँग साट्न तयार रहेको जनाएको छ । स्पेनिश पत्रिका डन ब्यालोन तथा ईङलिश अनलाई गोल डट कमका अनुसार रियलले टोटेन्ह्यामका पुर्व...बाँकी