BizPati

  • Ad
  • Ad
  • आज : २०७४ मंसिर ९ गते
    Headlines :
    Ad

    गृहपृष्ठ खेलकुद

    कमजोर ब्याटिङका कारण नेपालले हार बेहोर्न बाध्य, फाईनल खेल्ने सपना चकनाचुर

    anil

    १ मंसिर, काठमाडौँ । निकै कमजोर ब्याटिङ पछि एसीसी यू–१९ एसिया कपको सेमिफाइनलमा पुगेको नेपाल अफगानिस्तासँग ७ विकेटले पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको छ । हारसँगै नेपालको प्रतियोगिताको फाइनलमा पुग्ने नेपालको सपना चकनाचुर भएको हो । मलेशियाको...बाँकी

    निर्वाचनमा खेलकुद पदाधिकारीदेखि ओलम्पियनसम्म

    rajendrakumarkc

     ३० कात्तिक, काठमाडौँ  ।  आगामी मंसिर १० र २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन प्रतिस्पर्धाका लागि खेलकुद पदाधिकारी, ओलम्पियन र खेलाडीसम्मका व्यक्तित्वले उम्मेदवारी दिनुभएको छ । खेलकुद क्षेत्रबाट प्रतिनिधिसभाको चुनावमा उठ्ने मध्येका एक हुनुहुन्छ, युवा...बाँकी

    यी हुन् आगामी विश्वकप खेल्ने ३२ राष्ट्र, अधिकांश पुरानै, केहि नयाँ

    world cup

    ३० कात्तिक, काठमाडौँ ।  आगामी विश्वकप खेल्ने ३२ राष्ट्रको टुंगो लागेको छ । आज सम्पन्न प्ले अफ खेलमा पेरुले न्युजिल्यान्डलाई हराएसँगै विश्वकप खेल्ने ३२ वटै देशको टुंगो लागेको हो । यो पटकको विश्वकपमा सर्वाधिक सफल...बाँकी

    मैत्रीपुर्ण खेलमा इङ्ल्यान्ड र ब्राजिलले गोलरहित बराबरी खेले

    engbra141117s-0

    २९ कार्तिक  एजेन्सी  । अन्तरास्ट्रीय मैत्रीपुर्ण  खेलमा  इङल्यान्ड र ब्राजिलले गोलरहित बराबरी खेलेका छ्न् । इङल्यान्डको रास्ट्रीय रंगशाला    वेम्ब्लीमा भएको खेलमा दुबै  टोली गोल गर्न चुक्दै बराबरीमा रोकिएका हुन् ।  गोल गर्नको लागि  ब्राजिलले पटक...बाँकी

    राष्ट्रिय टिमका कप्तान अनिल गुरुङले गरे अन्तराष्ट्रिय फुटबलबाट बुट थन्क्याउने घोषणा

    anil gurung

    २८ कात्तिक, काठमाडौँ । नेपाली राष्ट्रिय फुटबल टिमकका कप्तान अनिल गुरुङले अन्तराष्ट्रिय फुटबलबाट बुट थन्क्याउने घोषणा गरेका छन् । आज भएको एएफसी एसियन कप छनोट चरणको अन्तिम खेलमा फिलिपिन्ससँग बराबरी भएको खेल पछि अनिलले आफ्नो...बाँकी

    डिफेन्डिङ च्याम्पियन्स भारत नक आउट भएसँगै नेपाल पुग्यो युथ एसिया कपको सेमिफाईनलमा

    photo11

    २८ कात्तिक, काठमाडौं । एसीसी यू- १९ युथ एशिया कप क्रिकेटको समूह चरणमाडिफेन्डिङ च्याम्पियनस भारत बंगलादेशसँग पराजित भएसगैँ नेपालको सेमिफाईनल प्रवेशको ढोका खुलेको छ । वर्षको कारण डकवर्थ लुईस नियमअनुसार ३२ ओभरमा छोट्याईएको   खेलमा १९० रनको...बाँकी

    मलेशियाविरुद्ध नेपालको ८ विकेटको शानदार जित

    sandip

    २८ कात्तिक, काठमाडौं । एसीसी यू- १९ एशिया कप क्रिकेटको समूह चरणको अन्तिम खेलमा नेपालले घरेलु टोली मलेसियामाथि ८ विकेटको शानदार जित दर्ता गरेको छ । मलेसियाले दिएको ४६ रनको लक्ष्य नेपालले २ विकेट गुमाएर...बाँकी

    नेपालले पायो ४६ रनको लक्ष्य, सन्दीप एक्लैले चड्काए ५ विकेट

    sandip

    २८ कात्तिक, काठमाडौं । एसीसी यू- १९ एशिया कप क्रिकेटको समूह चरणको अन्तिम खेलमा नेपालले ४६ रनको विजयी लक्ष्य पाएको छ । वर्षाका कारण २४ ओभरमा छोट्याइएको खेलमा नेपालले प्रतियोगिताकै उत्कृष्ट बलिङ गर्दै नेपालले मलेशियालाई...बाँकी

    बुफोनले लिए सन्यास, भेट्रानको अन्तराष्ट्रिय फुटबल करियरको दुखद अन्त्य

    buffon

    २८ कात्तिक, एजेन्सी । ईटलीका भेट्रान किपर जिआनलुईजी बुफोनल अन्तराष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका छन् । हिजो राति सम्पन्न विश्वकप छनोटको प्ले अफमा पराजित भएसँगै ईटलीका महान किपर जिआनलुईजी बुफोनले अन्तराष्ट्रिय फुटबलमा ग्लोभ नलगाउने घोषणा...बाँकी

    रोनाल्डो बने चार सन्तानका पिता, फेरि जन्माए छोरी

    insta ronaldo

    २७ कात्तिक, एजेन्सी । रियल म्याड्रिड तथा पोर्चुगलका फुटबल स्टार क्रिस्टियानो रोनाल्डो चौथो सन्तानको पिता बनेका छन् । रोनाल्डोले चौथो सन्तानको रुपमा छोरीलाई जन्म दिदैँ रोनाल्डोले चार जना बच्चाको बाबु बनेका हुन् । रोनाल्डोले ईन्स्टाग्राममा...बाँकी

    Ad
    Ad