BizPati

  • Ad
  • Ad
  • आज : २०७४ मंसिर ८ गते
    Headlines :
    Ad

    गृहपृष्ठ खेलकुद

    यू – १९ एसिया कपः नेपालले भारतलाई दियो १८६ रनको लक्ष्य

    dipendra singh airee

    २६ कात्तिक, काठमाडौं । यू – १९ एसिया कप क्रिकेट अन्तर्गत नेपालले भारतलाई एक सय ८६ रनको लक्ष्य दिएको छ । मलेसियामा टस हारेर पहिले ब्याटिङ गर्दै निर्धारित ५० ओभरमा ८ विकेटको नोक्सानीमा एक सय...बाँकी

    युथ एसियाकप : अन्तिम ओभरमा सम्हालिन नसक्दा नेपाल बंगलादेशसँग नमिठो पराजय भोग्न बाध्य

    cricket

    २५ कात्तिक, काठमाडौं ।  अन्तिम ओभरमा सम्हालिन नसक्दा नेपाल यु १९ युथ एसिया कपको पहिलो खेलमा बंगलादेशसँग २ विकेटको नमिठो पराजय भोगेको छ । खेलको अन्तिम ओभरमा बंगलादेशलाई जितका लागि १० रन आवश्यक थियो ।...बाँकी

    नेयमारको रुदैँ स्पष्टोक्तिः मलाई प्रशिक्षक र काभानीसँग कुनै समस्या छैन

    neymar

    २५ कात्तिक, एजेन्सी । फ्रेन्च क्लब पिएसजी तथा ब्राजिलका फुटबल मेगास्टार नेयमारले आफुलाई पिएसजीका प्रशिक्षक युनाई एम्री तथा टिममेट एडिन्सन काभानीसँग कुनै समस्या नरहेको स्पष्ट पारेका छन् । विभिन्न मिडियाहरुले प्रशिक्षक एम्रे तथा टिममेट काभानीसँग...बाँकी

    बेलको चोट रियललाई महंगो बन्द, फेरि एक महिना मैदान बाहिर रहने

    bale

    २५ कात्तिक, एजेन्सी । चोटका कारण रियल म्याड्रिडका फरवार्ड गयारेथ बेल फेरि पनि एक महिनाको लागि मैदान बाहिर रहने भएका छ । राष्ट्रिय टिम वेल्सको प्रशिक्षणको क्रममा चोट बोकेका बेल एक महिना भन्दा लामो समयसम्म...बाँकी

    संकटमा चार पटक विश्व विजेता ईटलीको विश्वकप यात्रा

    bonucci

    २५ कात्तिक, एजेन्सी । चारपटकको विश्वविजेता ईटली सन् २०१८ को विश्वकपमा छनोट हुने सम्भावना कमजोर बन्दै गएको छ । हिजो राति भएको विश्वकप छनोट प्ले अफ अन्तर्गतको पहिलो लेग अन्तर्गतको खेलमा स्वीडेनसँग १ ० गोल...बाँकी

    रियल म्याड्रिडले डेभिड डिजियाको विकल्पमा विल्वाओका किपर एरिजबालागालाई भित्राउने

    arizbalaga

    २४ कात्तिक, एजेन्सी । लामो समय देखि म्यान्चेष्टर युाईटेडका गोल किपर डेभिड डि जियालाई भित्राउने प्रयास गरेको रियल म्याड्रिडले अन्तत एथ्लेटिक बिल्बाओका किपर केपा एरिजबालागालाई भित्राउने तयारी गरेको छ । २३ वर्षे स्पेनिश किपर एरिजबालागालाई...बाँकी

    विश्व क्रिकेट लिगका लागि बन्द प्रशिक्षण शुरु

    २४ कात्तिक, काठमाडौँ । विश्व क्रिकेट लिग च्याम्पियनसिपअन्तर्गत संयुक्त अरब इमिरेट्स (युएई)विरुद्ध हुने अन्तिम चरणको खेलका लागि नेपाली क्रिकेट टोलीको बन्द प्रशिक्षण विहिबार देखि यहाँ सुरु भएको छ । आइसिसी प्रतिनिधि अमिनुल इस्लाम, राष्ट्रिय टोलीका...बाँकी

    अन्तिम मिनेट सम्म पनि नेयमारले छाड्दै छन् भन्ने थाहा थिएन- मेस्सी

    messi-suarez-neymar

    २३ कात्तिक, एजेन्सी । अर्जेन्टिनी तथा वार्सिलोनाका फुटठबल स्टार लियोनल मेस्सीले पुर्व सहकर्मी नेयमारले अन्तिम मिनेटसम्म पनि वार्सिलोना छाड्ने कुरामा आफु अनविज्ञ रहेको बताएका छन् । ईएसपिएनसँग कुरा गर्दै अर्जेन्टिनी मेगास्टार मेस्सीले आफुहरु प्रि सिजन...बाँकी

    मेस्सीलाई उछिनेर लालिगाको पिचिची अवार्ड जित्ने भन्दै रोनाल्डोले राखे सहकर्मीसँग बाजी

    ronaldo

    २३ कात्तिक, काठमाडौँ । स्पेनिश घरेलु लिग लालिगामा यो सिजन खराब सुरुआत गरेका रियल म्याड्रिडका स्टार क्रिस्ट्यिानो रोनाल्डोले आफु आगामी दिनमा राम्रो प्रर्दशन गर्दै आलोचकको मुख थुन्ने प्रतिक्रिया दिएका छन् । स्पेनिश पत्रिका  डन ब्यालोनका...बाँकी

    Ad
    Ad