BizPati

  • Ad
  • Ad
  • आज : २०७४ मंसिर ८ गते
    Headlines :
    Ad

    गृहपृष्ठ खेलकुद

    ओमानसँग पराजित भएसँगै नेपाल प्रतियोगिताबाट बाहिरियो

    p

    २२ कात्तिक, काठमाडौँ । एएफसी उन्नाइस वर्षमुनि यू–१९ च्याम्पियनसिपअन्तर्गत आज भएको समूहचरणको अन्तिम खेलमा नेपाल ओमानसँग पराजित भएको छ । कीर्गिस्तानको विस्केकमा भएको खेलमा नेपाल ओमानसँग ५–० गोलअन्तरले पराजित भएको हो । यस हारसँगै नेपाल...बाँकी

    लुईस सुआरेज भन्छन् कौतिन्होको वार्सिलोनाबाट फुटबल खेल्ने ठुलो धोका छ

    suarez, coutinho

    २२ कात्तिक, काठमाडौँ । वार्सिलोनाका फरवार्ड लुईस सुआरेजले लिभरपुलका अट्याकिङ मिडफिल्डर फिलिपे कौतिन्होको वार्सिलोनाबाट व्यवसायिक फुटबल खेल्ने ठुलो सपना रहेको बताएका छन् । स्पेनिश न्युज पेपर मुन्डो डिर्पोटभोलाई अन्र्तवार्ता दिदैँ वार्सिलोनाका स्ट्राईकर सुआरेजले पटक पटक...बाँकी

    ईटलियन फुटबल आईकन पिर्लोले गरे बुट थन्क्याउने घोषणा

    pirlo andrea

    २१ कात्तिक, काठमाडौं । ईटलियन फुटबल आईकन तथा अमेरिकी फुटबल क्लब न्युयोर्क एफसीका खेलाडी आन्द्रे पिर्लोले व्यवसायिक फुटबलबाट सन्यास लिने घोषणा गरेका छन् । ३८ वर्षिय ईटलियन मिडफिल्डरले यो सिजनको अन्त्यमा आफ्नो बुट थन्क्याउने घोषणा...बाँकी

    रियल म्याड्रिडको हारको खडेरी रोकियो, तर रोनाल्डोको गोलको खडेरी भने उस्तै

    113

    एजेन्सी । डिफेन्डिङ चयाम्पियन्स रियल म्याड्रिडले लालिगामा सहज जित निकालेको छ । हिजो राति सम्पन्न खेलमा लास पाल्मसलाई ३ -० गोल अन्तरले हराउदै रियल जितको लयमा फर्किएको हो । रियल म्याड्रिडको लागि मार्को एसेनिसयो, ईस्को...बाँकी

    प्रिमियर लिगमा लिग लिडर सिटीको ८ अंकको अग्रता

    kevin de bryune

    लण्डन । ईङलिश प्रिमियर लिगमा म्यान्चेष्टर सिटीले अकं तालिकामा ८ अंकको अग्रता लिएको छ । हिजो भएको खेलमा दोस्रो स्थानको म्यान्चेष्टर युनाईटेड चेल्सीसँग पराजित भएपछि र सिटीले जित निकालेपछि घरेलु लिगमा ८ अंकको अग्रता लिएको...बाँकी

    नेपाल र भारतबीच अन्तर्राष्ट्रिय कुस्ती प्रतियोगिता

    kusti

    १९ कात्तिक, नवलपरासी  । नवलपरासीमा जारी नेपाल र भारतबीचको अन्तर्राष्ट्रिय कुस्ती प्रतियोगिताको उपाधि भारतका कुस्तीबाजले संयुक्तरुपमा जितेका छन् । जिल्लाको सुस्ता गाउँपालिका वडा नं. ५ पक्लिहवाको ठाढीघाट मेलामा शनिबार सम्पन्न प्रतियोगितामा खेलको उपाधि भारतको गाजियाबादका...बाँकी

    आइटिएफ तेक्वान्दो प्रतियोगिताः सिनियरमा सेना, जुनियरमा मध्यमाञ्चल विजयी

    १९ कात्तिक, त्रिशूली, नुवाकोट । शनिबार सम्पन्न १७ औँ सिनियर तथा दशौँ जुनियर राष्ट्रिय आइटिएफ तेक्वान्दो प्रतियोगितामा सिनियरतर्फको उपाधि नेपाली सेना र जुनियरतर्फको उपाधि मध्यमाञ्चलले जितेका छन् । प्रतियोगितामा सेना नौ स्वर्ण, १० रजत र...बाँकी

    संकटा सेमिफाइनलमा

    नवलपरासी, १८ कात्तिक : यहाँ जारी राइनो संरक्षण गोल्डकप फुटवल प्रतियोगिताअन्तर्गत आजको खेलमा संकटा क्लब विजयी हुँदै सेमिफाइनलमा प्रवेश गरेको छ । संकटाले वीरगन्ज युथ क्लबलाई २–० गोल अन्तरले हराएको थियो । संकटाको जीतमा ४३...बाँकी

    Ad
    Ad