BizPati

  • Ad
  • Ad
  • आज : २०७४ मंसिर ८ गते
    Headlines :
    Ad

    गृहपृष्ठ खेलकुद

    रियल म्याड्रिडको संकटपुर्ण यात्रा , युरोपमा पनि उस्तै

    ronaldo

    १६ कात्तिक, एजेन्सी स्पेनिश क्लब रियल म्याड्रिडका सर्मथकहरु यति बेला निकै निराशमा छ छन् किन भने गत सिजनको निकै सफल क्लब रियल म्याड्रिड यति बेला चरम संकटबाट गुज्रिएको छ । गत सिजन लालिगामा निकै राम्रो...बाँकी

    ऐतिहासिक जितसँगै अग्युएरो बने म्यान्चेष्टर सिटीको सर्वकालिन उच्चगोलकर्ता

    aguero

    १६ कात्तिक, एजेन्सी ।  अर्जेन्टिनी स्ट्राइकर अगुएरो म्यान्चेष्टर सिटीका सर्वकालीन उच्च गोल कर्ता बनेका छन् । हिजो राति सम्पन्न चयाम्पियन्स लिगको खेलमा ईटलियन क्लब नापोलीविरुद्ध गोल गर्दै अग्युएरो म्यान्चेष्टर सिटीका उच्च गोलकर्ता बनेका हुन् ।...बाँकी

    च्याम्पियन्स लिग टोटन्ह्याम भर्सेज रियल म्याड्रिड, रियलले ईङल्यान्डमा जित निकाल्छ होला त ?

    real vs totenham

    १५ कात्तिक, काठमाडौँ । च्याम्पियन्स लिग अन्तर्गतको समुह चरणको खेलमा टोटेन्ह्याम र रियल म्याड्रिड भिड्दै छन् । खेल टोटेन्ह्यामको घरेलु मैदान अर्थात ईङल्यान्डको राष्ट्रिय रंगशाला वेम्ब्लीमा हुनेछ । समुह एच अन्तर्गतको यो खेलमा रियलका पहिलो...बाँकी

    च्याम्पियन्स लिगमा चेल्सी पराजित, युनाईटेड विजयी

    chelsea

    १५ कात्तिक, एजेन्सी । च्याम्पियन्स लिगको समुह चरण अन्तर्गत्को हिजो राति सम्पन्न खेलमा ईङलिश क्लब चेल्सी पराजित भएको छ । चेल्सीले ईटलियन क्लब रोमासँग उसकै घरेलु मैदानमा पराजय भोगेको हो । रोमाले चल्सीलाई ३ ०...बाँकी

    विश्वकप आउदै गर्दा आईएसआईएसद्वारा मेस्सी र नेयमारलाई ज्यान मार्ने धम्की

    neymar

    १३ कात्तिक, एजेन्सी । आपराधिक गतिबिधिबाट विश्वलाई त्रसित तुल्याउदै आएको आतंकवादी संगठन इस्लामिक संगठन आईएसआईएसले अर्को हर्कत सार्वजनिक गरेको छ । आईएसएसले फोटोसपबाट तयार पारिएको फोटो सार्वजनिक गर्दै विख्यात दक्षिणी अमेरिकी फुटबलर लिओनल मेस्सीलाई ज्यान...बाँकी

    रियल म्याड्रिड लालिगामा निरन्तर खराब नतिजाबाट किन गुज्रिरहेको छ ?

    ronaldo

    १३ कात्तिक, काठमाडौँ । स्पेनिश क्लब रियल म्याड्रिड यति बेला घरेलु लिग लालिगामा निकै खराब लयबाट गुज्रिएको छ । गत सिजनको च्याम्पियन्स रियल म्याड्रिड यो सिजन मात्रै लालिगामा बढुवा भएको गिरोनासँग पराजित हुनुले रियल म्याड्रिडको...बाँकी

    अन्तराष्ट्रिय तेक्वान्दो च्याम्पियनसिप २०१७ मा नेपाललाई ५ स्वर्ण पदक

    nepali-team

    अन्तराष्ट्रिय तेक्वान्दो च्याम्पियनसिप २०१७ मा नेपाललाई ५ स्वर्ण पदक प्राप्त भएको छ । टोली नेता एवं राष्ट्रिय तेक्वान्दो संघका महासचिव राजकुमार कार्कीका अनुसार सुक्र बहादुर बि।क।ले ६३ केजी तौल समूहमा स्वर्ण हात पारेका हुन् ।...बाँकी

    मकाउ ओपन इन्टरनेशनल च्याम्पियनसिप उद्घाटन सम्पन्न

    m2

    मकाउ ओपन इन्टरनेशनल तेक्वान्दो च्याम्पियनशीप २०१७ को  उद्घाटन कार्यक्रम सम्पन्न भएको छ । २८ अक्टोबरका दिन सम्पन्न उक्त च्याम्पियनशीप कार्यक्रममा मकाउ, हङकङ, मलेशिया, चीन, ताइवान, फिलिपिन्स, भारत लगायतका खेलाडीहरुको सहभागीता रहेको थियो । च्याम्पियनको उद्घाटन...बाँकी

    एसिया कपका लागि यू–१९ क्रिकेट टोलीको घोषणा

    cricket

    १२ कात्तिक, काठमाडौँ । मलेसियामा हुने एसीसी यू–१९ एसिया कप क्रिकेट प्रतियोगिताको लागि आज नेपाली टोलीको घोषणा गरिएको छ । नोभेम्बर दोस्रो साताबाट सुरु हुने उक्त प्रतियोगिताको लागि दिपेन्द्रसिंह ऐरीको कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा...बाँकी

    लालिगामा वार्सिलोनाको अर्को जित

    messi

    १२ कात्तिक, एजेन्सी । लिग लिडर वार्सिलोनाले लालिगामा हिजो राति एथ्लेटिक बिल्बाओलाई उसकै घरेलु मैदानमा हराएको छ । बिल्बाओको घरेलु मैदानमा     भएको खेलमा वार्साले बिल्बाओलाई २ -० गोल अन्तरले हराएको हो । वार्साको जितमा...बाँकी

    Ad
    Ad