BizPati

  • Ad
  • Ad
  • आज : २०७४ मंसिर ८ गते
    Headlines :
    Ad

    गृहपृष्ठ खेलकुद

    मैत्रीपूर्ण खेलमा थ्रीस्टारलाई आर्मीले रोक्यो

    २४ साउन, काठमाडौँ । एफसी कपको तयारीमा रहेको राष्ट्रिय लिग विजेता थ्रीस्टार क्लब र त्रिभुवन आर्मी क्लबले मैत्रीपूर्ण खेलमा १–१ को बराबरी खेलेका छन् । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा आइतबार भएको खेलमा थ्रीस्टारका विदेशी खेलाडी...बाँकी

    दोस्रो अन्तर्राष्ट्रिय खुला कराते च्याम्पियनसिप

    २४ साउन, काठमाडौँ । भारतको कोलकतमा भएको दोस्रो अन्तर्राष्ट्रिय खुला कराते च्याम्पियनसिपअन्तर्गत आइतबार भएको महिलातर्फको एकल कातामा नेपालकी कुसुम पौडेलले स्वर्णपदक हात पारेकी छिन् । उनले ११ वर्षमुनि उमेर समूहको एकल कातामा बङ्गलादेशलाई ३–२, सिङ्गापुरकी...बाँकी

    १३ वर्षीया गौरिकाको उत्कृष्ट प्रदर्शन

    २४ साउन, काठमाडौँ । रियो ओलम्पिककी नेपाली कान्छी खेलाडी १३ वर्षीया गौरिका सिंहले रियो ओलम्पिकमा उत्कृष्ट प्रदर्शन गरेकी छिन् । आइतबार सम्पन्न पौडीको १०० मि ‘व्याक स्ट्रोप’ तर्फ उनी प्रथम भएकी छिन् । उनले दुई...बाँकी

    तेक्वान्दो च्याम्पियनसिपमा नेपाललाई कास्य पदक

    २३ साउन, काठमाडौँ । दक्षिण कोरियामा आज भएको प्रथम वानकी मुन कप अन्तर्राष्ट्रिय खुला तेक्वादो च्याम्पियनसिपमा नेपालले कास्य पदक हात पारेको छ । भैरहवाका पराग दासले पुम्सेको सिनियरतर्फको पहिलो खेलमा नेपाललाई कास्य पदक दिलाएका हुन्...बाँकी

    ओलम्पिकको भब्य उद्घाटन, १० हजार ४ सय खेलाडी सहभागी

    oly2

    २३ साउन, रियो दि जेनेरियो (ब्राजिल) । ओलम्पिक खेलका लागि लामो सयमदेखि तयारीमा जुटेको ब्राजिलले राजधानी रियो दि जेनेरियोस्थित माराकाना रंगशालामा नेपाली समय अनुसार शनिबार ४ः४५ बजे बिहानै औपचारिक उद्घाटन गरेको छ । ब्राजिलमा देखिएको...बाँकी

    लामो तयारीपछि ब्राजिलमा ओलम्पिक खेलको उद्घाटन तयारी

    View of fireworks bursting during the opening ceremony of the Rio 2016 Olympic Games at the Maracana stadium in Rio de Janeiro on August 5, 2016. / AFP PHOTO / VANDERLEI ALMEIDA

      ब्राजिलमा देखिएको आर्थिक मन्दी, ड्रग्सका अपराध र भौतिक संरचनाका बारेमा प्रचार गरिएका अफवाहबीच अन्तत माराडाना रंगशालाले ७० हजार खेलप्रेमी तथा खेलाडीका प्रंशसक, १० हजार ४०० खेलाडी र दर्जनौँ विश्व प्रसिद्ध नेताहरूलाई भव्य स्वागत गर्नेछ...बाँकी

    फिफा छानबिनमा अध्यक्ष इन्फान्टिनोलाई सफाइ

    २२ साउन, जेनेभा (स्वीजरल्याण्ड) । फुटबलको अन्तर्राष्ट्रिय महासंघ (फिफा) को इथिक्स कमिटीले वर्तमान अध्यक्ष गियानी इन्फान्तिनोमाथिको मुद्दामा शुक्रबार सुनुवाइ गर्दै अनुशासन उल्लंघनसम्बन्धी आरोपमाथि उहाँलाई सफाइ दिएको छ । इन्फान्टिनोमाथि आधिकारिक रुपमा अनुसन्धान प्रक्रियामा उहाँमाथि दाबी...बाँकी

    क्रिकेट टोलीको विदाई,सफलताको शुभकामना

    cricket-team-bidai-2073

    २१ साउन, काठमाडौँ  । आइसिसी विश्व क्रिकेट लिग च्याम्पियनसिपअन्तर्गत चौथो चरणको नेदरल्यान्ड्सविरुद्वको खेल खेल्न जाने नेपाली क्रिकेट टोलीलाई आज प्रधानमन्त्री पुष्पकमल दाहालले विदाई गर्नुभएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आयोजित कार्यक्रममा प्रधानमन्त्री दाहालले टोलीलाई सफलताको शुभकामना...बाँकी

    तेक्वान्दोको उपाध्यक्षमा धमला

    २१ साउन, काठमाडौँ  । नेपालका अञ्जन धमला दक्षिण एसियाली आइटिएफ तेक्वान्दो महासङ्घमा वरिष्ठ उपाध्यक्षमा निर्विरोध निर्वाचित हुनुभएको छ । भारतको बैङ्लोरमा हालै सम्पन्न अधिवेशनमा आफ्ना अध्यक्ष धमला निर्वाचित हुनुभएको नेपाल आइटिएफ (अन्तर्राष्ट्रिय तेक्वान्दो सङ्घ) तेक्वान्दो...बाँकी

    बिर्तामोडको वडा स्तरीय क्लबलाई खेलकुदका सामग्री प्रदान

    20 a

    २१ साउन, बिर्तामोड । बिर्तामोडको वडा स्तरीय खेलकुद उपभोक्ता समितिले विभिन्न क्लबलाई खेलकुदका सामग्री प्रदान गरेको छ । विहिबार एक कार्यक्रमको आयोजना गरी समितिले उक्त सामाग्री प्रदान गरेको हो । उपभोक्ता समितिका अध्यक्ष किरण थापाको...बाँकी

    Ad
    Ad