BizPati

  • Ad
  • Ad
  • आज : २०७४ भाद्र २ गते
    Headlines :
    Ad
    Ad

    गृहपृष्ठ साप्ताहिक राशिफल

    मेष राशि

    मेष(चु,चे,चो,ला,लि,लु,ले,लो,अ):- : शैक्षिक क्षेत्रका सभा समारोहमा भाग लिन समय अनुकुल रहेको छ । यो हप्ता ब्याबहरिक लेनदेनका काममा सहभागी बन्नुपर्ने समय छ तर सोचे अनुरुपको सफलता भने हात नलाग्ला । सामुहिक रुपमा गरेको काममा सफलता प्राप्त...बाँकी

    वृष राशी

    वृष (इ,उ,ए,ओ,वा,वि,वु,वे,वो):-  आर्थिक सबलता वृद्दि भएर जानेछ । साथीहरुले तपाइको कामको  धेरै नै तारिफ गर्नेछन । कृषि क्षेत्र तथा फलफूल व्यवशाय बाट पनि ठुलै धन आर्जन हुनेछ । नया जोस तथा जागर थपिने समय छ । शैक्षिक क्षेत्रमा समय सोचे अनुकुल देखिन्न । दाजुभाई तथा दिदीबहिनीको...बाँकी

    मिथुन राशी

    मिथुन (क,कि,कु,घ,ङ,छ,के,को,ह ) :–  बिलाशिता वस्तुको खरिद-विक्रिमा समय अनुकुल रहेको छ । आर्थिक तथा राजनैतिक समस्याहरु हाल हुदैजाने समय छ । काष्ठ तथा फर्नेचरव्यवशाय फस्टाउदै जाने समय छ । इलेक्ट्रोनिक्स व्यवशाय फस्टाउने समय छ । सामाजिक कामबाट सम्मान मिल्ने समय रहेको छ । कस्मेटिक तथा शृंगार व्यवशायबाट लाभ मिल्नेछ । किराना...बाँकी

    वृश्चिक राशी

    वृश्चिक (तो,ना,नि,नि,नु,ने,नो,या,यी,यू) :- पति पत्नी बीच केहि खटपट आउन सक्ने समय छ । व्यापार-व्यवशायमा  सोचे अनुकुल लाभ हुने देखिन्न । डाक्टर तथा  औषधि व्यबसायीको कारोबारमा लाभ मिल्ने समय छ । कलाको क्षेत्रमा काम गर्ने हरुको लागि समय खासै अनुकुल रहेको देखिन्न । प्रेम सम्बन्धमा...बाँकी

    सिंह राशी

    सिंह (मा,मि,मु,मे,मो,टा,टि,टु,टे) :- सन्तानको स्वास्थ्यमा समस्या उत्पन्न हुन सक्नेछ । शैक्षिक क्षेत्रमा गरेको लगानी अर्थपूर्ण रहनेछ । छोटो दुरीको यात्रामा निक्लिने समय आएको छ । निजि क्षेत्रको कामहरु सहजै बन्ने समय छ । पाइप जडान...बाँकी

    कन्या राशी

    कन्या (टो,प,पि,पू,ष,ण,ठ,पे,पो) :- लामो समय देखि बन्न नसकेको कामकाज सहजै बन्ने समय छ । नया तथा पुराना साथीभाइबाट मनग्य सहयोग मिल्नेछ । आमाबुवाको सल्लाहमा गरेको काममा सफलता मिल्ने निश्चित छ । इस्टमित्रसगको रमाइलो भेटघाट तथा...बाँकी

    तुला राशी

    तुला ( रा,रि,रु,रे,रो,ता,ती,तु,ते) :- गाडी घोडाको खरिद-विक्रिको लागि समय अनुकुल रहेको छ । भाग्यमा थप वृद्दि भएर जानेछ । प्रेमी-प्रेमिका को लागि प्रसस्त समय दिन गारो हुनेछ । सेतो पदार्थको व्यवशायबाट प्रसस्त लाभ मिल्ने समय छ । पुनर्निर्माणको लागि यो समय निकै नै...बाँकी

    कर्कट राशी

    कर्कट (हि,हु,हे,हो,डा,डि,डु,डे,डो) :- नया योजनाहरु प्रसस्तै बन्ने तथा धेरै काममा सफलता मिल्ने समय छ । शारीरिक समस्याहरु हाल भएर जाने समय छ । सत्रुले पनि तपाइको प्रसंसा गर्न थाल्ने समय आएको छ । बादबिबाद तथा झैँ-झगडाबाट टाढै रहनु नै बेश होला । साथीभाइको...बाँकी

    धनु राशी

    धनु (य,यो,भा,भि,भु,ध,फा,ढ,भे) :- कामहरु सोचे भन्दा सहजै बन्ने समय छ । खोज तथा अनुसन्धान मुलक काममा समय व्यतित हुने देखिन्छ । उद्योग व्यवशायबाट मनग्य लाभ लिन सक्ने समय आएको छ । सरकारी कामहरुबाट पनि मनग्ये...बाँकी

    मकर राशी

    मकर (भो,जा,जि,जू,जे,जो,ख,खि,खु,खे,खो,गा,गी) :- हप्ताको प्रादुर्भावमा पुरानो रोग बल्झिएर समस्या दिन सक्ने छ । मित्रजनबाट धोका हुन सक्नेछ तथा बन्नुपर्ने कामहरु नबन्दा मनमा तनाव उत्पन्न हुन सक्नेछ । सुन तथा शेयर व्यवशायमा कारोबार नगरेको नै उत्तम...बाँकी