BizPati

  • Ad
  • Ad
  • आज : २०७४ कार्तिक १ गते
    Headlines :
    Ad
    Ad

    गृहपृष्ठ अन्तर्राष्ट्रिय

     बङ्गलादेशमा ८ जना रोहिङ्ग्याको मृत्यु ४० जना बेपत्ता

    bg flag

    ३१ असोज, ढाका । म्यानमारसँगको दक्षिणपूर्वी सिमानामा पर्ने बङ्गलादेशको बङ्गालमा भएको डुङ्गा दुर्घटनामा परी मृत्यु भएका रोहिङ्ग्यामध्ये अहिलेसम्म आठ जनाको शव भेटिएको प्रहरीले जनाएको छ । स्थानीय प्रहरी अधिकृत मोहम्मद अस्राफुज्जामानले सिन्ह्वासँग भन्नुभयो, “भेटिएका शवमध्ये...बाँकी

    चीनमा साइबर अपराधमा संलग्न ७१० जनालाई कारबाही

    flag-china

    ३१ असोज, बेइजिङ । चीनमा सन् २०१७ को पहिलो नौ महिनामा ७१० जनालाई साइबर अपराध गरेको दोषी ठहर गरी कारबाही गरिएको छ । अघिल्लो वर्षको तुलनामा यो तथ्यांक ८०.७ प्रतिशत बढी भएको चीनको सर्वोच्च न्यायाधिवक्ताको...बाँकी

    मानव बस्तीमा आक्रमण गर्न थालेपछि ८३ भालु मारियो

    ३१ असोज, मस्को, रसिया । जङ्गलमा खानाको अभावमा रसियाको सुदुरपूर्वमा रहेका मानव बस्तीमा आक्रमण गर्न थालेपछि नियन्त्रणका लागि ८३ वटा भालु मारिएको रसियाली अधिकारीले सोमबार जनाएका छन् । साखलिन टापुमा तैनाद वन अधिकृतले भने, “भालुको...बाँकी

    पोर्चुगलको आगलागीमा परी २७ को मृत्यु, ५१ घाइते

    ३१ असोज, लिस्बोन । पोर्चुगलको उत्तरी तथा मध्य क्षेत्रका विभिन्न ठाँउमा भएका आगलागीमा परी कम्तीमा २७ जनाको मृत्यु भएको छ । देशका ५०० भन्दा बढी ठाँउमा आगलागी भएको र घटनामा परी अन्य ५१ जना घाइते...बाँकी

    मोगादिसु विस्पोटमा मृत्यु हुनेको सङ्ख्या १३७ पुग्यो

    magadisu

    ३० असोज, मोगादिसु । सोमालियाको राजधानीमा रहेको मोगादिसु सफारी होटेलमा शनिबार भएको विस्पोटमा परी ज्यान गुमाउनेको सङ्ख्या १३७ पुगेको सोमालियाली अधिकारीले आइतबार जनाएका छन् । एएफपीलाई प्राप्त पछिल्लो विवरण अनुसार घटनामा ३०० जना घाइते भएका...बाँकी

    सिरियाली राजधानीमा तोप आक्रमण, चारको मृत्यु

    ३० असोज, दमास्कस सिरिया ।   शान्तिवार्ताका लागि संयुक्त राष्ट्रसंघमा प्रक्रियाका बिषयमा पटकपटकका छलफलपछि केही शान्तजस्तो देखिएको अरव राष्ट्र सिरियाको राजधानी दमास्कसमा आइतबार भएको तोप आक्रमणमा चार जना सर्वसाधारणको मृत्यु भएको छ । गोला र बारुदका...बाँकी

    ईयूबाट बहिर्गमन बेलायतका लागि प्रतिकुल : क्लिन्टन

    ३० असोज, लण्डन ।  अमेरिकी डेमोक्रेटिक पार्टीकी नेतृ हिलारी क्लिन्टनले बेलायतको युरोपियन युनियन (ईयू) बाट हुने बहिर्गमनले बेलायतलाई ‘धेरै ठूलो क्षति’ हुने आइतबार बताउनुभएको छ । उहाँले बहिर्गमन (बे्रक्जिट)ले विभिन्न उद्योग कम्पनीलाई आफ्ना साधनस्रोतलाई युरोपतर्फ...बाँकी

    मोगादिसुको होटलमा विस्फोट, दर्जनौ व्यक्ति परेको आशंका

    २९ असोज, मोगादिस । सोमालियाको राजधानी मोगादिसुमा रहेको एक होटेलमा शनिबार ठूलो विष्फोट भएको छ । घटनामा दर्जनौँ व्यक्ति परेको आशंका गरिएको प्रहरी तथा प्रत्यक्षदर्शीले जनाएका छन् । घटनापश्चात होटेलमा पुगेका प्रहरी अधिकारीले बताएका छन्,...बाँकी

    क्यालिफोर्नियामा डढेलोका कारण मृत्यु हुनेको सङ्ख्या ३३ पुग्यो

    fire photo

    २९ असोज, सान फ्रान्सिस्का । क्यालिफोर्नियामा लागेको डढेलोका कारण मृत्यु हुनेको सङ्ख्या शनिबारसम्म ३३ पुगेको क्यालिफोर्नियाको गभर्नरको कार्यालयको सङ्कटकालिन सेवा कक्षले जनाएको छ । आगलागी नियन्त्रण प्रयासमा डढेलो प्रभावित क्षेत्रमा आएको हावा हुरीका कारण समस्या...बाँकी

    युनेस्कोले फ्रान्सकी आजुलेलाई प्रमुखको रुपमा चयन

    २९ असोज, पेरिस, फ्रान्स । संयुक्त राष्ट्रसंघको सांस्कृतिक निकाय युनेस्कोले फ्रान्सकी पूर्व संस्कृतिमन्त्री ओड्रे आजुलेलाई नयाँ प्रमुखको रूपमा चयन गरेको छ । यूनेस्को इजरायलप्रति ‘पूर्वाग्रही’ भएको भन्दै अमेरिकाले उक्त निकायबाट अलग हुने घोषणा गरेको एक...बाँकी