BizPati

  • Ad
  • Ad
  • Ad
  • आज : २०७४ माघ ८ गते
    Headlines :
    Ad

    गृहपृष्ठ अन्तर्राष्ट्रिय

    त्रिपोली अन्तर्राष्ट्रिय विमानस्थल शनिबारदेखि खुल्ने

    ६ माघ, त्रिपोली ।  लिबियाको राजधानीमा रहेको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थल झण्डै एक हप्तापछि आइतबारदेखि पुनः सञ्चालनमा आउने भएको छ । गत सोमबार लडाकूहरूले आक्रमण गरेपछि सुरक्षाकर्मीसँग झडप भएको र केहीको मृत्युसमेत भएकोले विमानस्थल बन्द...बाँकी

    बेल्जियमबाट शासन गर्न पाउनुपर्छ- पूज्डमोन

    ६ माघ, बार्सिलोना, स्पेन । सिन्ह्वा क्याटलोनियाको स्वतन्त्रता अभियान सञ्चालनको नेतृत्व लिएका कारण वर्खास्तमा परेका क्षेत्रीय सरकारका पूर्व प्रमुख चाल्र्स पुज्डमोनले आँफूले निर्वासनमा रहेरै क्याटलोनियाको नेतृत्व सम्हाल्न सक्ने बताउनुभएको छ । क्याटलोनियालाई स्पेनबाट छुट्ट्याउने र...बाँकी

    जर्मनीमा आएको आँधी नियन्त्रणमा

    ६ माघ, बर्लीन । जर्मनीमा बिहीबार आएको आँधी शुक्रबार मध्यान्नसम्म निकै शान्त बनेको बताइएको छ । कम्तीमा आठ जनाको मृत्यु भएको आँधी नियन्त्रणमा आएको घोषणा गरिएको जर्मन प्रेस एजेन्सी (डीपीए)ले जनाएको छ । गत बिहीबार...बाँकी

    म्यानमारमा प्रसिद्ध बौद्धमार्गी सांसद नै पक्राउ

    ५ माघ, याङ्गुन, म्यानमार ।  म्यानमारको प्रहरीले एक जना प्रसिद्ध राखिने बौद्धमार्गी सांसदलाई बिहीबार पक्राउ गरेको छ । जातीय द्वन्द्व फैलाउन गैर–जिम्मेवार तरिकाले भूमिका खेलेको भन्दै प्रहरीले उहाँलाई पक्राउ गरेको राज्य सञ्चालित सञ्चार संस्थाले जनाएको...बाँकी

    आफ्नै सहकर्मीको आक्रमण परी नौ प्रहरीको मृत्यु

    ५ माघ, लास्कार जह, अफगानिस्तान । अफगानिस्तानको हेल्मन्ड प्रान्तमा आफ्नै सहकर्मीको आक्रमणमा परी नौ जना प्रहरीको बिहीबार मृत्यु भएको छ । “प्रहरीको पोशाकमा रहेका एक जना व्यक्तिले प्रहरी अधिकारीहरूलाई गोली प्रहार गरेका हुन्,” एक जना...बाँकी

    अमेरिका र दक्षिण कोरियाको संयुक्त सैन्य अभ्यास रोक्न आग्रह

    ५ माघ, प्योङ्याङ, उत्तर कोरिया  । संयुक्त राज्य अमेरिका र दक्षिण कोरियाद्वारा कोरियाली प्रायदीपमा जारी राख्दै आएको संयुक्त सैन्य अभ्यासलाई स्थायीरूपमा रोक्न उत्तर कोरियाले आग्रह गरेको छ । उत्तर कोरियाली राज्य संचालित पत्रिका मिन्जु जोसनले...बाँकी

    अग्नी – पाँचौँ क्षेप्यास्त्रको भारतमा सफल परीक्षण

    ५ माघ, नयाँ दिल्ली, भारत ।  भारतले बिहीबार अग्नी–पाँचौँ नामक अन्तर्महादेशीय ब्यालिस्टक क्षेप्यास्त्रको सफल परीक्षण गरेको छ । उक्त क्षेप्यास्त्रको प्रहार क्षमता पाँच हजार किलोमिटर भन्दा बढी रहेको बताइएको छ । “भारतको पूर्वी राज्य उडिसास्थित...बाँकी

    मदिरा प्रतिबन्ध गर्ने निर्णय विरुद्ध श्रीलङ्काका महिलाद्धारा विरोध

    ५ माघ, कोलम्बो । महिलाहरूलाई पनि मदिरा उपयोग गर्न अनुमति दिने निर्णय खारेज गर्न लागेकोमा श्रीलङ्काका महिलाले विरोध जनाएका छन् । उनीहरूले महिलाको आधारभूत अधिकार हनन हुनेगरी सरकारले निर्णय उल्टाउन लागेको भन्दै सर्वोच्च अदालतमा मुद्दा दर्ता...बाँकी

    दक्षिण कोरिया र अमेरिकालाई संयुक्त सैन्य अभ्यास रोक्न आग्रह

    ४ माघ,प्योङ्याङ, उत्तर कोरिया  (रासस÷सिन्ह्वा) ः संयुक्त राज्य अमेरिका र दक्षिण कोरियाद्वारा कोरियाली प्रायदीपमा जारी राख्दै आएको संयुक्त सैन्य अभ्यासलाई स्थायीरूपमा रोक्न उत्तर कोरियाले आग्रह गरेको छ । उत्तर कोरियाली राज्य संचालित पत्रिका मिन्जु जोसनले...बाँकी

    म्यानमारमा सांसद नै पक्राउ

     ४ माघ, याङ्गुन, म्यानमार(रासस÷एएफपी) ः म्यानमारको प्रहरीले एक जना प्रसिद्ध राखिने बोद्धमार्गी सांसदलाई बिहीबार पक्राउ गरेको छ । जातीय द्वन्द्व फैलाउन गैर–जिम्मेवार तरिकाले भूमिका खेलेको भन्दै प्रहरीले उहाँलाई पक्राउ गरेको राज्य सञ्चालित सञ्चार संस्थाले जनाएको...बाँकी

    Ad