BizPati

  • Ad
  • Ad
  • Ad
  • आज : २०७४ माघ ९ गते
    Headlines :
    Ad

    गृहपृष्ठ अन्तर्राष्ट्रिय

    चिनियाँ विमान चालक विमानबाटै विश्व यात्रामा

    २४ साउन, बेइजिङ (चीन) । चिनियाँ विमान चालक एक जना सहयोगीका साथमा विमानद्वारा गरिने चीनको पहिलो विश्व यात्राका लागि राजधानी बेइजिङबाट आइतबार छुट्नुभएको छ । एक इन्जिन भएको टर्बोप्रप टीएमबी ७०० विमानलाई लिएर ५० वर्षीय...बाँकी

    गोप्य सूचना चुहाएकोे आरोपमा इराकी वैज्ञानिकलाई मृत्युदण्ड

    २४ साउन, तेहरान (इरान) । इरानले मुलुकको आणविक गतिविधिमा उल्लेख्य योगदान गरेका एक वैज्ञानिकलाई आफ्नो देशको उच्च गोप्य सूचना समेत अमेरिकालाई उपलब्ध गराएको अभियोगमा उनलाई मृत्युदण्ड दिइएको आइतबार इरानी न्यायपालिकाका प्रवक्ताले जानकारी गराउनुभएको छ ।...बाँकी

    झडपमा तीन युक्रेनी सैनिकको मृत्यु

    २४ साउन, किभ (युक्रेन) । पूर्वी युक्रेनमा सरकारविरुद्ध आन्दोलन गर्दै आएका रसिया पक्षधर विद्रोही र युक्रेनी सरकारी सेनाबीच भएको पछिल्लो झडपमा तीन सरकारी सेनाको मृत्यु भएको र चार सैनिक घाइते भएको यहाँको सेनाले आइतबार बताएको...बाँकी

    सोङ्दो सहर बन्दैछ ड्रोन उत्पादनको केन्द्र

    २३ साउन ,किम हान–जू÷योन्हाप इन्चोन (दक्षिण कोरिया)। दक्षिण कोरियाको प्रमुख व्यापारिक सहर इन्चोनको पश्चिमी तटीय सहर सोङ्दोले आजभोलि ड्रोन उद्योगको मक्काका रुपमा पहिचान स्थापित गर्न लागेको छ । यो सहर न्यूयोर्कको सेन्ट्रल पार्क र सिड्नीको ओपेरा...बाँकी

    कराँचीमा हिन्दू चिकित्सकको हत्या

    २३ साउन, कराँची (पाकिस्तान) । पाकिस्तानको बन्दरगाह सहर कराँचीमा एक हिन्दू समुदायका चिकित्सकको उनकै क्लिनिक बाहिर बिहीबार राति गोली हानी हत्या गरिएको छ । सरकार तथा अधिकारकर्मीले हत्यालाई धर्मद्वारा प्रेरित हत्याका रूपमा लिइएको बताएका छन्...बाँकी

    दक्षिण अफ्रिकामा सत्ताधारी दललाई निर्वाचनमा अप्रत्यासित झड्का

    २३ साउन, जोहानेसवर्ग (दक्षिण अफ्रिका । दक्षिण अफ्रिकाका सत्ताधारी दलले निर्वाचनमा शहरी क्षेत्रमा अनपेक्षित नतिजा हासिल गरेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । अफ्रिकन नेसनस कँग्रेसले निर्वाचनमा राजधानी प्रेटोरियालगायतका नगर क्षेत्रमा अनपेक्षित नतिजा प्राप्त गरेको र...बाँकी

    युक्रेनी विद्रोही नेता कार विष्फोटमा घाइते

    २३ साउन, किभ (युक्रेन) । पूर्वी युक्रेनको पृथकतावादी आन्दोलनको नेतृत्व गरेको लुगान्सका पिपुल्स पार्टीका प्रमुख नेता इगारेर प्लटनिटस्की शुक्रबार कार विस्फोटनमा परी घाइते हुनुभएको छ । विद्रोही नेता प्लटनिटस्कीको कार नजिकै भएको शक्तिशाली बम विफोस्टमा...बाँकी

    बार आगलागीमा कम्तीमा १३ को मृत्यु

    २२ साउन, रेनेस् (फ्रान्स) । फ्रान्सको उत्तरी सहरमा रहेको एक बारमा शनिबार बिहान सबेरै भएको आगलागीमा परी कम्तीमा १३ व्यक्तिको मृत्यु भएको छ । यस आगलागीमा परी अन्य छ जना घाइते भएका छन् । घाइतेमध्ये...बाँकी

    उत्तरपूर्वी भारतमा भएको आक्रमणमा मारिनेको सङ्खया १५ पुग्यो

    २२ साउन, कोकराझार (भारत) । उत्तरपूर्वी भारतीय राज्य असामको कोकराझारको एक व्यस्त बजार इलाकामा शुक्रबार बन्दुकधारीहरुको एक समूहले गरेको अन्धाधुन्द गोली प्रहारमा परी मृत्यु हुने व्यक्तिको सङ्ख्या १५ पुगेको छ । घाइतेमध्ये तीन थप व्यक्तिको...बाँकी

    जापानी स्रमाट अकिहितोले सोमबार राष्ट्रका नाममा सम्बोधन गर्ने

    विभिन्न सञ्चारमाध्यममा जापानी स्रमाट अकिहितोले बुढ्यौली र रोगका कारण गद्दी हस्तान्तरण गर्ने भनी आएका समाचार एवम् अड्कल बाजीबीच गरिने सम्बोधनले विश्वको ध्यान केन्द्रित गरेको छ । सम्राट अकिहितोको सम्बोधन भिडियोमार्फत सोमबार स्थानीय समयअनुसार दिउँसो ३...बाँकी

    Ad