BizPati

  • Ad
  • Ad
  • Ad
  • आज : २०७४ माघ ९ गते
    Headlines :
    Ad

    गृहपृष्ठ अन्तर्राष्ट्रिय

    अमेरिका र दक्षिण कोरियाको संयुक्त सैन्य अभ्यास रोक्न आग्रह

    ५ माघ, प्योङ्याङ, उत्तर कोरिया  । संयुक्त राज्य अमेरिका र दक्षिण कोरियाद्वारा कोरियाली प्रायदीपमा जारी राख्दै आएको संयुक्त सैन्य अभ्यासलाई स्थायीरूपमा रोक्न उत्तर कोरियाले आग्रह गरेको छ । उत्तर कोरियाली राज्य संचालित पत्रिका मिन्जु जोसनले...बाँकी

    अग्नी – पाँचौँ क्षेप्यास्त्रको भारतमा सफल परीक्षण

    ५ माघ, नयाँ दिल्ली, भारत ।  भारतले बिहीबार अग्नी–पाँचौँ नामक अन्तर्महादेशीय ब्यालिस्टक क्षेप्यास्त्रको सफल परीक्षण गरेको छ । उक्त क्षेप्यास्त्रको प्रहार क्षमता पाँच हजार किलोमिटर भन्दा बढी रहेको बताइएको छ । “भारतको पूर्वी राज्य उडिसास्थित...बाँकी

    मदिरा प्रतिबन्ध गर्ने निर्णय विरुद्ध श्रीलङ्काका महिलाद्धारा विरोध

    ५ माघ, कोलम्बो । महिलाहरूलाई पनि मदिरा उपयोग गर्न अनुमति दिने निर्णय खारेज गर्न लागेकोमा श्रीलङ्काका महिलाले विरोध जनाएका छन् । उनीहरूले महिलाको आधारभूत अधिकार हनन हुनेगरी सरकारले निर्णय उल्टाउन लागेको भन्दै सर्वोच्च अदालतमा मुद्दा दर्ता...बाँकी

    दक्षिण कोरिया र अमेरिकालाई संयुक्त सैन्य अभ्यास रोक्न आग्रह

    ४ माघ,प्योङ्याङ, उत्तर कोरिया  (रासस÷सिन्ह्वा) ः संयुक्त राज्य अमेरिका र दक्षिण कोरियाद्वारा कोरियाली प्रायदीपमा जारी राख्दै आएको संयुक्त सैन्य अभ्यासलाई स्थायीरूपमा रोक्न उत्तर कोरियाले आग्रह गरेको छ । उत्तर कोरियाली राज्य संचालित पत्रिका मिन्जु जोसनले...बाँकी

    म्यानमारमा सांसद नै पक्राउ

     ४ माघ, याङ्गुन, म्यानमार(रासस÷एएफपी) ः म्यानमारको प्रहरीले एक जना प्रसिद्ध राखिने बोद्धमार्गी सांसदलाई बिहीबार पक्राउ गरेको छ । जातीय द्वन्द्व फैलाउन गैर–जिम्मेवार तरिकाले भूमिका खेलेको भन्दै प्रहरीले उहाँलाई पक्राउ गरेको राज्य सञ्चालित सञ्चार संस्थाले जनाएको...बाँकी

    नायारिट शहरमा सामूहिक चिहान भेटियो

    ४ माघ, मेक्सिको सिटी । मेक्सिकोको उत्तरपश्चिम शहर नायारिट शहरमा सामूहिक चिहान भेटिएको छ । सामूहिक चिहानमा कम्तीमा ३२ जनाको शव भेटिएको अधिकारीहरूले मंगलबार जानकारी दिएका छन् । “शु?मा शनिबार एक ठाँउमा शवहरू भेटिएका हुन्,...बाँकी

    मर्केलले म्याक्रोनसँग पेरिसमा भेतवार्ता गर्ने

    ४ माघ, पेरिस  । फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनसँग जर्मनकी चान्सलर एन्जेला मर्केलले शुक्रबार भेटवार्ता गर्नुहुने भएको छ । फ्रान्सको राष्ट्रपति कार्यालयले दुई जनाका बीचमा पेरिसमै वार्ता हुने तय भएको बुधबार जनाएको छ । उहाँहरूले युरोपेली...बाँकी

    बौद्ध धर्मावलम्बीहरूको र्यालीमा गोली प्रहार, सातको मृत्यु

    ४ माघ, याङ्गुन ।  म्यानमारको राखिन राज्यमा बौद्ध धर्मावलम्बीहरूले निकालेको र्यालीमा  प्रहरीले गोली प्रहार गरेको समाचार छ । सो गोलीकाण्डमा परी सात व्यक्तिको मृत्यु भएको छ । यसमा परी अरू कैयौँ घाइते भएका समाचारमा जनाइएको छ...बाँकी

    इजिप्टका १९ जना विद्यार्थीलाई पाँच बर्ष जेल सजाय

    २ माघ, कायरो ।  मुस्लीम ब्रदरउड समुहलाई सहयोग गरेको अभियोगमा इजिप्टको एउटा अदालतले १९ जना विद्यार्थीलाई पाँच बर्षको जेल सजाय तोकेको छ । इस्लाम केन्द्रीत अल अजार विश्वविद्यालयका ती विद्यार्थीहरूलाई अदालतले आईतबार यस्तो फैसला गरेको...बाँकी

    इजरायल–भारतबीच नयाँ युगको थालनी : नेतन्याहु

     २ पुस , नयाँ दिल्ली, भारत । भारत भ्रमणमा रहेका इजरायली प्रधानमन्त्री वेन्जामिन नेतन्याहुले भारतसँग केही महत्वपूर्ण सम्झौता गरेपछि सोमबार सञ्चारकर्मीसँग दिएको प्रतिक्रियामा इजरायल–भारत सम्बन्धमा नयाँ युगको थालनी भएको बताउनुभएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र...बाँकी

    Ad