BizPati

  • Ad
  • Ad
  • Ad
  • आज : २०७४ माघ ९ गते
    Headlines :
    Ad

    गृहपृष्ठ अन्तर्राष्ट्रिय

    लिबियाको अन्तर्राष्ट्रिय विमानस्थलमा झडप हुँदा नौ जनाको मृत्यु

    २ माघ, त्रिपोली  । लिबियाको राजधानीमा रहेको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थलमा सोमबार लडाकूहरूले आक्रमण गरेपछि भएको झडपमा परी नौ जनाको मृत्यु भएको छ । जेलमा रहेका आफ्ना समर्थकहरूलाई छुटाउन भन्दै लडाकूहरूले विमानस्थलमै आक्रमण गरेपछि सरकारी...बाँकी

    वेपत्ता १३ जना माझीहरूको खोजी

    २ माघ, हनोई  । माछा मार्ने डुङ्गामा रहेका बेला हराइरहेका १३ जना भियतनामी माझीहरूको सोमबार पनि खोजी भइरहेको छ । गत जनवरी ९ तारिखका दिन माछा मार्ने दुई ओटा डुङ्गा उत्तरी हाई फोङ सहरदेखि दक्षिणपूर्वमा...बाँकी

    भूकम्पका कारण दुईको मृत्यु, १७ जना सम्पर्कविहिन

    १ माघ, लिमा, पेरू । पेरूको सामुद्रिक क्षेत्रमा आइतबार गएको भूकम्पमा परी दुईजनाको मृत्यु भएको पे?का अधिकारीले जनाएका छन् । भूकम्पका कारण खानी भत्किँदा केही कामदार खानीभित्र पुरिएको आशङ्का गरिएको छ । खानीमा काम गर्ने...बाँकी

    स्पेनमा रात्रिक्लबको तला भत्किँदा २६ जना घाइते

    १ माघ, म्याड्रिड, स्पेन  । स्पेनको राजधानी म्याड्रिडमा आइतबार राति एक रात्रिक्लब रहेको एक घरको तल्ला भत्किँदा क्लबमा मनोरञ्जन गरिरहेका २६ जना घाइते भएका स्पेनी अधिकारीले बताउनुभयो । स्पेनको राजधानीमा आकस्मिक सेवा प्रबाह गर्नेे सरकारी...बाँकी

    इजरायलका प्रधानमन्त्री भारत भ्रमणमा

    १ माघ, नयाँ दिल्ली, भारत । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहु छ दिनको भारत भ्रमणका शिलशिलामा आइतबार नयाँ दिल्ली आउनुभएको छ । नेतन्याहुको भ्रमण भारत र इजरायलबीच दुईपक्षीय प्रतिरक्षा तथा व्यापारिक सम्बन्धमा सुधार ल्याउने बिषयमा केन्द्रित...बाँकी

    पेरूमा भूकम्पपछि सुनामीको चेतावनी

    १ माघ, लिमा, पेरू ।  पेरूको सामुद्रिक क्षेत्रमा आइतबार बिहान ७.३ म्याग्निच्युडको भूकम्प गएको अमेरिकी भूगर्भ विभाग (यूएसजिएस)ले जनाएको छ । भूकम्पपछि पे?का केही भाग तथा छिमेकी राष्ट्र चिलीमा सुनामी आउनसक्ने भनी चेतावनी दिइएको भएपनि...बाँकी

    ह्यामण्डद्वारा  ईयुको आलोचना

    ३० पुस, बर्लिन, जर्मनी ।  बेलायतका अर्थमन्त्री फिलिप ह्यामण्डले ब्रेक्जिटका विषयमा भ्रम सिर्जना गर्न खोजेको भनी यूरोपेली सङ्घ (ईयू) को आलोचना गर्नुभएको छ । उहाँले भन्नुभयो, “बेलायतको इयूबाट बहिर्गमनको प्रक्रिया अघि बढिसकेको अवस्थामा इयूले बेलायतलाई...बाँकी

    कोरियालीबीच तनाव समाधान सम्भव देखिएको प्योङयाङको भनाइ

    ३० पुस, प्योङयाङ, उत्तर कोरिया  । दुई कोरियाबीच भएका पछिल्ला वार्ताले यदि दुवै मुलुक समस्या समाधानका लागि तयार भएमा समाधान असम्भव नभएको पुष्टि गरेको शनिबार उत्तर कोरियाले बताएको छ । उत्तर कोरियाको सरकारी दैनिक पत्रिका...बाँकी

    थप ७०० अमेरिकी सेना अफगानिस्तान आउने

    ३० पुस, काबुल, अफगानिस्तान । अफगानिस्तानको सेनालाई तालिम तथा अन्य सहयोगमा सघाउन थप ७०० अमेरिकी सेना पठाइन लागेको अमेरिकी सैन्य अधिकारीलाई उद्धृत गर्दै अफगानिस्तानको खामा न्यूज एजेन्सीले शनिबार जनाएको छ । आतङ्कवाद वि?द्धको अभियानमा अफगानिस्तानमा...बाँकी

    विद्यार्थी यात्रारत डुङ्गा दुर्घटना, चारको मृत्यु

    ३० पुस, दाहनु, महाराष्ट्र । महाराष्ट्रको दाहनुबाट करिब तीन किलोमिटर टाढा शनिबार ४० विद्यार्थी यात्रारत एउटा डुङ्गा दुर्घटनाग्रस्त भएको स्थानीय सामुद्रिक सुरक्षा गार्डका जनसम्पर्क अधिकृतले बताएका छन्। उनले बिहान भारबहन क्षमताभन्दा बढी यात्रु लिएर हिँडिरहेको...बाँकी

    Ad