BizPati

  • Ad
  • Ad
  • Ad
  • आज : २०७४ माघ ९ गते
    Headlines :
    Ad

    गृहपृष्ठ अन्तर्राष्ट्रिय

    ७ वर्षिय बालिका जाईनबको बलात्कार पछि हत्या, यसरी फकाएर लगे बलात्कारीले (भिडियोसहित)

    पाकिस्तानमा ७ वर्षिय बालिकाको बलात्कार पछि हत्या गरिएको छ । पाकिस्तानको कसुर जिल्लामा ७ वर्षिय बालिका जाईनब अन्सारीको हत्या गरिएको हो । ४ दिन अघि आफ्नै घरबाट हराएकी बालिकाको ४ दिन पछि फोहोरको डंगुरमा शव...बाँकी

    दुई कोरियाबीच बार्ता भारत र चीनद्वारा स्वागत

    २८ पुस, बेइजिङ ।  दुई कोरियाका बीचमा मंगलबार उच्चस्तरीय वार्ता भएकोमा भारत र चीनले स्वागत गरेका छन् । कोरिया प्रायद्वीपमा उत्तर कोरिया र दक्षिण कोरियाका उच्च अधिकारीहरूका बीचमा भएको वार्ताले दुई कोरियाको पुनर्मिलन र एकता...बाँकी

    क्याटलोनियाली नेताद्वारा अदालतमा  रिहाईका लागि बहस

    २८ पुस, म्याड्रिड, स्पेन ।  क्याटलोनियाको स्वतन्त्रताको पक्षमा केन्द्रसरकारसँग छुट्टिएको घोषणा गरेका नेतामध्ये तीन नेताले बिहीबार अदालतमा आफ्नो रिहाईका लागि बहस गरेका छन् । क्याटलोनियाका पूर्व गृहमन्त्री जाओक्वीम फोर्न तथा नेताहरू जोर्दी सान्चेज, तथा स्वतन्त्रताका...बाँकी

    ट्युनिसियामा ६ सय प्रदर्शनकारी गिरफ्तार

    २८ पुस, ट्युनिस । ट्युनिसियामा भएको प्रदर्शनका क्रममा झण्डै ६ सय जना भन्दा बढी प्रदर्शनकारीहरू गिरफ्तार भएका छन् । अधिकारीहरूले बिहीबार दिएको जानकारी अनुसार यो हप्ता ट्युनिसियाका सडकहरूमा आन्दोलनकारीहरूको आक्रोस निकै खरो देखिएको छ ।...बाँकी

    तापक्रम वृद्धिका कारण बाढीको खतरा

    २८ पुस, बर्लिन, जर्मनी । जलवायु परिवर्तनसँगै आएको विश्वव्यापी तापक्रम वृद्धिका कारण आगामी केही दशकभित्र विश्वभर थप लाखौँ व्यक्ति नदीजन्य बाढीको खतरामा पर्ने वैज्ञानिकहरूले बताएका छन् । जर्मनीमा भएको अनुसन्धानले संयुक्त राज्य अमेरिका, भारत तथा...बाँकी

    सुरक्षा कारबाहीका क्रममा २३ विद्रोहीको मृत्यु

    २८ पुस, जलालावाद, अफगानिस्तान ।  अफगानिस्तानको नानगाहार प्रान्तमा बुधबार राति भएको सुरक्षा कारबाहीमा परी कम्तीमा २३ जना विद्रोही मारिएका छन् । भिडन्तका क्रममा सुरक्षाकर्मीहरूले अन्य १४ जनालाई पक्राउ समेत गरेको प्रान्तीय सरकारले बिहीबार जानकारी दिएको...बाँकी

    विरोध प्रदर्शनमा झडप हुँदा २०० जना पक्राउ, दर्जनौँ घाइते

    २७ पुस, ट्युनिस  । ट्युनिसियामा विरोध प्रदर्शनका क्रममा भएको झडपमा परी २०० जना पक्राउ परेका छन् भने दर्जनौँ घाइते भएका छन् । देशभरका विभिन्न ठाँउमा भएका प्रदर्शनहरूबाट उनीहरूलाई नियन्त्रणमा लिइएको गृह मन्त्रालयले बुधबार जानकारी दिएको...बाँकी

    सरकारी पक्षबाटै युद्धविराम उलंघन भएको आरोप

    २७ पुस, जुबा ।  सुडान पिपल्स लिबरेशन आर्मीले दक्षिणी सुडानको सरकारी पक्षबाट नै युद्धविरामको उलंघन भएको आरोप लगाएको छ । पूर्व प्रथम उपराष्ट्रपति रिएक माचार नेतृत्व गरेको विद्रोही समूहले सरकारी पक्षबाट लगातार युद्धविरामको उलंघन भइरहेको...बाँकी

    चिलीमा ६४ लाख पर्यटकले गरे भ्रमण

    २७ पुस, सान्टीयागो ।  चिलीले सन् २०१७ मा ६४ लाख पर्यटकलाई स्वागत गरेको समाचार छ । यो सङ्ख्या सन् २०१६ को तुलनामा १४.३ प्रतिशतले बढेको चिलीको पर्यटन विभागले मङ्गलबार जानकरी दिएको छ । पर्यटकहरूको नामावलीको...बाँकी

    इजरायललाई अफ्रिकी आप्रवासी स्थानान्तरण योजना रद्द गर्न आग्रह

      २६ पुस, जेनेभा, स्वीट्जरल्याण्ड (रासस/एएफपी) : संयुक्त राष्ट्रसङ्घले हजारौँ अफ्रिकी आप्रवासीलाई बलपूर्वक इजरायलबाट बाहिर जान बाध्य पार्ने गरी ल्याइएको आप्रवासी स्थानान्तरण योजनालाई रद्द गर्न मङ्गलबार आग्रह गरेको छ । राष्ट्रसङ्घले उक्त योजनालाई ‘असङ्गत’ तथा...बाँकी

    Ad