BizPati

  • Ad
  • Ad
  • Ad
  • आज : २०७४ माघ ९ गते
    Headlines :
    Ad

    गृहपृष्ठ मनोरञ्जन

    छोटो समयमानै चर्चा कमाउन सफल द्वन्द निर्देशक चन्द्र पन्त 

    एउटा राम्रो चलचित्रको निर्माणमा धेरै जनाको महत्वपूर्ण भूमिका रहन्छ । चलचित्रको पर्दामा देखिने र पर्दा पछाडी रहेर काम गर्ने सबैको मिहिनेतले नै राम्रो चलचित्र बन्ने गर्दछ । चलचित्रको कथा, पटकथा, संवाद, कलाकार, गीत/संगीत, नृत्य, लोकेशन,...बाँकी

    विरेन्द्रहाङ र विजेताको अनमोल सार्वजनिक

    काठमाडौं । गीतकारद्वय विरेन्द्रहाङ लाबुङ लिम्बू र विजेता थेबे लिम्बूको संयुक्त एल्बम ‘अनमोल’ सार्वजनिक गरिएको छ । एल्बम नेपाल प्रज्ञा–प्रतिष्ठानका पूर्वकुलपति तथा कवि बैरागी काइँला, गायक राजेशपायल राई, संगीतकार राजु सिंह र लिम्बू भाषाविद् तथा...बाँकी

    चन्दले ल्याए ‘चोखो पिरती’ ‘

    नेपाली लोक संगीतको आकाशमा उदाउँदो ताराको रुपमा परिचितअति नै सुमधुर स्वरको धनीको रुपमा परिचित अनिल चन्द घायलको चोखो पिरती नामक लोक दोहोरी एल्बम बजारमा ल्याएका छन । आलाप म्युजिकको प्रस्तुती रहेको उतm लोक दोहोरी गीतमा...बाँकी

    निखिलको हात्तिमाथि एक्सन कट

    नारायण ढुङ्गाना रत्ननगर (चितवन)  । चितवन सौराहास्थित बाघमारा सामुदायिक वनको चौर हात्ती सफारी स्थल हो । हरेक दिन पर्यटक यहीँबाट हात्तीको पिठ्यूँमा कसेको हौदामा बसेर रमाउँदै जङ्गल घुम्छन् र जङ्गली जनावर हेरेर मनोरञ्जन लिन्छन् ।...बाँकी

    अविवाहित रहेको भन्दै राजेशले केकीलाई सारी दिएपछि……

    गायक राजेश पायल राईले अभिनेत्री केकी अधिकारीलाई सारि दिएका छन् । बागबजारको सिटी स्क्वाएरमा “रिम फेसननेट बुटिक” को उद्घाटन समारोहमा गायक राजेश पायल राईले केकीलाई सारी किनिदिन्छु भन्दै सारी रोज्न लगाएपछि केकीले उक्त सारी लिन...बाँकी

    फेशन संसारमा राज गर्दै फेशन डिजाइनर तृष्णा गुरुङ

    सुर्य चन्द, काठमाडौँ नेपालको फेशन संसारको दुनियामा सधै अग्रणी अनि चिर परिचित नाम हो तृष्णा गुरुङ।  बिगत सात बर्ष देखिफेशन डिजाइनर तथा इभेन्ट अर्गानाइजरको रुपमा काम गर्दै आएकी तृष्णा चर्चित फेशन डिजाइनर तथा सबैको रोजाइमा...बाँकी

    पार्श्व गायनमा चर्चा बटुल्दै गायिका स्वेच्छा ठकुरी

      सुर्य चन्द, काठमाडौँ  बिगत तिन बर्ष देखि काठमाडौँ लाइ कर्मथलो बनाएर गित संगीत लाइ आफ्नो पेशा बनाउदै आएकी नब गायिकास्वेच्छा ठकुरी अहिले नेपाली चलचित्रको पार्श्व गायनमा चर्चा बटुल्दै छिन । सानै उमेर देखि गायनमा...बाँकी

    विश्व चलचित्र महोत्सवमा भाग लिन अमेरिकामा निशा

    ,सनफ्रानसिस्को । अमेरिकाको क्यालिफोर्निया राज्यस्थित सनफ्रानसिस्कोमा आगामी साता हुने विश्व चलचित्र महोत्सवमा सहभागी हुन नेपाली कलाकार धमाधम अमेरिका अवतरण गर्दैछन् । चलचित्र अभिनेत्री नीशा अधिकारीलाई स्वागत गर्न स्थानीय अन्तर्राष्ट्रिय विमानस्थल पुगेका यस क्षेत्रका पूर्व पर्यटन...बाँकी

    फरक धारका तीन चलचित्र एकैसाथ प्रदर्शन हुँदै

    साउनको तेश्रोसाता तीन वटा नेपाली चलचित्र एकैसाथ प्रदर्शनमा आउँदैछन् । तीनै चलचित्र फरक धारका छन् । त्यसमध्ये एक किशोर रानाको निर्देशनमा बनेको पछिल्लो चलचित्र ‘प्रतिविम्ब’ मगर संस्कृतिमा आधारित चलचित्र हो । चलचित्रमा मुख्य अभिनेता मनसुदन...बाँकी

    Ad