BizPati

  • Ad
  • Ad
  • आज : २०७४ मंसिर ८ गते
    Headlines :
    Ad

    गृहपृष्ठ मनोरञ्जन

    भदौं ८ गते देखि‘हामी शरणार्थी’ प्रदर्शन

    hami-saradarthee

    चलचित्र ‘हामी शरणार्थी’ भदौ ८ गतेदेखि प्रदर्शनमा आउने भएको छ । भुटानी शरणार्थीको कथावस्तुमा आधारित ‘हामी शरणार्थी’ भदौ ८ गतेदेखि देशभरका सिनेमाहलमा एकसाथ प्रदर्शनमा आउने भएको झापाको बिर्तामोडमा मंगलबार पत्रकार सम्मेलनको आयोजना गरी चलचित्र निर्माण पक्षले...बाँकी

    खुश्बुको खुश्वु चर्चामा

    khusubu

    सुर्य चन्द पछिल्लो समय चर्चाको शिखरमा पुग्न सफल तथा एक पछि अर्को गर्दै दर्जनौ राष्ट्रिय अवार्डबाट सम्मानित भएकी मोडल तथा नायिका खुश्बु खड्काको व्यस्तता पनि बढ्दै गएको छ । यो बर्ष मात्र आधा दर्जन भन्दा...बाँकी

    फरक कथाको ‘भुईं मान्छे’ हलमा प्रदर्शन हुँदै 

    bhui-manchhe

    १ भाद्र, काठमाडौँ । फरक कथावस्तुमा बनेको भुईं मान्छे भोलि (शुक्रबार) बाट हलमा लाग्ने भएको छ । मंगलबार राजधानीमा ठूलो संख्याको दर्शकको उपस्थितिमा उक्त चलचित्रको प्रिमियर प्रदर्शन गरिएको थियो । प्रिमियर हेरेका अधिकाँसले फरक स्वाद महसुस...बाँकी

    चलचित्र “देश खोज्दै जाँदा” मस्टर्डसिड अन्तराष्ट्रिय फिल्म फेस्टिवलमा छनोट

    desh-khojdai

    ३२ साउन, काठमाडौँ । प्रकाश आङदेम्बे निर्देशित फिल्म‘देश खोज्दै जाँदा’मस्टर्डसिड अन्तराष्ट्रिय फिल्म फेस्टिवलमा अफिसियल छनौट भई स्क्रिनिङ हुने भएको छ । उक्त फेस्टिवलमा नेपालबाट प्रतिनिधित्व गर्ने एकमात्र नेपाली फिल्म देश खोज्दै जाँदायहीभदौ २८ गतेदेखि नेपालभर...बाँकी

    खालिफाको सि यु अगेनको रेकर्ड तोड्दै फोन्सीको डिस्प्यासिटो बन्यो युट्युवमा सबैभन्दा हेरिएको भिडियो (भिडियोसहित)

    despacito

    स्पेनिश गायक लुईस फोन्सीको चर्चित गीत डिस्प्यासिटो युट्युबमा सबैभन्दा धेरै हेरिने भिडियो बनेको छ । एक महिना अघि मात्रे ग्याङनम स्टाईललाई पछि पार्दै शीर्ष स्थानमा उक्लिएको चार्ली पुथ र विज खालिफाको रेर्कड तोड्दै डिस्प्यासिटो युट्युबमा...बाँकी

    बलिउड अभिनेता सुनिल सेट्टी चन्द्रगीरीमा

    sunil shetti

    २१ साउन, काठमाडौँ । बलिउड चर्चित अभिनेता तथा टेलिभिजन कर्मी सुनिल शेट्टीले काठमाडौँमा रहेको पर्यटकीय स्थल चन्द्रागिरिको भ्रमण गरेका छन् । अनौपचारिक भ्रमणमा काठमाडौँमा आएका सेट्टीले चन्द्रगीरीको टाकुरामा अवस्थित भालेश्वर महादेवको दर्शन गर्नुका साथै अन्य...बाँकी

    नायिका गरिमा पन्तले सुटुक्क बिहे गरिन्

    garima1

    काठमाडौँ । पछिल्लो समय चर्चाको शिखरमा पुग्न सफल नायक नबराज श्रेष्ठको चलचित्र स्काउट प्रदर्शनमा आउने भएको छ । उक्त चलचित्र स्काउटमा नायक नबराज श्रेष्ठ र नायिका गरिमा पन्त दुलाहा दुलहीको भूमिकामा देखा परेका छन् ।...बाँकी

    टप मोडल ईन्टरनेशनलको ताज मिस तर्फ श्रेष्ठलाई तथा मिस्टर तर्फ विजयलाई

    studio

    टप मोडल ईन्टरनेशनल २०१७ को उपाधि मिस तर्फ अप्सरा श्रेष्ठले जितेकी छन् । शनिबार राजधानीको ब्लुबर्ड मल स्थित मुड्स लन्जमा आयोजित फाईनलमा १४ जना प्रतिस्पर्धीलाई पछि पार्दै श्रेष्ठले टप मोडल २०१७ को उपाधि जितेकी हुन्...बाँकी

    ए दाजु नसमाउ नाडीमा !

    nainal ko sadima

      ६ साउन, काठमाडौँ । दिपा श्री निरौलाद्वारा निर्देशित बहुप्रतिक्षित चलचित्र छक्का पञ्जा २ को पहिलो गीत  ‘ए दाजु नसमाउ नाडीमा’ आज सार्वजनिक भएको छ । अल्मोडा उप्रेती र सुजाता बर्माको आवाज रहेको यो गीतमा केदार...बाँकी

    चर्चित पप गायक चेस्टर बेनिङ्गटनद्वारा आत्महत्या

    chester

    ६ साउन, एजेन्सी । चर्चित अमेरिकी पप गायक चेस्टर बेनिङ्गटनले आत्महत्या गरेका छन् । ४१ वर्षीय बेनिङ्गटनले अमेरिकाको लस एन्जलसस्थित आफ्नै फ्लयाटमा आत्महत्या गरेको प्रहरीले जनाएको छ । घाटीँमा पारो लगाएर झुन्डिएको अवस्थामा उनको शव...बाँकी

    Ad
    Ad