BizPati

  • Ad
  • Ad
  • Ad
  • आज : २०७४ माघ १० गते
    Headlines :
    Ad

    गृहपृष्ठ पत्रपत्रिका मुख्य

    अझै नियन्त्रणमा आएन भाइरल, जाजरकोटमा हङकङ फ्लु

    ९ माघ, कालिकोट । दुई सातादेखि जिल्लामा फैलिएको भाइरल ज्वरो अझै नियन्त्रण हुन सकेको छैन । खाडाचक्र नगरपालिका २ को मेग्र, भर्ता पोरिपाल्नी र ४ को ताडी दलित टोलसहित वडा नं ६ मा पनि भाइरल...बाँकी

    तीन वर्षमा १९ हजार ९८१ नागरिक बेपत्ता

    ९ माघ, काठमाडौं । दैनिक १७ नेपाली बेपत्ता हुने गरेका छन् । प्रहरीको तथ्यांक अनुसार तीन वार्षमा मुलुकभर १८ हजार ९१८ बेपत्ता भएका छन् । बेपत्ता हुनेमा महिला र बालबालिकाको संख्या धेरै छ । हरेक...बाँकी

    खाडी मुलुक र मलेसियामा नेपाली कामदार, वर्षमा ९५७ को मृत्यु

    ९ माघ, काठमाडौं । कमजोर अभिमुखीकरण र स्वास्थ्य परीक्षण पहुँच नहुँदा वर्ष दिनको अवधिमा बैदेशिक रोजगारीका लागि खाडी तथा मलेसिया पुगेका ९ सय ५७ नेपालीको मृत्यु भएको छ । खाडी तथा मलेसियास्थित नेपाली दूतावासका अनुसार...बाँकी

    उर्जामन्त्रीको निर्णयले प्राधिकरणलाई ३ अर्ब घाटा

    ९ माघ, काठमाडौं । उपप्रधान एंव उर्जामन्त्री कमल थापाको निर्णयको कारण नेपल विद्युत प्राधिरकणले ३ अर्ब २६ करोड ३८ लाख ४७ रुपौयाँ घाटा बेहोर्नु पर्ने भएको छ । खिम्ती र भोटेकोसीमा गरिएको डलर विद्युत खरिद...बाँकी

    अमेरिकामा सरकार सटडाउन,लाखौं कर्मचारी प्रभावित

    ९ माघ, वासिङटन । अमेरिकामा गत शुक्रबारदेखि सुरु भएको सरकार बन्द (सटडाउन) अन्त्यको प्रयास असफल भएपछि लाखौं कर्मचारी तथा सेवाग्राहिहरु प्रभावित भएका छन् । संघीय सरकारका लागि आवश्यक पर्ने खर्चको व्यवस्था गर्ने विधेयक माथिल्लो सदन...बाँकी

    बस्ती उठाएर बालुवाखानी

    ९ माघ, गोरखा । गोरखाको घ्याल्चोकमा बस्ती उठाएर बालुवाखानी सञ्चालन गरिएको छ । गोरखा रिसोर्स प्रालिले गण्डकी गाउँपालिका ७ चुवाटारमा १० घर हटाएर मंसिरदेखि खानी चलाएको हो । प्रलिले तीन घर हटाएर अर्को ठाउँमा बनाउन...बाँकी

    बीस वर्ष पुराना सवारी साधन निषेधको अवज्ञा गर्ने दाबी

    ९ माघ, काठमाडौं । सरकारले आगामी चैतदेखि २० वर्ष पुराना सार्वजनिक सावारी चल्न नदिने निर्णय गरेपनि यातायात व्यावसायिले भने स्वीकार गरेका छैनन् । यातायात व्यावस्था विभागले सवारी दुर्घटना प्रदुषण र न्युुनिकरणका लागि चैतदेखि देशभर २०...बाँकी

    जाजरकोटमा खाद्य संकट

    ९ माघ, जाजरकोट । जाजरकोटमा ग्रामीण भेगमा खाद्यान्न अभाव सुरु भएको छ । जुनीचाँदे गाउँपालिका र छेडागाड नगरपालिकाका विभिन्न गाउँमा खाद्य संकट पार्न थालेको हो । आफ्नो उत्पादनले तीन महिनाभन्दा खान नपुग्ने दुर्गम गाउँका बासिन्दा...बाँकी

    संस्थागत निक्षेपको ब्याज ३ महिनासम्म बढाउन नपाउने

    ८ माघ, काठमाडौं । नेपाल राष्ट्रबैंकको संस्थागत निक्षेपकर्ताका लागि बैंकले प्रकाशित गरेको ब्याजदर तीन महिनाका लागि परिवर्तन गरिने व्यावस्था गरेको छ । आइतबार सर्कुलर जारी गदै केन्द्रीय बैंकले बोलकबोलका आधारमा संकलन हुने संस्थागत निक्षेपका हकमा...बाँकी

    जरिवाना तिरे लाइसेन्स नभएपनि छुट

    ८ माघ, तनहुँ । सवारी सञ्चालन अनुमतिपत्र –लाइसेन्स० नभएपनि तनहुँमा सवारीसाधन चलाउन पाइन्छ भन्दा अचम्म लाग्छ । तर, यो यथार्थ हो लाइेसेन्स नभएपनि सवारी साधन चलाएकै आधारमा ट्राफिक प्रहरीले पक्रिएपनि सामान्य जरिवाना शुल्क तिरेपछि छुटकारा...बाँकी

    Ad