BizPati

  • Ad
  • Ad
  • Ad
  • आज : २०७४ माघ ८ गते
    Headlines :
    Ad

    गृहपृष्ठ पत्रपत्रिका मुख्य

    उपत्यकामा इन्पफ्लुएन्जाका बिरामी बढे

    ७ माघ, काठमाडौं । उपत्यकाका अस्पतालमा इन्फ्लुएन्जाका लक्षण लिएर आउने बिरामी बढ्न थालेका छन । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, नर्भिक, इन्टरनेसनल हस्पिटल, ग्राण्डी अन्तराट्रिय अस्पताल, शिक्षण अस्पताललगायतका अस्पलतालमा इन्फ्लुइन्जाका लक्षण देखापर्ने बिरामी बढ्न...बाँकी

    एउटै गजुरलाई १६ तोला सुन चाहिने

    ७ माघ, लालितपुर । विश्वसम्पदा सूचिमा परेका पाटन दरबार स्क्वायर परिसरका मूर्ति र गजुरमा राख्ने सुन किन्न आर्थिक अभाव हुँदा मल्लकालिन शैलीमा पुननिर्माण गर्न कठिनाई देखिएको छ । भूकम्पले क्षतिग्रस्त बनाएका ती सम्पदाको मौलिकता कायम...बाँकी

    गैंडा जोगाउन दीर्घकालीन योजना आवश्यक

    ७ माघ, काठमाडौं । चितवन निकुञ्जमा बासस्थान विनास बढ्दै गए सय वर्षपछि एक सिंगे गैडाको संख्या चार सयमा सीमित हुने विज्ञहरुले बताएको छन् । चोरीसिकार पूर्ण तय रोकिएपनि बासस्थान विनासको दर बढ्दै जाँदा त्यसको प्रत्यक्ष...बाँकी

    कुवेतबाट नेपाली कामदारका परिवारलाई १० करोड क्षतिपूर्ति

    ७ माघ, काठमाडौं । पछिल्लो २ वर्षभित्र नेपाली कामदारका परवारले कुवेती रोजगारदातबाट झन्दै १० करोड रुपैयाँ बराबरको क्षतिपूर्ति पाएका छन् । वैदेशिक रोजगारका क्रममा कुवेत गएर सम्झौता अवधिमा मृत्यु भएकाको विभिन्न कारणले रोकिएको क्षतिपूर्ति वापतको...बाँकी

    सिरक डसना सिएरै मासिक २० हजार कमाउँछन् यहाँका युवा

    ६ माघ, नेपालगन्ज। नेपागन्जका युवाहरुले सिरक डस्ना सिएरै मासिक २० हजार रुपैयाँ भन्दा बढी कमाउँछन् । हातमा सीप र काम गर्ने जाँगर भए खाडीको विभिन्न ठाउँ पुगेर हन्डर खाने युवाका लागि देशर्मै खाडीमा भन्दा बढी...बाँकी

    सन् २०१७ पनि तातो वर्ष

    ६ माघ, काठमाडौं । जलवायु परिवर्तनको प्रभावले विश्भर तापक्रम बढ्दो क्रममा रहेको समयमा सन् २०१७ पनि तातो वर्षका रुपमा सूचिकृत भएको छ । सन् २०१५ र २०१६ मा एलनिनोका कारण तातो बढी भएको तथ्यांक सार्वजनिक...बाँकी

    मधेस आन्दोलनको ११ वर्ष, औपचारिकतामै सीमित बलिदानी दिवस

    ६ माघ, काठमाडौं । पहिलो मधेश आन्दोलन भएको ११ वर्ष पुगेको छ । २०६३ माघ ५ गतेको प्रारमिभक मधेस आन्दोलनको दिनलाई मधेसवादी दलहरुले बलिदानी दिवसको रुपमा मनाउँदै आए पनि यो वर्ष भने त्यति उत्साह देखिएन...बाँकी

    अस्पतालले चढायो अर्कै समूहको रगत, दुवै मिर्गौला फेल

    ६ माघ, काठमाडौं । भेरी अञ्चल अस्पतालका स्वास्थ्यकर्मीको लापरबाहीले बर्दिया बढैयाताल गाउँपालिका–३ सोरहवाकी २२ वर्षीया रुमा थारूको दुवै मिर्गौलाले काम गर्न छाडेको छ । रक्तस्राव भएपछि उपचार गर्न आएकी उनलाई अर्कै समूहको रगत चढाइएपछि जीवनमरणको...बाँकी

    बोलिभियाको कोकिन नेपाल हुँदै युरोप सम्म

    ६ माघ, काठमाडौ । दक्षिणी अमेरिकी मुलुक बोलिभियामा उत्पादित लागुऔषध कोकिन नेपाल ‘ट्रान्जिट’ बनाएर युरोप लैजाने गरिएको छ । लागुऔषध नियन्त्रण ब्युरोले एक वर्षभित्र बोलिभियाबाट ल्याइएका ८.२०३ केजी कोकिन बरामद गरेपछि यो तथ्य खुलेको हो...बाँकी

    सात प्रदेशका पाँचसय ५० सदस्यले आइतबार सपथ लिने

    ६ माघ, काठमाडौं । निर्वाचन आयोगले ३ माघमा प्रदेश सभाको निर्वाचन परिणामको अन्तिम नतिजा सार्वजनिक गरेको थियो । सोही दिनबाट गणना हुँदा २३ माघभित्र प्रदेश सभा अधिवेशन बोलाइसक्नुपर्ने हुन्छ । संविधानको धारा १८३ मा प्रदेश...बाँकी

    Ad