BizPati

  • Ad
  • Ad
  • Ad
  • आज : २०७४ माघ ९ गते
    Headlines :
    Ad

    गृहपृष्ठ पत्रपत्रिका मुख्य

    ‘सुुगर्मीको सम्पति छानबिन गर्नुपर्छ’

    ५ माघ, काठमाडौं । नेकपा माओवादी केन्द्रकी प्रवक्ता फम्फा भुसालको सम्पति शुद्धीकरणको छानबिनमा परेका व्यापारी अजेयराज सुमार्गी माथि सरकारले छानबिनगरी सत्यतथ्य बाहिर ल्याउनुपर्ने बताएकी छिन् । रिपोर्टस क्लबले बिहिबार आयोजना गरेको ‘देशको समृद्धि र आर्थिक...बाँकी

    भन्सार परिसरबाटै मालसामान गायब

    ५ माघ, कञ्चनपुर । कञ्चापुरको एकमात्र गड्डाचौकी भन्सार कार्यालयको परिसरबाटै मालसामान गायब हुने गरेको छ । भारतबाट आयात गरिएका सामान चेकजाँचका लागि भन्सार परिसर राख्दा त्याँँहीबाट गायब हुने गरेको गुनासो व्यावसायीले गरेका छन् । भन्सारकै...बाँकी

    फेरि सलबालायो अवैध क्रिप्टोकरेन्सीको कारोबार

    ५ माघ, काठमाडौं । नेपालमा प्रतिबन्धित रहेको त्रिलप्टोकरेन्सी बिटक्वाइनको कारोबार पुनः सुचारु भएको पाइएको छ । नेपालमा अवैध तरिकाले बिटक्वाइन, अल्टक्वाइन, इथेरियमलगायतका भर्चुअल क्वाइनहरुको उत्पादन –माइनिङ) तथा कारोबार भैरहेको समाचार नयाँ पत्रिकाले बाहिर ल्याएपछि प्रहरी...बाँकी

    देउवामाथि खनिए नेता

    ५ माघ, काठमाडौं । राष्ट्रिय सभा निर्वाचनबारे छलफल गर्न डाकिएको कांग्रेस केन्द्रीय समिति बैठमा नेताहरु पार्टी सभापति शेरबहादुर देउवा माथि खनिएका छन । १० र २१ संसिरमा सम्पन्न प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा अप्रत्यशित परिणाम भोगेको...बाँकी

    करोडपति किसानको बस्ती

    ५ माघ, हुम्ला । १६ घरधुरीको सानो र चिटिक्क परेको लाँदुगाउँ लामा बस्ती झट्ट हेर्दा नोपलको अन्य गाउँ बस्ती भन्दा केही फरक छैन । राजनीतिक दलका नेताले गरेको समृद्ध नेपालको भाषण वा कृषिले नेपाली जीवन...बाँकी

    मुटु प्रत्यारोपन गर्न क्याथल्याब सेवा सञ्चालनमा

    ४ माघ, काठमाडौं । भक्तपुरस्थित मानव अंग प्रत्यारोपन केन्द्रले अत्याधुनिक क्याथल्याब सेवा सञ्चालनमा ल्याएको छ । मानिसको विभिन्न अंगको प्रत्यारोपन गर्ने उदेश्यका साथ नपाल सरकारले चार वर्ष अघि स्थापना गरेको केन्द्रले मुटुको प्रत्यारोपन सुरु गर्न...बाँकी

    सिलवाललाई पक्राउ गर्न सातै प्रदेशमा पत्राचार

    ४ माघ, काठमाडौं । प्रतिनिधिसभा सदस्यमा ललितपुर –१ क लागि एमालेबाट निर्वाचित सांसद एंव पूर्वडीआईजी नवराज सिलवाल ‘खोतजलास’ गर्न प्रहरी प्रधान कार्यलय ले सातै प्रदेशका प्रहरी कार्यलमा पत्राचार गरेको छ । प्रहरी महानिरीक्षक बन्न किर्ते...बाँकी

    जिरीमा लाटेकोसेरो र हुचिल उत्सव हुने

    ४ माघ, दोलखा । स्विट्जरल्यान्डको जुरिज सहरको उपनामले चिनिने पर्यटकीय नगरी जिरीमा ‘लाटेकोसेरो तथा हुचिल उत्सव २०७४’ हुने भएको छ । आगामी १९ र २० माघमा युवा सञ्जाल जिरी र प्रकृतिका साथीहरु नाम गैरसरकारी संस्थाको...बाँकी

    दैनिक उपभोग्य वस्तु किन्न चार घण्टा पैदल

    ४ माघ, डडेल्धुरा । कञ्चनपुरको उत्तरी चुरे क्षेत्रसँगै जोडिएको डडेल्धुराको एक गाउँका स्थानीयलाई दैनिक उपभोग्य सामान किन्न चार घण्टा प्रदल यात्रा गर्नुपर्ने बाध्यता छ । गाउँसम्म सडक नपुगेका कारण पर्शुराम नगरपालिका मलासका स्थानीयलाई गस्तो समस्या...बाँकी

    विपन्नलाई उपचार सहायतामा पक्षपात

    ४ माघ, काठमाडौं । सरकारले विपन्न नागरिकलाई औषधि उपचार सहायता रकममा पनि पक्षपात गरेको छ । विपन्नलाई ‘कडा’ आठ र ’ठुलाबडा’ लाई १२ प्रकारका रोगमा सहायता रकम दिइएको छ । राज्यमा पहुँच भएको ठेलाबडालाई १२...बाँकी

    Ad