BizPati

  • Ad
  • Ad
  • Ad
  • आज : २०७४ माघ ९ गते
    Headlines :
    Ad

    गृहपृष्ठ ब्लग

    ज्योतिषीय आँखामा वाम गठबन्धन

    झट्ट हेर्दा गठबन्धनको समयमा उदाएको लग्नकुण्डलीमा ग्रह उपर्युक्त स्थितिमा देखिन्छन् र पनि सूक्ष्म दृष्टिगोचर गर्दा लक्षित दिशातर्फ मिसन अघि बढ्न कठिन र केही अनपेक्षित पनि देखिन्छ तर राष्ट्र र जनताको लागि हितकर परिणाम भने मिल्नेछ...बाँकी

    जनताका जीवन–भक्षक

    समयसँगै जिद्दी पनि लाचार भएर हार्दाे रहेछ । प्रोस्टेट उर्पm मूत्रग्रन्थीको टुन्कोले दुःख दिन थालेको दशवर्ष भयो । पाँच वर्षसम्म औषधिले राम्रै कामग¥यो । तुक्र्याउँदा अलि कन्नु पर्ने, हतार नगरी कनेर मूत्र निखार्नु पर्ने, आखिरमा...बाँकी

    परम्परागत बिबाह धार्मिक अनुमतिको बलात्कार हो

    डिल्ली राम अम्माई/ बेल्जियम कथित आधुनिक युगको उपभोक्तावादी समाजले पछ्याएको बैबाहिक पद्धतिको छहारीमा लुकाइएको बलात्कार रुपी यौन आतंक अमानबिय छ । त्यो बजारमा बेच्न राखिएको यौन अपराध भन्दा अझै डरलाग्दो छ । अत त्यो बाध्यतापूर्ण...बाँकी

    क.प्रचण्ड दुई सन्तानको शोकबाट राष्ट्रपिता बन्नुहोस्

    जसले हिजो आफ्नो शरीरमा मृत्युको कबच लगाई युद्धमा होमिएर, आज सामाजिक सञ्जाल प्रयोग गरी नानाथरी लेख्ने र बोल्ने स्वतन्त्रता ल्यायो । उसैलाई दुःख र शोक पर्दा त्यै स्वतन्त्रताको उपयोग गर्दै बेजोड गाली गर्न माहिर छौ...बाँकी

    मृत्युको मिति थाहा हुँदा पनि हाँसिरहने कविताराम

    वरिष्ठ साहित्यकार एवम् लुम्बिनी कपिलवस्तु डे अभियानका विश्व कार्यसमितिका सल्लाहकार प्रो. डा कविताराम श्रेष्ठ मृत्युसँग किञ्चित नडराउने व्यक्ति थिए । आफ्नो मृत्युको मिति थाहा हुँदा पनि कहिल्यै मनस्थिति कमजोर बनाएनन् । शायद परिवारलाई पनि कहिल्यै...बाँकी

    मैले त २५० मै गरे, तपाइ पनि जाँगर गर्ने की ?

    छिमेकमा रहेकी एक साथीलाई अचानक सुगर (चिनी रोग) देखिएको सुनाइन् अर्की साथीले । भर्खरकी उनी, बिहे पनि गरेकी छैनन् । हात खुट्टा झमझमाउने र मुख सुक्ने समस्याले अस्पतालमा गएकी उनलाई डाक्टरले एक्कासी सुगर हाइलेवलमा पुगेको...बाँकी

    “नाम भने सुब्बीनी, कसरी उभ्भीनि”

     लोकतान्त्रिक मोर्चाको नाउमा भएका सभा अन्र्तवार्ता, अन्तरंग कुराकानी जतापनि सुनिएकै छ । यदि नेपालमा कम्युनिष्टहरुले जिते भने रुनु पाउदैन । यिनीहरुले साम्यवाद ल्याउँछन अझ प्रधानमन्त्री तथा नेपाल्री कांग्रेसका सभापति शेरबहादुर देउवा त ०४८ सालमा निर्वाचन...बाँकी

    ब्लगः चितवनवासीको प्रचण्ड मोह

    धेरैले सोच्थे– “प्रचण्ड र माओवादीहरू ध्वंशका लागि मात्रै माहिर छन् ।” तर, जतिबेला प्रचण्ड दोस्रोपटक प्रधानमन्त्री भए, मानिसहरूका अनुमान गलत सावित भए । १० महिनाको छोटै कार्याकालमा आर्थिक वृद्धिदर ह्वात्तै बढ्यो, ७।५ प्रतिशत आर्थिक वृद्धि...बाँकी

    एनआरएनएको निर्णयप्रति अलिक बढी पूर्वाग्रही भयौकि महोदय ! 

    एक अनलाइनले  एनआरएनएको बर्तमान नेतृत्वलाई हदैसम्म खुइल्याउदै समाचार  छापेको रहेछ । पढेपछि नियत र अधार सबै स्पष्ट भयो । नाम उल्लेख नगरी छापिएको त्यो न्युजको “कब्जा” लगायतका शब्दहरु धेरै नै पुर्वाग्रह रुपमा राखिएको देख्दा हामीलाई...बाँकी

    विश्व तेक्वान्दोमा नेपाल र बर्तमान अवस्था

       राज्यले यस्तो परिस्थितिमा झनै विशेषरुपमा खेलकुदलाई हेर्नुपर्ने अवस्थामा उल्टै सौतिनी ब्यवहार देखाएको छ, जुन नेपाली खेलकुदको लागि दुर्भाग्य हो । त्यस्तै राजनितिक खिचातानी, नातावाद, कृपावाद र अस्वस्थ प्रतिस्पर्धाका कारण नेपाली तेक्वान्दो ठूलो भुमरिमा फसेको...बाँकी

    Ad