BizPati

  • Ad
  • Ad
  • Ad
  • आज : २०७४ माघ ९ गते
    Headlines :
    Ad

    गृहपृष्ठ ब्लग

    विद्रोह भुलेर विकासको पर्खाइमा नक्सलबाडीहरु

    सन् १९२५ मा भारतमा कम्युनिस्ट पार्टी अफ इंडिया (CPI) को स्थापना भएको थियो । सोही पार्टी फुटेर सन् १९६४ मा कम्युनिस्ट पार्टी अफ इंडिया माक्र्सवादी (CPIM) बनेको थियो । सन् १९६७ मा कम्युनिस्ट पार्टी अफ...बाँकी

    आफ्नै सम्पादकको कुरो के लेखौं र खोइ ?

    सम्पादक मीना शर्मा कस्ति छन मलाई थाहा थिएन । म, आफ्नै विरामी वुवालाई औषधि किन्ने पैसा आफन्त अनि छर छिमेकले नपत्याएपछि वुवाको उपचारको श्रोत जुटाउन बैदेशिक रोजगारमा जान बाध्यभएकी थिए । म, ववुरी खाडीको ओमानमा...बाँकी

    भन कृष्टिना ‘डोलीमा चढ्दा दाइजो होइन्, उपचारमा सहयोग गर’

    प्रिय कृष्टिना, तिमीले मलाई भेट्न खोजेको खबर तिम्रा बाबाले आज सुनाउँदा साह्रै खुसी लाग्यो । तर, म कुन मुटु लिएर तिमीसम्म आउँ भन्ने सोच्न सकेकी छैन् । वास्तवमा कृष्टिना तिमीले मृत्युलाई जितिसकेकी छौं । जुन...बाँकी

    भाइले परिवार चिनेन, एयरपोर्टमै रुवावासी सुरु भयो

    हामी बाहिर आयौं बाहिर भाइको परिवार बाबामम्मीहरु कुरेर बस्नु भएको थियो । अनि मैले उहाँहरुको हातमा बिरामी भाइलाई सुम्पिएँ । भाइलाई उहाँहरुको आफन्तले बोलाउनु भयो तर भाइले कसैलाइ चिन्न सकेनन । सबै जना त्यहाँ रुवाबास...बाँकी

    एनआरएनए विश्व सम्मेलन भित्रको गुदी नबुझेका मित्रलाई मेरो जवाफ

    अस्तिको कुरा हो , अमेरिकाबाट एकजना एनआरएनएका पुराना अभियन्ताले म्यासेन्जरमा कल गरे र प्रसङ्गबस सोधे , “पत्रकार मित्र, यो पटक मैले जमुना दिदीले जित्ने अनुमान गरेर फेसबुकबाट उनकै प्रचार गरेँ, केहि महिना देखि नै अदृश्य...बाँकी

    मैले मेरो धरातल र जन्मभूमि भुलेको छैन 

    ३ बर्ष बिदेश बस्दैमा सबै बिर्सियो भन्ने नसम्झ । सबै नेपालीहरु सरह म पनि एउटा परिस्थितिले गर्दा विगत ३ बर्ष देखी खाडीमा छु । खाडीमा काम गर्दै गर्दा बचेको समयमा देशको वर्तमान परिस्थितिको बारे लेख्न...बाँकी

    मानव जीवन अन्त्यको अनिवार्य शर्त मृत्यु हुदाँ हुदैँ आत्महत्या नै किन त ?

    ९ कात्तिक, काठमाडौँँ । गत शनिवार झापाकी २२ वर्षिय युवती रिचा सेढाईले फेसबुकमा फोटो अपलोड गर्दै क्याप्सन दिएकी थिईन “भरिएका आँखा, रित्तो मन तथा खाली निधारलाई सोध्दा हुन्छ तिहार कस्तो हुन्छ भनेर”,  त्यसको भोली पल्ट...बाँकी

    देउवाले नै बुझाउलान् की ज्ञानेन्द्रले खोस्लान ?

    आफैले असक्षम भनेका देउवा अतालिएर उनलाई उक्साउन आएका हुन् भने पनि यो क्षणमा उनले संयमता देखाउन सक्नु पर्दछ । स्वयम् ज्ञानेन्द्रलाई पनि चुनाव लड्ने छुट छ र जित्न पनि छुट छ । त्यसो त उनी...बाँकी

    ज्योतिष विज्ञानको बारेमा तपाईमा जिज्ञाशा छ ?

      ज्यो. दीपक सुवेदी ज्योतिष विज्ञानको बारेमा जो कोहीलाई पनि जिज्ञाशा रहेको हुन्छ । हरकोही व्यक्ति पनि कुनै न कुनै रुपमा आफ्नो भाग्यको बारेमा जान्न चाहन्छन् र प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा ज्योतिष शास्त्र वा ज्योतिष...बाँकी

    दुइ कदम संगै हिडौ छुट्टिनु त छदै छ साथि 

    डिल्लीराम अम्माई, बेल्जियम सबै एनआरएनहरुले एक संकल्प सहित आफ्ना सन्तति र आफ्नो भविष्यको लागि अब नयाँ शिराबाट नयाँ अभ्यास शुरु गरौ । स्वर सम्राटले भनेझै “रात त्यसै ढल्कँदै छ , एनआरएनको कुरा गर, योजनाको कुरा...बाँकी

    Ad