BizPati

  • Ad
  • Ad
  • Ad
  • आज : २०७४ माघ ९ गते
    Headlines :
    Ad

    गृहपृष्ठ ब्लग

    एनआरएनका ‘इलिट’ हरूका नाममा

    कृपया गुनासोमात्रै गर्न चाहिँ छोड्नुहोस् । के तपाईंहरूमध्ये कोही नेपालमा शिक्षकका रूपमा काम गर्न चाहनुहुन्छ ? तपाईं महिनाको सरदर ३० हजार रुपियाँ जति (वा त्यसभन्दा कम) कमाउन सक्नुहुन्छ । मलाई थाहा छ द्वैधचरित्र भएका ‘इलिट’...बाँकी

    के एउटै कम्युनिष्ट केन्द्र सम्भव छ ?

    १ कात्तिक, काठमाडौँ । सन् १८९८ मा सोभियत कम्युनिष्ट पार्टीको स्थापना भयो । स्थापनाको ५ वर्षकै अन्तरालमा कम्युनिष्ट पार्टी बिभाजनको शिकार बन्यो । लेनिनको नेतृत्वमा बोल्सेभिक र प्लेखानोभको नेतृत्वमा मेन्सेभिक पार्टीका रुपमा सोभियत कम्युनिष्ट पार्टीमा...बाँकी

    एनआरएनएमा ब्रेक थ्रु : कम छैनन् भट्टका चुनौती

    जुन मतका साथ भट्ट सहितको यो टिमले विजयी हासिल गर्नुभएको छ त्यसको अभिमत के छ भने व्यक्तिवाद, परीवारवाद र पैसातन्त्र पुर्ण नियन्त्रण सहित फरक प्रकारले संस्थागत संस्कृतिको विकास अनिवार्य छ । यसमा भवन चुके मात्र...बाँकी

    युवाहरुलाई विदेशिनबाट जोगाउ स्वदेशमै रोगारी दिलाऊ

    नेपालमा बर्षेनी करीब छ देखि सात लाख युवा युवतीहरू अर्को देशमा कमाउनको लागि जाने गर्दछन । आफ्नो देशमा राजनैतिक  दलहरुको किचकिच, सोचे जस्तो राम्रो काम न पाएर, परिवारिक जिम्मेवारी अथवा भनौ  मिहेनत अनुसार परिश्रमिक तलब...बाँकी

    आठौं सम्मेलनको अहम् प्रश्न व्यक्ति कि संस्था ?

    व्यवहारत यो सत्य हो र थप सत्य के पनि हो भने यो एउटा विशुद्ध अभियान मात्र हो । यसले टुक्रा र अंशलाई जोडेर वा थुंगाहरुलाई उनेर माला बनाउन सक्छ । यो अभियानले विकासको ठेक्का लिएर...बाँकी

    साख गुमाउँदै एनआरएनए

    डा. गोबिन्द रावत, टोरन्टो, क्यानडा पदका लागि मात्र उठेर हजार पाँचहजार डलर खर्च गरेर आप्mना आसेपासेलाई सदस्य बनाईदिएर एकछापे भोट खसाल्ने प्रवृति बढ्दै गएको छ । अरु देशका बारेमा अनभिज्ञ रहे पनि क्यानडा र अमेरिकामा...बाँकी

    बामपन्थीहरु बिच चुनाबी तालमेल र पार्टी एकता, समृद्ध नेपाल निर्माणमा आजको आबश्यकता

    भर्खरै स्थानीय तहको चुनाब सम्पन्न भएपछि आगामी प्रदेश तथा प्रतिनिधि सभाको चुनाबको मुखैमा आएर मुलुकमा एमाले, माओबादी केन्द्र र नयांशक्ति नेपाल बीच चुनाबी तालमेल र पार्टी एकता प्रक्रियाको एक्कासि घोषणाले मुलुकमा नयाँ तरँग छाएको छ...बाँकी

    युरोपका कोर टीम एनआरएन अभियन्ताहरुहरुको बिगत र आगत

    एकजना अभियन्ताका अनुसार गत फ्यान्क्फोर्ट क्षेत्रीय सम्मेलनमा भिजन ट्वान्टीको एक पक्षबाट खुब बिरोध भो तर भित्र उनीहरुले नेपालबाट बोलाएका उन्सत्तरी जना नेपाली के प्रयोजनका लागि बोलाइयो ? तिनीहरुको खर्च कसले बेहोर्छ ? अनि उनीहरुको सम्मेलनमा...बाँकी

    हेलिकप्टर चढेर भोट माग्दै एनआरएनएहरु

    सबै गुटबन्दी र चलखेललाइ हेर्दा त्यहाँ योजना, लगाब,पारदर्शिता भएको र नेपाली डायस्पोराका मजदुर प्रतिको समबेदना भएको नेता पुग्ने सम्भाबना न्युन देखिन्छ । यो यदि मात्र आर्थिक हैसियत राख्नेहरुकै फेरोमा घुम्नु पर्ने हो भने धनिहरुको रमिता...बाँकी

    कसरि शुरु गर्ने त ग्यास स्टेशन व्यवसाय अमेरिकामा ?

    बढीमा ३-४ वटा झोला र खल्तीमा लगभग ५-७ सय डलरको ट्राभल चेक वा डलर बोकेर समुन्नत र समृद्धि जीवनगाथाको सपना बोकेर अवसरको मुलुक अमेरिका भित्रिएका सयौं नेपालीहरू अमेरिकी आर्थिक स्वतन्त्रता र अवसरको सदुपयोग गर्दै थुप्रै...बाँकी

    Ad