BizPati

  • Ad
  • Ad
  • आज : २०७४ भाद्र २ गते
    Headlines :
    Ad
    Ad

    गृहपृष्ठ मोफसल खबर

    तपाईंको सहयोगले लक्ष्मीको जीवन बच्नेछ

    २ भदौ , भद्रपुर । आफैंले बालेको टुकीबाट आगो सल्किएर शरीर जल्दा गम्भीर घाइते बिर्तामोडकी १८ वर्षीया लक्ष्मी करुवा उपचार खर्च अभावमा जीवनमरणको दोसाँधमा छिन् । गत शनिबार राति घरमा सुतिरहेको अवस्थामा जल्दा उहाँ गम्भीर...बाँकी

    तपाईंको सहयोगले लक्ष्मीको जीवन बच्नेछ

    २ भदौ, भद्रपुर । आफैंले बालेको टुकीबाट आगो सल्किएर शरीर जल्दा गम्भीर घाइते बिर्तामोडकी १८ वर्षीया लक्ष्मी करुवा उपचार खर्च अभावमा जीवनमरणको दोसाँधमा छिन् । गत शनिबार राति घरमा सुतिरहेको अवस्थामा जल्दा उहाँ गम्भीर घाइते...बाँकी

    डेङ्गु ज्वरोबाट पर्सामा चार महिलासहित १२ जना प्रभावित

     २ भदौ, वीरगञ्ज । पोथी लामखुट्टेको टोकाइबाट सर्ने डेङ्गु ज्वरोको कारण पर्सा जिल्लामा हालसम्म चार महिलासहित १२ जना प्रभावित भएको जिल्ला जनस्वास्थ्य कार्यालय पर्साले जनाएको छ । रोगबाट प्रभावित हुनेमा बारा प्रसौनीका २५ वर्षीया सलिमा...बाँकी

    युवा संघका करिब दुईहजार ३०० प्रतिनिधि

    २ भदौ, काठमाडौँ । युवा संघ नेपालको नवौँै महाधिवेशनमा करिब दुई हजार ३०० प्रतिनिधि छनोट गरिने भएको छ । आगामी असोज २२ देखि २४ गतेसम्म काठमाडौँमा हुन लागेको उक्त महाधिवेशनमा देशभरबाट प्रतिनिधि छनोट गरिनेछ ।...बाँकी

    लोपोन्मुख ‘कृष्णचरित्र नचरी’ जोगाउँदै रामपुरका विश्वकर्मा

    २ भदौ, रामपुर (पाल्पा) । मगर, गुरुङ समुदायमा प्रचलित ‘कृष्ण चरित्र नचरी’ संस्कृतिको अस्तित्व जोगाइ राख्न रामपुरका विश्वकर्मा समुदाय लागिपरेका छन् । केही समय अगाडि मगर र गुरुङ समुदायमा निकै प्रचलित रहेको यस कृष्ण चरित्र...बाँकी

    ज्यानको भिख माग्दै रामेछापका विनोद

    २ भदौ, रामेछाप । रामेछापको उमाकुण्ड गाउँपालिका कुभुकास्थली बाम्दे्र घर बताउने अन्दाजी ४९ वर्षीय विनोद बस्नेत शारीरिक अशक्तताका कारण काठमाडाँैमा एउटा होटलमा काम गर्दै गरेर गुजारा चलाउँदै आउनुभएकोमा जागिरबाट निकालिनुभयो । आफूसँग भएजति पैसाले उपचार...बाँकी

    बालिका हत्यारा हरियाणाबाट पक्राउ

     २ भदौ, भीमदत्तनगर  । कञ्चनपुरको भीमदत्त नगरपालिका–९ मटेनामा १० वर्षीया बालिकाको हत्या गरी फरार रहेका अभियुक्त भारतको हरियाणाबाट पक्राउ परेका छन् । भीमदत्त नगरपालिका मटेनाका १० वर्षीया बालिका शीतल विष्टको गत साउन २२ गते घाँटी...बाँकी

    म्याद गुजे्रका खाद्यान्न वितरण नगर्न निर्देशन

    २ भदौ, राजविराज । जिल्ला दैवीप्रकोप उद्धार समिति, सप्तरीमार्फत बाढी प्रभावित क्षेत्रमा वितरण गरिएको सबै खाद्य सामग्री शुद्ध, गुणस्तरीय र मापदण्डअनुसार भएको प्रमुख जिल्ला अधिकारी भगिरथ पाण्डेले दाबी गर्नुभएको छ । सप्तरीको बाढीपीडितलाई केही स्थानमा...बाँकी

    सवारीको ठक्करबाट पैदलयात्रीको मृत्यु

    २ भदौ, सुरुङ्गा ९झापा। पूर्व–पश्चिम राजमार्गअन्तर्गत झापाको कनकाई नगरपालिका–८ मा नम्बर खुल्न नसकेको सवारीसाधनको ठक्करबाट एक व्यक्तिको मृत्यु भएको छ । मृतकको पहिचान भने खुल्न सकेको छैन । गएराति सडकपेटिमा हिँडिरहेका अन्दाजी ६० वर्षीय पुरुष...बाँकी

    कञ्चनपुरमा कालाजारका बिरामी फेला परे

      २ भदौ, कञ्चनपुर  । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१ गणेशपुरका पदम चौधरीलाई कालाजार भएको पुष्टि भएको छ । कैलालीको सेती अञ्चल अस्पतालमा उपचार गराउँदा उहाँमा कालाजार भएको पुष्टि भएको हो । पदमका दाजु राजु चौधरीले भाइलाई...बाँकी