BizPati

  • Ad
  • Ad
  • Ad
  • आज : २०७४ माघ ९ गते
    Headlines :
    Ad

    गृहपृष्ठ मुख्य समाचार

    नेपालको आर्थिक विकासमा चीनीयाँ सहयोग निरन्तर हुन्छ: चिनियाँ राजदूत

     २३ साउन,काठमाडौँ । उपप्रधानमन्त्री एवम् गृहमन्त्री विमलेन्द्र निधि र नेपालका लागि चीनका राजदूत वू छुन्थाइबीच आज बिहान मन्त्री निवास पुल्चोकमा भएको शिष्टाचार भेटमा नेपाल–चीन सम्बन्ध र सहयोगका विविध पक्षबारे विचारविमर्श भएको छ । “आपसी सम्बन्धका...बाँकी

    विराटनगरमा घरजग्गाको कर चार गुणाले वृद्धि

    २३ साउन,पथरी (मोरङ) । विराटनगर उपमहानगरपालिकाले यसै आर्थिक वर्षदेखि लागू हुने गरी घर जग्गा करको दस्तुरमा चार गुणाले वृद्धि गरेको छ । सर्वसाधारणले थेग्नै नसक्ने गरी दस्तुर बढाइएपछि स्थानीयवासी आक्रोशित भएका छन् । न्यूनतम सुविधासमेत...बाँकी

    अञ्चल अस्पतालमा डिजिटल एक्स–रे मेसिन र ग्यास प्लान्ट

    २३ साउन,दाङ । दाङको राप्ती अञ्चल अस्पताल तुलसीपुरमा डिजिटल एक्स–रे मेसिन जडान गरिएको छ । स्वास्थ्य मन्त्रालयअन्तर्गत स्वास्थ्य विभागको रु ११ लाखको सहयोगमा आधुनिक एक्स–रे मेसिन जडान गरिएको हो । बिरामीलाई छिटो र छरितो स्वास्थ्य...बाँकी

    दुईवटा टाउको भएको बच्चा जन्मियो

    २३ साउन, राजविराज । सप्तरीको हनुमाननगर स्वास्थ्य चौकीमा शनिबार साँझ दुईवटा टाउको भएको बच्चा जन्मिएको छ । सप्तरीको इनर्वा गाविस–९ घर भई हाल हनुमाननगर योगिनीमाई नगरपालिका–१० की २३ वर्षीया नुनुदेवी यादवको तेस्रो सन्तानका रुपमा अस्पतालमा...बाँकी

    महिला तथा बालबालिका हराउने क्रम बढ्दो

    २३ साउन, इलाम  । गत आव २०७२÷७३ मा इलामबाट १२५ जना महिला तथा बालबालिका हराएको पाइएको छ । जिल्ला प्रहरी कार्यालयको तथ्याङ्कअनुसार हराएकामध्ये ४९ जना फेला परेको र ७६ जना अझै पनि हराइरहेका छन् ।...बाँकी

    नेविसङ्घको मनोनीत कार्यसमिति नबनाउन माग

    २३ साउन, काठमाडौं । नेपाल विद्यार्थी सङ्घको अध्यक्षका आकाङ्क्षीहरुले निर्वाचनमा प्रतिस्पर्धा गर्र्न दिन पार्टी नेतृत्वसँग माग गरेका छन् । आजदेखि हुन लागेको सङ्घको ११औँ महाधिवेशनमा निर्वाचन नभई पार्टीले नयाँ कार्यसमितिको नामावली घोषणा गरेमा आफूहरुलाई मान्य...बाँकी

    कराँचीमा हिन्दू चिकित्सकको हत्या

    २३ साउन, कराँची (पाकिस्तान) । पाकिस्तानको बन्दरगाह सहर कराँचीमा एक हिन्दू समुदायका चिकित्सकको उनकै क्लिनिक बाहिर बिहीबार राति गोली हानी हत्या गरिएको छ । सरकार तथा अधिकारकर्मीले हत्यालाई धर्मद्वारा प्रेरित हत्याका रूपमा लिइएको बताएका छन्...बाँकी

    दक्षिण अफ्रिकामा सत्ताधारी दललाई निर्वाचनमा अप्रत्यासित झड्का

    २३ साउन, जोहानेसवर्ग (दक्षिण अफ्रिका । दक्षिण अफ्रिकाका सत्ताधारी दलले निर्वाचनमा शहरी क्षेत्रमा अनपेक्षित नतिजा हासिल गरेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । अफ्रिकन नेसनस कँग्रेसले निर्वाचनमा राजधानी प्रेटोरियालगायतका नगर क्षेत्रमा अनपेक्षित नतिजा प्राप्त गरेको र...बाँकी

    युक्रेनी विद्रोही नेता कार विष्फोटमा घाइते

    २३ साउन, किभ (युक्रेन) । पूर्वी युक्रेनको पृथकतावादी आन्दोलनको नेतृत्व गरेको लुगान्सका पिपुल्स पार्टीका प्रमुख नेता इगारेर प्लटनिटस्की शुक्रबार कार विस्फोटनमा परी घाइते हुनुभएको छ । विद्रोही नेता प्लटनिटस्कीको कार नजिकै भएको शक्तिशाली बम विफोस्टमा...बाँकी

    सप्तरीमा भाइरल ज्वरोको प्रकोप, ११४ स्वास्थ्य केन्द्रमा बिरामीको चाप

    २३ साउन, राजविराज । सप्तरी जिल्लाका विभिन्न अस्पतालमा अहिले भाइरल ज्वरोको प्रकोप बढेको छ । सरुवा रोगका रुपमा रहेको भाइरल ज्वरोको प्रकोप बढेपछि जिल्लाका दुईवटा अस्पताल र ११४ स्वास्थ्य केन्द्रमा बिरामीको चाप बढेको छ ।...बाँकी

    Ad