BizPati

  • Ad
  • Ad
  • Ad
  • आज : २०७४ माघ ८ गते
    Headlines :
    Ad

    गृहपृष्ठ मोफसल खबर

    अमेरिकामा नेपाली युवाको हत्या

    ८ माघ, वाशिङटन डिसी । अमेरिकाको टेक्सास राज्यको स्टोरमा काम गर्दै आएका ३५ वर्षीय मनिष पाण्डेको शनिबार राति बन्दुकधारीले आक्रमण गरी हत्या गरेका छन् । टेक्सासको ब्रोडवे ब्लुबर्ड नजिकको स्टोरमा कार्यरत पाण्डेलाई राति १२ बजे...बाँकी

    मिनी ट्रक दुर्घटनामा एकको मृत्यु, तीनको अवस्था गम्भीर

    ८ माघ, नुवाकोट । पासाङल्हामु सडकखण्डअन्तर्गत बेलकोटगढी नगरपालिका–११ अमारेमा मिनी ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा चालकसहित तीनजना घाइते भएका छन् । ककनीबाट आइतबार साँझ बट्टारतर्फ आउँदै गरेको ना.२ क ५३७५...बाँकी

    आज श्रीपञ्चमी मनाइँदै

    ८ माघ, काठमाडौँ । प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन मनाइने श्रीपञ्चमी विद्याकी अधिष्ठात्री देवी सरस्वतीको पूजा आराधना गरी आज देशभर मनाइँदैछ । वसन्त पञ्चमीका दिन सरस्वतीको पूजा गरे विद्या, बुद्धि बढ्ने विश्वास रहेको छ...बाँकी

    विप्रेषण आप्रवाह ०.८ प्रतिशतले घट्यो

    ८ माघ, काठमाडौँ । वैदेशिक रोजगारीमा जाने नेपालीको संख्यामा उतारचढाव आए पनि विप्रेषण आप्रवाह निरन्तर घटिरहेको तथ्यांकले देखाएको छ । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको पाँच महिनाको तथ्यांकमा आधारित भएर आइतबार सार्वजनिक गरेको मुलुकको...बाँकी

    सातवटै प्रदेशमा मतदाता नामावली प्रकाशित

    ८ माघ, काठमाडौँ । राष्ट्रियसभा सदस्यको यही माघ २४ गते बुधबार हुने निर्वाचनको (निर्वाचन मण्डल) मतदाता नामावली प्रकाशित गरिएको छ । निर्वाचन आयोगका अनुसार सातवटै प्रदेशमा रहेका निर्वाचन अधिकृतको कार्यालयमा राष्ट्रियसभा सदस्य निर्वाचनको मतदाता नामावली...बाँकी

    प्रचण्डसँग विश्व बैंकका कार्यकारी अधिकृतको भेट, के भयो कुराकानीमा ?

      ७ माघ, काठमाडौं । पूर्व प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग विश्व बैंकका प्रमूख कार्यकारी अधिकृत क्रिस्टालिना जिओर्भिइभाले भेट गरेकी छन् । आइतबार दिउँसो अध्यक्ष प्रचण्ड निवास खुमलटारमा भएको भेटमा क्रिस्टालिनाले संविधान निर्माण र...बाँकी

    समृद्धि र सुशासनका लागि वाम गठबन्धनले बनायो सात सदस्यीय कार्यदल

    ७ माघ, काठमाडौं । एमाले र माओवादी केन्द्रबीच एकता गर्न गठित पार्टी एकता संयोजन समितिको बैठकले नयाँ सरकारले समृद्धि र सुशासनका क्षेत्रमा गर्ने कामका बारेमा गृहकार्य गर्न सात सदस्यीय कार्यद लगठन गरेको छ । आइतबार...बाँकी

    दुई विद्यार्थी संगठनद्वारा संयुक्त रुपमा सीमा व्यवस्थापन गर्न माग

    ७ माघ , काठमाडौँ  । पर्सामा नेपाली भूमि मिचिएको भन्दै अनेरास्ववियू र अखिल (क्रान्तिकारी)ले संयुक्तरुपमा विरोध जनाएका छन् । अनेरास्ववियूका अध्यक्ष नवीना लामा र अखिल (क्रान्तिकारी)का अध्यक्ष रञ्जीत तामाङले आज संयुक्तरुपमा जारी गर्नुभएको विज्ञप्तिमा पर्सा...बाँकी

    किन गरे भारतीय प्रमले अध्यक्ष ओलीलाई टेलिफोन ?

    ७ माघ, काठमाडौँ  । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीलाई आज अपराह्न भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले टेलिफोन गरेका छन् । अध्यक्ष ओली र प्रधानमन्त्री मोदीको फोन वार्तामा अंग्रेजी नयाँ वर्ष २०१८ को शुभकामना आदानप्रदान...बाँकी

    चोरिएर डेनमार्कको संग्रहालयमा पुगेका मूर्तिको तस्बिर प्रदर्शनी शुरु

     ७ माघ, भक्तपुर  । नेपालको विभिन्न मन्दिरबाट चोरी भएर डेनमार्कको संग्रहालयमा पुगेको महत्वपूर्ण एवं बहुमूल्य मूर्तिको तस्बिरको तीनदिने प्रदर्शनी आजदेखि शुरु भएको छ । भक्तपुरको दत्तात्रय स्थित ‘द हेरिटेज ग्यालरी’ मा १९ मूर्तिको तस्बिर प्रदर्शनीमा राखिएको...बाँकी

    Ad