BizPati

  • Ad
  • Ad
  • Ad
  • आज : २०७४ माघ ९ गते
    Headlines :
    Ad

    गृहपृष्ठ अर्थ-वाणिज्य, मुख्य समाचार

    विप्रेषण आप्रवाह ०.८ प्रतिशतले घट्यो

    ८ माघ, काठमाडौँ । वैदेशिक रोजगारीमा जाने नेपालीको संख्यामा उतारचढाव आए पनि विप्रेषण आप्रवाह निरन्तर घटिरहेको तथ्यांकले देखाएको छ । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको पाँच महिनाको तथ्यांकमा आधारित भएर आइतबार सार्वजनिक गरेको मुलुकको...बाँकी

    सातवटै प्रदेशमा मतदाता नामावली प्रकाशित

    ८ माघ, काठमाडौँ । राष्ट्रियसभा सदस्यको यही माघ २४ गते बुधबार हुने निर्वाचनको (निर्वाचन मण्डल) मतदाता नामावली प्रकाशित गरिएको छ । निर्वाचन आयोगका अनुसार सातवटै प्रदेशमा रहेका निर्वाचन अधिकृतको कार्यालयमा राष्ट्रियसभा सदस्य निर्वाचनको मतदाता नामावली...बाँकी

    प्रचण्डसँग विश्व बैंकका कार्यकारी अधिकृतको भेट, के भयो कुराकानीमा ?

      ७ माघ, काठमाडौं । पूर्व प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग विश्व बैंकका प्रमूख कार्यकारी अधिकृत क्रिस्टालिना जिओर्भिइभाले भेट गरेकी छन् । आइतबार दिउँसो अध्यक्ष प्रचण्ड निवास खुमलटारमा भएको भेटमा क्रिस्टालिनाले संविधान निर्माण र...बाँकी

    समृद्धि र सुशासनका लागि वाम गठबन्धनले बनायो सात सदस्यीय कार्यदल

    ७ माघ, काठमाडौं । एमाले र माओवादी केन्द्रबीच एकता गर्न गठित पार्टी एकता संयोजन समितिको बैठकले नयाँ सरकारले समृद्धि र सुशासनका क्षेत्रमा गर्ने कामका बारेमा गृहकार्य गर्न सात सदस्यीय कार्यद लगठन गरेको छ । आइतबार...बाँकी

    दुई विद्यार्थी संगठनद्वारा संयुक्त रुपमा सीमा व्यवस्थापन गर्न माग

    ७ माघ , काठमाडौँ  । पर्सामा नेपाली भूमि मिचिएको भन्दै अनेरास्ववियू र अखिल (क्रान्तिकारी)ले संयुक्तरुपमा विरोध जनाएका छन् । अनेरास्ववियूका अध्यक्ष नवीना लामा र अखिल (क्रान्तिकारी)का अध्यक्ष रञ्जीत तामाङले आज संयुक्तरुपमा जारी गर्नुभएको विज्ञप्तिमा पर्सा...बाँकी

    किन गरे भारतीय प्रमले अध्यक्ष ओलीलाई टेलिफोन ?

    ७ माघ, काठमाडौँ  । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीलाई आज अपराह्न भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले टेलिफोन गरेका छन् । अध्यक्ष ओली र प्रधानमन्त्री मोदीको फोन वार्तामा अंग्रेजी नयाँ वर्ष २०१८ को शुभकामना आदानप्रदान...बाँकी

    चोरिएर डेनमार्कको संग्रहालयमा पुगेका मूर्तिको तस्बिर प्रदर्शनी शुरु

     ७ माघ, भक्तपुर  । नेपालको विभिन्न मन्दिरबाट चोरी भएर डेनमार्कको संग्रहालयमा पुगेको महत्वपूर्ण एवं बहुमूल्य मूर्तिको तस्बिरको तीनदिने प्रदर्शनी आजदेखि शुरु भएको छ । भक्तपुरको दत्तात्रय स्थित ‘द हेरिटेज ग्यालरी’ मा १९ मूर्तिको तस्बिर प्रदर्शनीमा राखिएको...बाँकी

    सुदूरपश्चिमाञ्चल विश्वविद्यालयमा तालाबन्दी

    ७ माघ, कञ्चनपुर  ।  सुदूरपश्चिमाञ्चल विश्वविद्यालयको केन्द्रीय कार्यालयमा आज तालबन्दी गरिएको छ । आंगिक क्याम्पस समायोजन संघर्ष समितिले तीनबुँदे माग अघि सार्दै तालाबन्दी गरेको हो । विश्वविद्यालय र क्याम्पसबीच समायोजनसम्बन्धी अन्तिम सम्झौता गर्दासम्मका शिक्षक कर्मचारी...बाँकी

    रानीपोखरी पुनःनिर्माणको प्रतिवेदन प्रत्येक महिना पेश गर्न आदेश

     ७ माघ, काठमाडौँ । सर्वोच्च अदालतले रानीपोखरीको मौलिकता नबिग्रने गरी पुनःनिर्माण भइरहेको प्रतिवेदन प्रत्येक महिना पेश गर्न आदेश दिएको छ । प्रधानन्यायाधीश गोपाल पराजुली र हरिकृष्ण कार्कीको संयुक्त इजलासले रानीपोखरीको मौलिकता नबिग्रने गरी पुनःनिर्माण भए...बाँकी

    शीतलहरले जनजीवन कष्टकर

    ७ माघ, औधापुर, बारा ।   कलैया उपमहानगरपालिका–२ औधापुरकी कुन्तीदेवी यादवको २७ दिनदेखिको दैनिकी आगो तापेरै बित्ने गरेको छ । शनिबार उक्त बस्तीमा पुग्दा उनी मात्र होइन उनीजस्तै बस्तीका सबै आगो तापेरै दिन काट्दै थिए ।...बाँकी

    Ad