BizPati

  • Ad
  • Ad
  • आज : २०७४ भाद्र २ गते
    Headlines :
    Ad
    Ad

    गृहपृष्ठ पत्रपत्रिका मुख्य

    स्वरोजगार कोषले सातै प्रदेशमा शाखा खोल्ने

    patrapatrika

    २ भदौ, काठमाडौं । युवा तथा साना व्यवसायी स्वरोजगार कोषले संघीय संरचना आफ«ना साखा कार्यलय विस्तार गर्ने भएको छ । मुलुकका सातवटै प्रदेशमा शाखा कार्यलय स्थापना गर्न कोषले प्रक्रियासमेत सुरु गरेको छ । काषले आगामी...बाँकी

    तीन वर्षमा १२ सय मेगावाट विद्युत्

    २ भदौ, काठमाडौं । आउँदो तीन वर्ष भित्र मुलुकमा १ हजार २ सय मेगावाट विद्युत् थपिने भएको छ । विद्युत् उत्पादन सुरु भएको १ सय ६ वर्षमा ९ सय मेगावाट मात्र उत्पादन भएकामा आगामी तीन...बाँकी

    राजधानीमा ट्राफिक लाइटको बेहाल, सिट्टीको भरमा ट्राफिक

    trafic-police

    २ भदौ, काठमाडौं । प्रहरी जवान गोविन्द सिंह ऐर नारयणहिटी संग्रहालयको दक्षिण गेटको आइल्याण्डमा उभिएर हात र सिट्टीको भरमा सवारी साधनलाई ‘रोक र अगाडी जाउ’ भन्ने संकेत दिइरहेका हुन्छन् । दैनिक ४÷ ५ घण्टा हात...बाँकी

    ‘भनसुन र भागबण्डा’ कै शिक्षकलाई स्थायी गर्ने दाउ

    २ भदौ, काठमाडौं । शिक्षा ऐनमा भएको ‘खुला प्रतिस्पर्धाबाट शिक्षक छनोट गर्ने’ दरबन्दी हटाएर सरकारले अस्थायी शिक्षकलाई नै आन्तरिक प्रतिस्पर्धाबाट स्थायी बनाउने तयारी थालेको छ । ‘भनसुन र भागबन्डा’ का आधारमा नियुक्त भएका अस्थायी शिक्षकलाई...बाँकी

    सवारी राजस्व ४ वर्षमा झण्डै तेब्बर

    २ भदौ, काठमडौं । पछिल्लो चार वर्षमा सवारी राजस्व झण्डै तेब्बरले वृद्धि भएको छ । सरकारले सवारी बढेका कारण सडकमा जाम बढेको दाबी गरिरहँदा तथा बैंक तथा वित्तिय संस्थाले सवारी कर्जामा कडाई गर्दा पनि पछिल्ला...बाँकी

    त्रिविमा पञ्चायतदेखिको १३ अर्ब ८ करोड बेरुजु

    २ भदौ, काठमाडौं । त्रिभुवन विश्वविद्यालयको बेरुजु १३ अर्ब ८ करोड ३९ लाख ३३ हजार पुगेको छ । त्रिविमा पञ्चायतकालदेखिको बजेट फस्र्यौट नहुँदा आर्थिक वर्ष ०७३–७४ सम्ममा १३ अर्बभन्दा बढी बेरुजु देखिएको हो । त्रिविले...बाँकी

    प्रधानमन्त्री कोषको एक अर्ब गृहमा पुगेन

    २ भदौ, काठमाडौं । प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषले बाढी प्रभावितका लागि वितरण गर्न गृह मन्त्रालयलाई एक अर्ब रुपैयाँ निकासा दिने निर्णय गरेको छ । कोष सञ्चालक समितिका संयोजक एवं राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. स्वर्णिम...बाँकी

    भ्रष्टाचारीले तीनवर्षमा निर्वाचन लड्न पाउनुपर्ने माग

    २ भदौं, काठमाडौं । सांसदहरूले भ्रष्टाचार र नैतिक आचरणमा कारबाहीमा परेका व्यक्तिले तीन वर्षमै निर्वाचनमा उम्मेदवारी दिन पाउनुपर्ने माग गरेका छन् । भ्रष्टाचार, जबर्जस्ती करणी, सम्पत्ति शुद्धीकरण, राहदानी दुरुपयोगलगायत अभियोगमा कारबाहीमा परेका व्यक्तिले ६ वर्षसम्म...बाँकी

    १५ सय कर तिर्न ३० हजार खर्च

    patrapatrika

    १ भदौ, काठमाडौं । पाण्डबगुफा ८ गोत्रीका हंस नेपाली आफ«नो फर्मको कर तिर्न आन्तरिक राजस्व कार्यलय ढनगढी आएको पाँच दिन भइसक्यो । सृष्टि निर्माण सेवा सञ्चालन गरेका उनले वार्षिक १ हजार ५ सय रुपैयाँ कर...बाँकी

    मंसिर दोस्रो साता निर्वाचन गर्न तीन दल सहमत

    १ भदौ, काठमाडौं । सत्तासिन तथा प्रतिपक्षी प्रमुख दलले आगामी मंसिर दोस्रो साता एकै मितिमा प्रदेश र केन्द्रको निर्वाचन गर्ने सहमति गरेका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाको पहलमा बुधबार वालुवाटारमा बसेको सत्तासीन नेपाली काङग्रेस, नेकपा...बाँकी