BizPati

  • Ad
  • Ad
  • आज : २०७४ मंसिर ९ गते
    Headlines :
    Ad

    गृहपृष्ठ पत्रपत्रिका मुख्य

    कतारमा नाकाबन्दीको असर, हजारौं नेपालीको रोजगारी गुम्यो

    ८ मंसिर, काठमाडौं । ६ महिनादेखि नाकाबन्दी खेपिरहेको कतारमा हजारौं नेपालीको रोजगार गुमेको छ । निर्माण क्षेत्र, बजारमा समान सप्लाई गर्ने र होटल क्षेत्रमा कार्यरत नेपाली कामदारको रोजगार गुमेको छ । समयमा तलब भुक्तानी नपाएका...बाँकी

    आचारसंहिताविपरीत जिल्ला पठाइँदै नौ अर्ब

    ८ मंसिर, काठमाडौं । सरकारले बाढीपीडित र सिँचाई संरचना पुननिर्माणका लागि विभिन्न जिल्लामा नौ अर्ब रुपैयाँ पठाउन गृहकार्य थालेको छ । दुवै निर्वाचनको पूर्वसन्ध्यामा सरकारले ३७ भन्दा बढी जिल्लामा नौ अर्ब रुपैयाँ पठाउन गृहकार्य ठालेको...बाँकी

    १ सय ६४ स्थानीयतह बैंकिङ सेवाबाट बञ्चित

    ८ मंसिर, काठमाडौं । नेपालका कूल ७ सय ५३ स्थानीयतहमध्ये १ सय ६४ स्थानीयतहमा अझै बैंकिङ सेवा पुगेको छैन । मुलकका दुर्गम र अतिविकट स्थानमा आधारभूत भौतिक संरचना नबनेको भन्दै बैंकहरु ती स्थानीयतहमा जान मानेका...बाँकी

    मतदाता रिझाउन ‘लोकप्रिय’ कार्यक्रम

    ८ मंसिर, महोत्तरी । राष्ट्रिय जनता पार्टीले कार्यकारी प्रधानमन्त्री र आलंकारिक राष्ट्रपतिको वकालत गदै आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचाको घोषणा पत्र सार्वजनिक गरेको छ । प्हिचान, सम्मान, स्थान र स्वभिमान प्राप्तिका लागि निर्वाचनरुपि लडाइमा आममतदानको...बाँकी

    ७ वर्ष जेल बसेपछि निर्दोष साबित

    patrapatrika

    ७ मंसिर, रुकुम । साबिकको भलाक्चा तथा अहिलेको मुसिकोट – नगरपालिका –११ क द्रोण पुनको २०६७ मा हत्या भयो । हत्यमा संलग्न आरोपमा मुसीकोट नगरपालिका –११ कै किरण केसी र १२ का पूर्णबहादुर ओलि समातिए...बाँकी

    मतदानका मुखमा, भारततिर लर्को

    ७ मंसिर, नेपालगन्ज । कालिकोट धाउलाका धनबहादुर रोकाय बुधबार नेपालगन्ज सिमा हुँदै मजदुरीका लागि भारतको सिमलातर्फ लागे । उनीसँगै गाउँका ६ युवा भोट हाल्न छोडेर भारततर्फ लागेका छन । उनीहरुलाई चुनावी माहोलले छोएको छैन ।...बाँकी

    बाबुराम –नाायणकाजी टक्कर, उम्मेदवार ढुक्क, दोधारमा मतदाता

    ७ मंसिर, गोरखा । आसन्न प्रदेश तथा प्रतिनिधिसभाको पहिलो चरणमा हुने निर्वाचनको मौन अवघि सुरु हुनै लाग्दा गोरखा–२ का दुई हेवी वेट नेताबिचको प्रतिस्पर्धा रोचक मोडमा पुगेको छ । एमाले माओवादी केन्द्रको वाम गठबन्धनका उम्मेदवार...बाँकी

    कर्मचारी नै चिम्पान्जी तस्करीमा

    ७ मंसिर, काठमाडौं । चिम्पान्जी तस्करीमा सहयोग गरेको आरोपमा दुई कर्मचारीलाई प्रहरीले पक्राउ गरेको छ । विमानस्थल भन्सार कार्यलय र विमानस्थलस्थित क्वारेन्टाइन कार्यलयका नासुलाई प्रहरीले पक्राउ गरेको हा । भन्सार कार्यलयका नासु चुणामणि दाहाल र...बाँकी

    भ्रष्टाचारका ५ सय मुद्दा सर्वोच्चमै अड्किए

    suprem-court

    ७ मंसिर, काठमाडौं । सर्वोच्च अदालतले पूर्वगृहसचिव पदमप्रसाद पोखरेलसहित भ्रष्टाचारसँग जोडिएका १० वटा मुद्दामा सुनुवाइका लागि अघिल्लो साताको आइतबार पेसी तोके पनि ‘हेर्न नभ्याइने’ को सूचीमा परे । न्यायाधीश शारदाप्रसाद घिमिरे र डम्बरबहादुर शाहीको संयुक्त...बाँकी

    वाम गठबन्धनको आक्रामक चुनावी तयारी चिर्न कांग्रेसले गठबन्धन अझै कस्ने

    congresh-flag

    ७ मंसिर, काठमाडौं । वाम गठबन्धनको आक्रामक चुनाव तयारी चिर्न कांग्रेसले लोकतान्त्रिक गठबन्धन अझै कस्ने भएको छ । प्रदेश २ को चुनावका लागि उसले राजपा र संघीय फोरमसँग गठबन्धन तयारी गरेको हो । राजपा र...बाँकी

    Ad
    Ad