BizPati

  • Ad
  • Ad
  • आज : २०७४ मंसिर ८ गते
    Headlines :
    Ad

    गृहपृष्ठ पत्रपत्रिका मुख्य

    भत्तामै ८ अर्बभन्दा बढी खर्च

    ५ मंसिर, काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन अवधिभर खटिने सुरक्षाकर्मी र कर्मचारीका लागि भत्ता सुविधामा मात्रै ८ अर्ब रुपैयाँ भन्दा बढी रकम खर्च हुने देखिएको छ । मंसिर १० र २१ म दुइ चरणमा...बाँकी

    घोषणापत्र कार्यान्वयनमा दलहरु अस्पष्ट

    ५ मंसिर, काठमाडौं । आसन्न निर्वाचनका लागि महत्वकांक्षी घोषणापत्र सार्वजनिक गरेका राजनितिक दलहरु यसको कार्यान्वयन कसरी गर्ने भन्नेमा भने अस्पष्ट देखिएका छन । घोषणापत्रमा ठुला पूर्वाधारका सपना बाँडिए पनि त्यसका लागि स्रोतको व्यावस्थापन र कार्यान्वयन...बाँकी

    प्रतिदिन ३ अर्ब व्यापारघाटा

    patrapatrika

    ४ मंसिर, काठमाडौं । उपभोगमुखी संस्कृति बढ्दै गएकाले आयातमा उल्लेख वृद्धि भएको तर निर्यात बढाउन नसकेपछि मुलुकको वैदेशिक व्यापारघाटा चुलिदै गएको छ। चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा नेपालले बढ्दो आयातका कारण प्रतिदिन करिव ३ अर्ब...बाँकी

    शिक्षाको अर्बौ वैदेशिक सहायता जोखिममा

    ४ मंसिर, काठमाडौं । विद्यालय क्षेत्र विकास कार्यक्रम (एसएसडिपी) का लागि दातृ निकायले सम्झौता गरेको अनुदान तथा सहायताको अर्बौँ रुपैयाँ जोखिममा परेको छ । पाँचवर्षे कार्यक्रमका लागि दातृ निकायले काम सकेपछि भुक्तानी गर्ने प्रतिबद्धता जनाएको...बाँकी

    हरेक नयाँ निर्वाचनमा खर्च दोब्बर बढ्दै

    election-prades

    ४ मंसिर, काठमाडौं । प्रत्येक निर्वाचनमा दोब्बरभन्दा बढीको अनुपातमा निर्वाचन खर्च बढिरहेको छ । ०४८ यताका निर्वाचनमा अस्वभाविक रुपमा निर्वाचन खर्च बढेको आयोगको तथ्यांकमा उललेख छ । ०४८ मा ११ करोड र ०५६ मा करिब...बाँकी

    बाबु काठमाडौंमा भोट माग्दै, छोरा रोल्पाको जेलमा

    ४ मंसिर, रोल्पा । काठमाडौं क्षेत्र नं ५ बाट प्रतिनिधिसभा उम्मेदवार बनेका माओवादी केन्द्रका नेता झक्कु प्रसाद सुवेदी मतदातासित भोट माग्न व्यस्त छन । उनका छोरा सन्तोष भने रोल्पा स्थित जिल्ला प्रहरीको हिरासतमा छन् ।...बाँकी

    अलैंचिको रेसाबाट पनि वस्तु उत्पादन

    alaichi

    ४ मंसिर,  ताप्लेजुङ । हिमाली तथा पहाडी जिल्लाको ‘खोल्सीको सुन’ अलैंचिबाट फाइदै फाइदा हुने भएको छ । अलैचिको फलबाट गतिलो आम्दानी गर्न सकिन्छ भनेर त सबैलाई जानकारी छदैछ तर अलैंचिको बोटको रेसाबाट पनि राम्रो आम्दानी...बाँकी

    भाइबरको चिठ्ठाले फसाउला !

    viber and whats app

    ४ मंसिर, काठामडौं । विगत केही हप्ता यता ओभर दी टप (ओटीटी)सेवामार्फत कल तथा म्यासेज गरेर लाखौंको चिठ्ठा परेको भन्दै बैंक तथा वित्तीय संस्थाको खाता नम्बर माग हुन थालेपछि प्रयोगकर्ता अलमलमा छन । खासगरी भाइबर, ह्वाट्सएपजस्ता...बाँकी

    सेनाले भन्यो – आवश्यक परे हतियारसहित उत्रन्छौं

    rajendra chhetri

    ४ कात्तिक, काठमाडौं । नेपाली सेनाले मुलुकभर भएका निर्वाचन विरोधी गतिविधिप्रति पूर्ण सचेत रहेको जनाउँदै आवश्यक परे सशक्त ढंगले अन्तिम शक्तिका रुपमा परिचालित हुने बताएको छ । आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन विथोल्ने अभिप्रायले मुलुकभर...बाँकी

    दलितको कोटामा गैरदलितको मस्ती

    patrapatrika

    ३ मंसिर,काठमाडौं । प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनमा गैरदलित नेताहरु दलितको समानुपातिक कोटाबाट चुनावी मैदानमा उत्रिएको दावी गरिएको छ । नेपाली कांग्रेस देखि संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चसम्मले समानुपातिकतर्फको दलित कोटामा गैरदलित उम्मेदवार बनाएका छन । समानुपातिको...बाँकी

    Ad
    Ad