BizPati

  • Ad
  • Ad
  • आज : २०७४ मंसिर ८ गते
    Headlines :
    Ad

    गृहपृष्ठ पत्रपत्रिका मुख्य

    दीक्षितको सम्पत्ति छानबिन रोक्न आदेश

    ३१ साउन, काठमाडौं । सर्वोच्च अदालतले साझा यातायातका अध्यक्ष एवं पत्रकार कनकमणि दीक्षितको जग्गा छानविन कार्य रोक्न अख्तियार दुरुपयोग अनुसन्धान आयोग र भूमिसुधार व्यवस्थापन विभागलाई आइतबार आदेश दिएको छ । अख्तियारको निर्देशन अनुरुप अर्धन्यायिक निकायले...बाँकी

    झारफुकका कारण गयो बालबालिको ज्यान

    ३१ साउन, सुर्खेत । घर नजिकैको मकै बारीमा बाँदर धपाउन गएका उनीहरुलाई अरिङ्गालले चिल्यो । शनिबार विदाको दिन बारीमा बाँदर रुँघ्न जाँदा अरिङ्गालले चिलेपछि उनीहरु अत्तालिदै घर आए । घाइते अवस्थामा घर आएका उनीहरुलाई उपचारका...बाँकी

    बैंक कर्मचारीलाई मासिक साढे १ अर्ब खर्च

    ३१ साउन, काठमाडौं । वाणिज्य बैंकहरुले कर्मचारीका लागि मासिक १ अर्ब ५८ करोड रुपैयाँ खर्च गर्ने गरेका छन् । ती बैंकमा कार्यरत करिब साढे २२ हजार कर्मचारीको तलब, भत्ता, तालिम लगायतमा यो करम खर्च हुने...बाँकी

    निगमको हाजिर फाइल आपूर्तिले लग्यो

    ३१ साउन, काठमाडौं । काठमाडौं आयल निगमको कर्मचारी हाजिर फाइल आइतबार आपूर्ति मन्त्रालयले लगेको छ । निगमका कर्मचार नियमित काममा उपस्थित भए÷ नभएको अनुसन्धान गर्न उक्त हाजिर फाइल लगेको मन्त्रालयले जनाएको छ । “कर्मचारी अनुशासनको...बाँकी

    सरकार निर्वाचन हुनै नदिई संविधान कार्यान्वयन रोक्ने षड्यन्त्रमा

    ३१ साउन, काठमाडौं । प्रमुख प्रतिपक्षी दल एमालेले स्थानीय निकाय, प्रदेश र संघीय संसदको निर्वाचन गराउन कांग्रेस–माओवादी नेतृत्वको सत्ता गठबन्धन उदासीन रहेको निष्कर्ष निकालेको छ । पार्टी कार्यालय धुमबाराहीमा आइतबारबाट सुरु भएको स्थायी कमिटीको बैठकले...बाँकी

    नेविसंघ ११ औं महाधिबेशन, पेलेरै जाने देउवाको तयारी

    ३१ साउन, काठमाडौं । नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल पक्षधर नेताहरुको विरोधको बाबजुत संस्थापन पक्षले पेलेरै नेविसंघको निर्वाचन गराउने तयारी गरेको छ । टीका लगाएर नेतृत्व चयन गर्ने प्रथा अन्त्य गर्न जसरी पनि निर्वाचन गराउन...बाँकी

    इन्सपेक्टरदेखि एआइजीसम्मको बढुवामा तालिम अनिवार्य

    ३० साउन, काठमाडौं । सशस्त्र प्रहरी बलमा बढुवाका लागि विभिन्न तहका तालिम अनिवार्य रुपमा लिनुपर्ने भएको छ । गृहमन्त्रालयले अर्धशैन्य संरचनाको सशस्त्र प्रहरीको नियमावली परिवर्तन गर्दै बढुवाका लागि तालिम अनिवार्य गरेको हो । प्रहरी निरीक्षक...बाँकी

    सेयरमा “कालोधन प्रकरण” नेपाल कालोसूचीको उच्च जोखिममा

    ३० साउन, काठमाडौं । सेयरबजारमार्फत अबैध सम्पत्ति शुद्धिकरण गर्ने कार्य नियन्त्रणमा धितोपत्र बोर्डले प्रभावकारी काम नगरेको भन्दै यो क्षेत्रमा संलग्न अन्य निकायले असन्तुष्टि जनाएका छन् । सेयरमा हुने लगानीको स्रोत खोजी गर्ने कार्यबाट बोर्ड पछि...बाँकी

    परीक्षालाई आम्दानीको श्रोत बनायो आइओएमले

    ३० साउन, काठमाडौं । त्रिभुवन विश्वविद्यालय चिकित्शासास्त्र अध्ययन संस्थान (आइओएम) ले बिद्यार्थीसँग चर्को आवेदन शुल्क लिएर स्नातक तहको प्रवेश परीक्षालाई आम्दानीको श्रोत बनाउने गरेको छ । आइओएमले प्रवेश परीक्षामा सहभागी हुन प्रति विद्यार्थी तीन हजार...बाँकी

    संविधानका अस्पष्ट विषयमा प्रस्ट्याउन निर्वाचन आयोगको आग्रह

    ३० साउन, काठमाडौं । निर्वाचन आयोगले संविधानका केही धारामा गरिएको व्यवस्थाले संघ, प्रदेश र स्थानीय तहको निर्वाचनका लापग कानुनी व्यवधान खडा गर्न सक्ने देखाएको छ । आयोगले संविधानअनुसार एनमा प्रष्ट हुनुपर्ने विषयबारे प्रस्ताव बनाएर छलफलमा...बाँकी

    Ad
    Ad