BizPati

  • Ad
  • Ad
  • Ad
  • आज : २०७४ माघ ९ गते
    Headlines :
    Ad

    गृहपृष्ठ पत्रपत्रिका मुख्य

    हवाई इन्धन तीन गुणासम्म महँगो

    १ भदौ, काठमाडौं । सरकारको चर्को कर र नेपाल आयल निगमले अत्यधिक नाफा राखेका कारण नेपाल हवाई इन्धनको मूल्य बढी भएको भन्दै राष्ट्रिय ध्वजाबाहक नेपाल वायु सेवा निगमले घटाउनका लागि सरकार गुहारीरहेको छ । निगमले...बाँकी

    भाटभटेनीको खाद्यान्न भण्डारमा सिलबन्दी

    १ भदौ, काठमाडौं । सरकारले भाटभटेनी सुपरस्टोरको चुच्चेपाटीमा रहेको खाद्यान्न भण्डारमा सिलबन्दी गरेको छ । भाटभटेनी समहु अन्तर्गतको खाद्यान्न भण्डारण केन्द्रमा गुणस्तरहीन खाद्यसामग्री भेटिएको भन्दै बाणिज्य तथा आपूर्ति मन्त्रालयको नेतृत्वमा गएको अनुगमन टोलीले भण्डारण सिलबन्दी...बाँकी

    प्रधानमन्त्रीका पहिलो निर्णय कहाँ हराउँछन् ?

    १ भदौ, काठमाडौं । प्रधानमन्त्रीमा निर्वाचित भएलगत्तै बस्ने पहिलो मन्त्रिपरिषद् बैठकबाट हुने निर्णय कार्यान्वयन हुने गरेको पाइएको छैन् । २८ चैत ०६४ को संविधानसभा निर्वाचनपछि गठन भएको संसदबाट निर्वाचित आठजना प्रधानमन्त्रीले कार्यकालको पहिलोपटक गरेका निर्णय...बाँकी

    भारतीय सहायता “राष्ट्रसंघमार्फत”

    ३२ साउन, काठमाडौं । भूकम्पबाट क्षतिग्रस्त संरचना पुनर्निमाण गर्ने आफूले व्यक्त गरेको प्रतिबद्धता अनुसारको सहायता रकम संयुक्त राष्ट्रसंघ मार्फत गराउने खर्च गराउने प्रस्ताव भारतले नेपाल सरकार समक्ष ल्याएको छ । नेपालको सरकारी संरचना कमजोर रहेको...बाँकी

    दूरसंचार कम्पनी धमाधम विक्रि, नियामक भने बेखबर

    ३२ साउन, काठमाडौं । लगानीको अनुपातमा आकर्षक प्रतिफल दिने दूरसंचार क्षेत्र विस्तारसँगै कम्पनी किनबेचले पनि तिब्रता पाएको छ । पछिल्लो ६ महिनाको अबधिमा नेपालका तीन दूरसंचार सेवा प्रदायक कम्पनीहरुको सेयर किनबेच भएको छ । बहुराष्ट्रिय...बाँकी

    संघाइको अवैध सम्पत्ति खोज्दै प्रहरी

    ३२ साउन, काठमाडौं । नेपाल प्रहरीले सम्पत्ति शुद्धिकरण आशंकामा व्यापारी पवन संघाइमाथि छानबिन थालेको छ । औषधि बनाउन प्रयोग गरिने प्रिकर्सर (कच्चा पदार्थ) “स्युडोइफ्रिडिन” तस्करी अभियोग लागेपछि फरार रहेका संघाइमाथि गैरकानुनी रुपमा सम्पत्ति आर्जन गरी...बाँकी

    महँगी, कालोबजारी र कृत्रिम अभावविरुद्ध कडा कारबाही गर्न प्रमको निर्देशन

    ३२ साउन, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड” ले कालोबजारी नियन्त्रण र म्याद नाघेका खाद्य वस्तुहरु उपभोक्तालाइ बिक्रि गरेको पाइए जफत गरेर रत्नपार्कमा जलाउन मातहतका निकायलाई निर्देशन दिएका छन् । सोमबार उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र...बाँकी

    दुइदिनमै ८० अंकले झर्यो नेप्से

    ३२ साउन, काठमाडौं । सेयर बजारका नेपाली लगानीकर्ता बिच्किएका छन् । पछिल्लो समय बजारमा बेस्ससी उतारचढाव आएपछि लगानीकर्ताको मनोबल घटेको हो । दुईसता यता नेप्सेमका करिब १ सय ८७ अंकले गिरावट आइसकेको छ । दिनहुँजसो...बाँकी

    मन्त्रिपरिषद् विस्तारले माओवादीभित्र असन्तुष्टि

    ३१ साउन, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद् तेस्रोपटक विस्तार गरेका छन् । आफ्ना पार्टीका तर्फबाट आइतबार उनले पाँच मन्त्री र चार राज्यमन्त्री थप गरी मन्त्रिपरिषद्लाई विस्तार गरेका छन् । तेस्रोपटकको विस्तारपछि प्रचण्ड नेतृत्वको...बाँकी

    १५ वर्षमा ३६ अर्बको कार्बन व्यापार

    ३१ साउन, काठमाडौं । नेपालले आउँदो १५ वर्षभित्र ३६ अर्ब भन्दा बढीको कार्बन व्यापार गर्ने लक्ष्यसहित रणनीति तयार गरेको छ । वन व्यवस्थापन, वायोग्यास प्लान्ट, सुधारिएको चुल्हो, भूमि प्रयोग योजना, निजी वन तथा गार्डेनमार्फत यो...बाँकी

    Ad