BizPati

  • Ad
  • Ad
  • आज : २०७४ मंसिर ८ गते
    Headlines :
    Ad

    गृहपृष्ठ पत्रपत्रिका मुख्य

    चुनाव सुरक्षामा लापरवाही

    ३ मंसिर, काठमाडौं । कात्तिक २४ मा निवर्तमान गृहमन्त्री एंव माओवादी केन्द्रका नेता जनार्दन शर्मामाथि रुकुममा बस आक्रमण भएकै दिन निर्वाचन आयेगमा सुरक्षा अधिकारको बैठक बसेको थियो । चरवटै सुरक्षा निकायका प्रतिनिधिले नेत्रविक्रम चन्द ‘विप्लव’...बाँकी

    अलैची नीति ल्याँदै सरकार

    alichi

    ३ कात्तिक, काठमाडौं  । सरकारले अलैची नीति ल्याउने तयारी गरेको छ । शून्य आयातमा रहेको अलैँची खेतीलाई थप बढावा दिने उद्धेश्यले सरकारले अलैँची नीति ल्याउने भएको हो । अलँैची नीति ल्याउनका लागि कृषि विकास मन्त्रालयले...बाँकी

    इन्धनमा पानी मिसावट

    ३ मंसिर, अछाम । अछाम आउने इन्धनको ट्यांकरमा पानी मिसावट गरेको तथ्य फेला परेको छ । शुक्रबार बिहान पेट्रोलियम पदार्थ बोकेर अछाम भित्रिएको एक ट्यांकरमा १२० लिटार पानी मिसाएको पाइएको हो । साफेवगर –मंगलसैन सडकअन्तर्गत...बाँकी

    प्रतिश्प्रर्धी उम्मेदवारमा पुरुष मात्रै तर, मत निर्णायकमा महिला

    election-prades

    ३ कात्तिक, अछाम । आगामी १० मंसिरमा हुने प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनमा अछाममा मुख्य प्रतिश्प्रर्धी उम्मेदवार पुरुषमात्रै छन् । तर, उनीहरुलाई संसद् भवनमा पु¥याउने निर्णायक मत भने महिलासँग छ । यहाँका अधिकांश पुरुष दिनहुँ भारत...बाँकी

    मासिक २ अर्बको चामल आयात

    ३ मंसिर, काठमाडौं । कृषिप्रधान मुलुक नेपालमा प्रतिमहिना करिब २ अर्बको चामल आयात हुने गरेको छ । भन्सार विभागको तथ्यांकअनुसार पछिल्लो तीन महिनामा नेपालमा ५ अर्ब रुपैयाँ भन्दा बढी मुल्य बराबरको चामल आयात भएको छ...बाँकी

    तमाकोसी सुरुङ अहिलेसम्मकै लामो

    ३ मंसिर, चरिकोट । निर्माण सम्पन्न भएका आयोजनाहरु मध्ये सबै भन्दा लामो सुरुङ रहेको माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको मुख्य सुरुङको आइतबार निर्माण पूरा (ब्रेक थ्रु)हुदैछ । राष्ट्रिय गौरवको ४ सय ५६ मेगावटको माथिल्लो तामाकोसी स्वदेशी...बाँकी

    रोल्पामा यसरी गराईएको थियो बम विस्फोट

    onsari

    २ मंसिर, काठमाडौँ । निवर्तमान सभामुख ओनसरी घर्ती, बिनाविभागीय मन्त्री एवं माओवादी केन्द्रका नेता कृष्णबहादुर महरा र पूर्वअर्थमन्त्री वर्षमान पुनलाई लक्ष्य गरी बम फालिएको छ । सदरमुकाम लिबाङमा हुने चुनावी सभालाई सम्बोधन गर्न गृहजिल्ला आउँदै...बाँकी

    धनीलाई छानी छानी टिकट, निष्ठावनलाई आउट

    money

    २ मंसिर, काठमाडौँ । मुलुककै आर्थिक राजधानीका रूपमा परिचित वीरगन्ज नगरी रहेको पर्सामा आसन्न प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा धनाढ्य उम्मेदवारकै बोलवाला देखिएको छ ।पर्सामा प्रतिनिधिसभाका चार र प्रदेशसभाका आठ क्षेत्र छन् । दुवै निर्वाचनका लागि...बाँकी

    जग्गा कित्ताकाटमा मन्त्री दहितको शंकास्पद निर्णय

    २ मंसिर, काठमाडौं । भूमिसुधारमन्त्री गोपाल दहितले जग्गाको खण्डीकरण रोक्ने यसअघिको आफ्नै निर्णय उल्ट्याउँदै केही जग्गा व्यवसायीलाई मात्र कित्ताकाट गर्न दिने निर्णय गरेका छन् । गत २७ कात्तिकमा उनले कसैलाई जानकारी नै नदिई भूमिसुधार सचिव...बाँकी

    निर्वाचन नजिकिदैं जाँदा हिंसाका घटना झन बढे, सुरक्षामा चुनौती

    photo5

    २ मंसिर, काठमाडौं । निर्वाचन सुरक्षा योजना बनाउने क्रममा गृह मन्त्रालय र सुरक्षा अधिकारीहरूको आंकलन थियो, ‘स्थानीय तहको निर्वाचनमा जस्तै तर्साउन सामान्य किमिसका आक्रमण हुन सक्छन्, त्यसले ठूलो चुनौती हुँदैन ।’ केही दिनअघि रुकुम र...बाँकी

    Ad
    Ad