BizPati

  • Ad
  • Ad
  • Ad
  • आज : २०७४ माघ ८ गते
    Headlines :
    Ad

    गृहपृष्ठ साहित्य खबर

    यसरी पोलिए आरनमा कविता

    कविद्धय मुक्तान थेवा र केवल बिनावी दाईको आग्रहलाई स्वीकार गर्दै अनामनगरस्थित मण्डला थियटर पुगें ठिक सवा दुई बजे । कार्यक्रम २ बजे सुरु हुने भनिएको थियो । नेपाली समय केही ढिलो होला भनेर मैले पनि...बाँकी

    कवि भण्डारीको ‘ऋतम्भरा’ प्रकाशन

    १६ माघ,काठमाडौँ । साहित्यकार मोहनप्रसाद भण्डारीको २१ वर्षको मेहेनतपछि पहिलो महाकाव्य ‘ऋतम्भरा’ प्रकाशित भएको छ । दमक बहुमुखी क्याम्पसका प्राध्यापक भण्डारीको यसअघि ‘यस प्रेयसी खण्डकाव्य’, प्रजातान्त्रिक समाजवाद ‘हिजो, आज र भोलि’ लगायत आधा दजर्न पुस्तक...बाँकी

    साहित्य र पर्यटनलाई जोड्दै कवि शिरोमणि सङ्ग्रहालय

    पोखरा । कवि शिरोमणि लेखनाथ पौड्यालका योगदानलाई जीवन्त राख्ने उद्देश्यका साथ क्रियाशील संस्था कवि शिरोमणि लेखनाथ जन्मस्थल विकास समितिको सक्रियतामा पुनः निर्माण गरिएको पौड्यालको जन्मघर र आसपासमा निर्माण गरिएका संरचनाका कारण अर्घौं अर्चले साहित्यिक पर्यटनको...बाँकी

    आमा !

    बेहोसीमै तिमीले जन्माएको समयको एक टुक्रा आकाश हुँ म हिँडेर नटिपिएका भोगाइहरु नपचाइएका दृश्यहरु नछामिएका चाहनाहरु हेर त कसरी फुल्दोरैछ रहस्यको यात्रा ! रगतको आहालबाट टिपेर पुछेकी थिइनौ तिमीले मेरो शरीर बरु गरेकी थियौ सहस्र...बाँकी

    एक पल्ट पाइला राख्नैपर्ने पनौतीमा कविताका स्वर

    १९ मङ्सिर, पनौती । समकालीन नेपाली कविताहरुले राजनीतिक क्षेत्रमा चुलिएको विकृतिविसङ्गतिमाथि नै प्रहार गरेको पाइएको छ । जनसाहित्यिक मञ्च नेपाल, साहित्य सन्ध्या र नेपाल प्रज्ञा–प्रतिष्ठानद्वारा शनिबार यहाँ आयोजित ‘समकालीन नेपाली कवितामा परिवर्तनको स्वर’ विषयमा आयोजित...बाँकी

    विश्व नेपाली साहित्य महासङ्घ युएईमा नयाँ नेतृत्व

    युएई । गत १८ नोभेम्बर २०१६ का दिन युएईको बरदुबई स्थित स्रष्टासर्जकहरुको भेलाले विश्व नेपाली साहित्य महासङ्घ युएई शाखा मुच्छे राई ‘विद्रोही साइला’ को अध्यक्षतामा पूर्नगठन गरेको छ । नयाँ समितिका प्रथम उपाध्यक्ष सरोज पहागो,...बाँकी

    ‘अतितको सम्झना’ले मृत्युको मुखमा पु¥यायो कवि नेत्रमणि आचार्यलाई

    ७ कात्तिक,काठमाण्डौं । कवि नेत्रमणि आचार्यको कविता वाचन गर्दागर्दै निधन भएको छ । आइतबार राजधानीमा साहित्य सन्ध्याले आयोजना गरेको कार्यक्रममा ‘अतितको सम्झना शीर्षकको कविता वाचन सकेर कुसीमा बस्न नपाउँदै उनी एक्काशी बेहोस भएका थिए ।...बाँकी

    आफर लिएर नुवाकोटको कुमरी पुग्यो उन्मुक्त पुस्ता

    नुवाकोट । पहिचानवादी कवितालाई बस्ति बस्तिमा पु¥याउने उदेश्यका साथ अगाडी बढिरहेको उन्मुक्त पुस्ताले शनिबार त्यस्ता केही कविता नुवाकोटको कुमरीमा पनि पु¥यायो । कोल्पु साहित्य समाजसँग सहकार्य गरेर कार्यक्रमको आयोजना गरेको उन्मुक्त पुस्ताले सयौं मान्छेको माझ...बाँकी

    प्रलेस प्रतिभा पुरस्कार मञ्जनलाई

     काठमाण्डौं । यसवर्षको ९२०७२० प्रलेस पुरस्कार निबन्धकार तथा समालोचक विनोद मञ्जनलाई प्रदान गरिएको छ । विहिबार प्रगतिशील लेखक संघको ६४ औं वार्षिकोत्सवको अवसरमा उनलाई सो पुरस्कार प्रदान गरिएको हो । कार्यक्रमका प्रमुख अतिथि आनन्ददेव भट्टले...बाँकी

    श्वेता दीप्तिले एकसाथ ल्याइन तीन कृति

    काठमाण्डौं । साहित्यकार श्वेता दीप्तिको तीनवटा कृति एकसाथ विमोचन गरिएको छ । विहिबार राजधानीमा एक कार्यक्रमको आयोजना गरी ‘विविधा’, ‘नारी जीवन विगत से वर्तमान’ र ‘उषा प्रियम्वदा का कथा जगत और नारी जीवनकी त्रासदी’ नामक...बाँकी

    Ad