BizPati

  • Ad
  • Ad
  • आज : २०७४ मंसिर २५ गते
    Headlines :
    Ad

    गृहपृष्ठ मोफसल खबर

    विजयी रयालीबाट फर्कदा दुर्घटनामा परी मृत्यु

    २५ मंसिर, नुवाकोट । नुवाकोटमा आज बिहान मोटरसाइकल दुर्घटना हँुदा सिन्धुपाल्चोक मेलम्ची नगरपालिका–४ पाटीभञ्ज्याङका मनोज श्रेष्ठको मृत्यु भएको छ । प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यमा वाम गठबन्धनका उम्मेदवार निर्वाचित भएपछि विदुरमा निकालिएको विजयी ¥यालीमा सहभागी भएर...बाँकी

    जुम्लामा समानुपातिक मतमा माओवादीको अग्रता

    फाइल फोटो

    २५ मंसिर, जुम्ला । समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत भएको मतगणनाको अन्तिम परिणामअनुसार जुम्लामा प्रतिनिधिसभा र प्रदेशसभा दुवैमा नेकपा (माओवादी केन्द्र) ले अग्रता लिएको छ । शनिबार बिहान १० बजे शुरु भई आइतबार राति ११ बजे सम्पन्न...बाँकी

    मलेसियामा खोटाङ्गे युवाको मृत्यु

    २४ मंसिर,खोटाङ  : वैदेशिक रोजगारीको सिलसिलामा मलेसिया पुगेका खोटाङका एक युवाको मृत्यु भएको छ । सात वर्षअघि मलेसिया पुगेका खोटेहाङ गाउँपालिका–७ खोटाङबजारका राजेन्द्र प्रधानको मृत्यु भएको हो । बस्दै आएको कोठानजिक अर्धचेत अवस्थामा फेला परेका...बाँकी

    गेट भाँच्चिएर टाउकोमा चोट लाग्दा बालकको मृत्यु

    २४ मंसिर, पोखरा : पोखरा–लेखनाथ महानगरपालिका–१७ भयरथानमा आज दिउँसो घर अगाडि रहेको गेटको एक भाग भाँच्चिएर टाउकामा चोट लाग्दा तीन वर्षीय बालकको मृत्यु भएको छ । सो ठाउँमा रहेको सुशील खातीको तीन वर्षीय छोरा अनमोल...बाँकी

    हारपछि बल बहादुर केसीले भने अब कहिल्यै चुनाव लड्दिन : केसी

    bal-b-kc

    २४ मंसिर, सल्लेरी, सोलुखुम्बु । नेपाली काग्रेंसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री बलबहादुर केसीले भविष्यमा कुनै निर्वाचनमा उम्मेदवारी नदिने घोषणा गर्नुभएको छ । यस वर्षको प्रतिनिधिसभा सदस्यको निर्वाचन नै आफ्नो अन्तिम चुनावी प्रतिस्पर्धा भएको सोलुखुम्बुका प्रतिनिधिसभा...बाँकी

    अपाङ्गतासम्बन्धी ऐन कार्यान्वयन गर्नुपर्ने माग

     २३ मंसिर, काठमाडौँ : अपाङ्गतासम्बन्धी संविधानिक अधिकारसँगै भएका ऐन/कानूनको प्रभावकारी कार्यान्वयन गर्नुपर्नेमा अपाङ्गता भएका अधिकारकर्मीले माग गरेका छन् । राष्ट्रिय अपाङ्ग महासंघ नेपालद्वारा यहाँ आज आयोजित स्वीडेन र नेपालका अपाङ्गता भएका व्यक्तिबीच अनुभव आदान–प्रदान कार्यक्रममा...बाँकी

    दुइदिने चीन शैक्षिक महोत्सव शुरु

    २३ मंसिर, काठमाडौँ  : नेपाललाई चीनको विश्वविद्यालयका बारेमा जानकारी गराउने उद्देश्यले दुइदिने ‘चीन शैक्षिक महोत्सव’ शुरु भएको छ । ‘फ्रेस स्टार्ट नेपाल’को आयोजनामा आजदेखि काठमाडौँमा शुरु भएको महोत्सवमा चीनका ६ वटा विश्वविद्यालयको सहभागिता रहेको छ...बाँकी

    नेपाल र एंगोलाबीच कूटनीतिक सम्बन्ध स्थापना

    nepal-angola

    २३ मंसिर, काठमाडौँ  (रासस)  अफ्रिकी मुलुक एंगोलासँग नेपालले कूटनीतिक सम्बन्ध स्थापना गरेको छ । कूटनीतिक सम्बन्ध स्थापनासम्बन्धी संयुक्त दस्तावेजमा संयुक्त राष्ट्र संघका लागि नेपाल र एंगोलाका स्थायी प्रतिनिधि क्रमशः दुर्गाप्रसाद भट्टराई र इस्मेल आब्राओ गसपार मार्टिनले...बाँकी

    ओखल ढुंगामा एमालेका यज्ञराज सुनुवार विजयी

    yagya-sunuwar

    २३ मंसिर, काठमाडौँ । ओखलढुंगा जिल्लाबाट प्रतिनिधिसभा सदस्यमा वाम गठबन्धनका यज्ञराज सुनुवार ३२ हजार ५८० मत ल्याएर विजयी भएका छन् । नेकपा (एमाले)का सुनुवारका निकटतम प्रतिष्पर्धी नेपाली काँग्रेसका रामहरि खतिवडाले २७ हजार ३२७ मत प्राप्त...बाँकी

    बागलुङ-२ मा माओवादी केन्द्रका पौडेल विजयी

    devendra-poudel

    २३ मंसिर, बागलुङ । प्रतिनिधिसभा क्षेत्र नं २ मा नेकपा (माओवादी केन्द्र) का देवेन्द्र पौडेलले विजय भएका छन् । वाम गठबन्धनका पौडेलले २८ हजार ८०७ र उहाँका निकट प्रतिद्वन्द्वी नेपाली काँग्रेसका नीरज पुनले १९ हजार...बाँकी

    Ad
    Ad