BizPati

  • Ad
  • Ad
  • आज : २०७४ मंसिर ९ गते
    Headlines :
    Ad

    गृहपृष्ठ मोफसल खबर

    निर्वाचन विरोधि गतिविधिमा लागेको भन्दै स्वामी कमलनयनसहित पाँच पक्राउ

    ८ मंसिर, सुरुङ्गा झापा । निर्वाचन विरोधी गतिविधिमा संलग्न रहेको आरोपमा प्रहरीले झापाको बिर्तामोडबाट स्वामी कमलनयनसहित पाँचजनालाई विहिबार पक्राउ गरेको छ । पक्राउ पर्नेमा स्वामीसहित नेपाल राष्ट्रवादी संयुक्त मोर्चाका केन्द्रीय अध्यक्ष रामचन्द्र बाँनिया (क्षेत्री), महासचिव...बाँकी

    रसुवागढी नाका ७२ घण्टाका लागि बन्द

    ८ मंसिर, रसुवा । यही मंसिर १० गते हुने प्रदेश र प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै विहिबारदेखि देखि रसुवागढी नाका बन्द गरिएको छ । निर्वाचन सुरक्षाका सम्बन्धमा केरुङका अधिकारीसँग कुराकानी भई आजराति १२ बजेबाट ७२...बाँकी

    डोल्पाको त्रिपुराकोटमा नमूना मतदान सम्पन्न, शतप्रतिशत मत सदर

    election-field

    ७ मंसिर , दुनै, डोल्पा  । डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–१ अन्तर्गत कोटबगरमा आसन्न प्रदेश र प्रतिनिधिसभाको अन्तक्र्रियासहितको नमूना मतदान सम्पन्न भएको छ । जिल्ला निर्वाचन कार्यालय डोल्पाको आयोजनामा भएको नमूना मतदान कार्यक्रममा २६ जना मतदाताले नमूना मतदान...बाँकी

    चितवनमा विद्युतीय पुस्तकालय सञ्चालन

    ७ मंसिररत्ननगर, चितवन । पूर्वी चितवनको राप्ती नगरपालिका– ७ स्थित शिरकोट विद्यालयमा विद्युतीय पुस्तकालय सञ्चालन गरिएको छ । आयरल्याण्डमा रहेका नेपाली तथा जिल्ला शिक्षा कार्यालय चितवनको आर्थिक सहयोगमा सो विद्यालयमा विद्युतीय पुस्तकालय स्थापना गरिएको हो...बाँकी

    ताप्लेजुङमा एक मत बटुल्न चार हजार खर्च, तीन दिनको यात्रा

    gola bazaar

    ७ मंसिर, ताप्लेजुङ ।  फक्ताङलुङ गाउँपालिकाको याङ्मा र गोला भारत र चीनको सिमानामा अवस्थित छन् । यी दुई ताप्लेजुङको अत्यन्त विकट स्थान हुन् । याङ्मा र ग्याब्लामा क्रमशः ५७ र ४९ जना मतदाता छन् ।...बाँकी

    क्यान्सर पीडित रुकुमका प्रिथबहादुरलाई संगीतप्रेमीहरुद्वारा आर्थिक सहयोग

    help-to-prithabahadur

    ७ मंसिर । काठमाडौं । जिब्रोको क्यान्सर भएर उपचारमा समस्या भएका रुकुम आठबिसकोट नगरपालिका–९ का प्रिथबहादुर खत्रीलाई सहयोग रकम हस्तान्तरण गरिएको छ । कार्यक्रम संगित सरोबरको पहलमा विभिन्न सहयोगी मनहरुबाट प्राप्त २८ हजार १०१ रुपैयाँ...बाँकी

    नगवा १६ मा बाम गठबन्धनको निर्वाचन सम्पर्क कार्यालय स्थापना

    bam-office-on-nagawa-16

    शम्भु गुप्ता ७ पर्सा, मंसिर । बाम गठबन्धनले पर्सा क्षेत्र नम्बर एकको वडा नम्बर १६ को निर्वाचन सम्पर्क कार्यलय एक कार्यक्रमको विच नगवामा उदघाटन गरेको छ । पर्सा क्षेत्र नम्बर १ को (ख) का प्रदेश...बाँकी

    दलित बस्तिमा नआएका विगतका सांसदहरुलाई पुनः भोट नदिने : दलित अगुवा

    दिनेश हरिजन,रुपन्देही । जिल्लामा अहिले दर्जन भन्दा बढि पार्टीका उम्मेदवारहरु आ आफनो विकासका एजेण्डा, शिक्षा, स्वास्थ्य लगाएतका विभिन्न एजेण्डाहरु लिएर जनताहरुको घर घरमा पुगिरहेका छन । उनिहरुले देशमा धेरै परिवर्तन आएको छ, गणतन्त्र आएको, जातिय...बाँकी

    चितुवाको आक्रमणमा परी प्रहरी हवल्दारसहित चार घाइते

    chituwa

    ७ मंसिर, सुरुङ्गा, झापा । झापाको शिवसताक्षी नगरपालिका–५ भेलामुनिमा चितुवाको आक्रमणमा परी बुधबार प्रहरी हवल्दार युवराज थापासहित चारजना घाइते भएका छन् । घाइते हुनेमा प्रहरी हवल्दार थापासहित शिवसताक्षी–५ का ४५ वर्षीया गीता खरेल शिवाकोटी, ४०...बाँकी

    ऊर्जासम्बन्धी सम्मेलन काठमाडौँमा सुरु

    ६ मंसिर, काठमाडौँ  : नेपालमा पहिलोपटक भविष्यलाई ऊर्जा, सामग्री, प्रविधि र पर्यावरणसम्बन्धी दुईदिने अन्तर्राष्ट्रिय सम्मेलन आजदेखि सुरु भएको छ । मित्रकुञ्ज नेपाल, नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान (नाष्ट), रुसी सांस्कृतिक तथा विज्ञान केन्द्र र इन...बाँकी

    Ad
    Ad