BizPati

  • Ad
  • Ad
  • आज : २०७४ मंसिर ९ गते
    Headlines :
    Ad

    गृहपृष्ठ मोफसल खबर

    विप्लव’ नेतृत्वको नेकपाका चारजना कार्यकर्ता पक्राउ

    biplab

    ६ मंसिर , इलाम। निर्वाचन विरोधी क्रियाकलापमा संलग्न रहेको आरोपमा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वका नेकपाका चारजना कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा इलाम नगरपालिका–५ भोर्लेनीकी मुना भनिने वसुन्धरा कार्की, वडा नं.–११ सोयाकका सञ्जिव...बाँकी

     डोल्पामा  ६६ मतदान केन्द्रका लागि ४३० कर्मचारी

    ६ मंसिर, दुनै, डोल्पा । आसन्न प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनका लागि डोल्पामासम्पूर्ण व्यवस्थापनको काम अन्तिम चरणमा पुगेको छ । निर्वाचनमा खटिने कर्मचारी, सुरक्षाकर्मी, सञ्चारकर्मीलगायतका सरोकारवाला पक्षलाई तालीम दिने काम सम्पन्न हुनाका साथै कर्मचारी, सुरक्षाकर्मी सम्बन्धित...बाँकी

    साउदीमा रहेका एक रुकुमेलीको मृत्यु

    deathbody

    ६ मंसिर, रुकुम । रोजगारीको सिलसिलामा साउदी अरबको रियादमा रहेका एक रुकुमेलीको मृत्यु भएको छ । रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–९ बटालागाउँका २९ वर्षीय मनिराज परियारको सोमबार राति सुतेकै ठाउँमा मृत्यु भएको आफन्तले जनाएका छन् ।...बाँकी

    डोल्पामा सुरक्षा व्यवस्था कडाइ, तीन मुख्य नाकामा विशेष चेकजाँच

    dolpa

    ६ मंसिर, दुनै, डोल्पा । प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनको मुखमा जिल्लाको सुरक्षा व्यवस्था कडाइ गरिएको छ । निर्वाचन नजिकिँदै गर्दा जिल्लाको सुरक्षा व्यवस्थालाई विशेष ध्यान दिँदै विभिन्न समूहले गर्ने निर्वाचन विरोधी गतिविधिप्रति पूर्वसतर्कता अपनाउन जिल्लाको...बाँकी

    लम्जुङ कांग्रेसलाई राप्रपा (प्रजातान्त्रिक) को साथ

    congresh-flag

    ६ मंसिर, बेसीशहर, लमजुङ । लमजुङमा राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक)ले नेपाली काँग्रेसलाई सहयोग गर्ने भएको छ । मंसिर १० गते हुन लागेको प्रतिनिधि तथा प्रदेशसभाको निर्वाचनमा राप्रपा (प्रजातान्त्रिक)ले काँग्रेसलाई सहयोग गर्ने निर्णय गरेको हो ।...बाँकी

    रौटहत बम विस्फोटका घाइतेसँग प्रचण्डको भेट

    ५ मंसिर,रत्ननगर, चितवन: नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केही दिनअघि रौतहटमा भएको बम विस्फोटमा परी घाइते भएका बिरामी सरिता राई र उनका छोरा जैविकको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभएको छ । भरतपुरस्थित चितवन मेडिकल...बाँकी

    निजी क्षेत्रको प्रवद्र्धनमा केन्द्रित रहने गरी समझदारीमा हस्ताक्षर

    ५ मंसिर, काठमाडाँै  । दिगो विकासका लक्ष्य हासिल गर्न मुलुकका आधा दर्जन संगठित संघसंस्थासँग संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडिपी)ले समझदारीपत्रमा हस्ताक्षर गरेको छ । नेपाललाई सन् २०३० सम्ममा मध्यम आय भएको मुलुकका रुपमा विकास गर्दै...बाँकी

    वरिष्ठ साहित्यकार सरुभक्तलाई मातृ शोक

    sarybhakta

    ५ मंसिर, पोखरा । वरिष्ठ साहित्यकार तथा नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका कूलपति सरुभक्तलाई मातृ शोक परेको छ । उनकी ८२ वर्षीया आमा लक्ष्मीमाया श्रेष्ठको उपचारका क्रममा मंगलबार पोखरामा निधन भएको हो । श्रेष्ठ...बाँकी

    डडेल्धुरामा निर्वाचित प्रतिनिधिद्वारा नै तालाबन्दी

    talabani

    ५ मंसिर, डडेल्धुरा ।  डडेल्धुराको अमरगढी नगरपालिका र भागेश्वर गाउँपालिकाको कार्यालयमा निर्वाचित जनप्रतिनिधिले नै तालाबन्दी गरेका छन् । अमरगढी नगरपालिका डडेल्धुराको कार्यालयमा पाँच वडाका वडाध्यक्षले पाँच दिन अघि तालाबन्दी गरेका हुन् भने भागेश्वर गाउँपालिमा सोमबार...बाँकी

    सिसिटिभीको निगरानीमा मतपेटिका सुरक्षा

    election-prades

    ५ मंसिर, बेँसीशहर, लमजुङ, । आसन्न प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनका मतपेटिकाको सुरक्षा सिसिटिभीको निगरानीमा गरिने भएको छ । निर्वाचनको परिणाम घोषणा नहुँदासम्म सुरक्षा व्यवस्था सिसिटिभीको निगरानीमा गरिने सम्बन्धीत अधिकारीहरुले बताउनुभएको छ । मंसिर १० गते हुने...बाँकी

    Ad
    Ad