BizPati

  • Ad
  • Ad
  • आज : २०७४ मंसिर ९ गते
    Headlines :
    Ad

    गृहपृष्ठ मोफसल खबर

     मन्त्री पाण्डेको घर पछाडि राखिएको बम सेनाद्धारा निष्क्रिय

    ५ मंसिर, चितवन । भरतपुर महानगरपालिका वडा नं २ स्थित वन तथा भू–संरक्षण मन्त्री विक्रम पाण्डेको घर पछाडि अज्ञात समूहले राखेको बम नेपाली सेनाको टोलीले आज बिहान निष्क्रिय पारेको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी...बाँकी

    निर्वाचनलाई निष्पक्ष बनाउन राष्ट्रसेवक कर्मचारीलाई निर्देशन

    ५ मंसिर, भद्रपुर । आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनलाई निष्पक्ष, तटस्थ र धाँधलीरहित एवं विश्वसनीय बनाउन आफ्नो तहबाट गर्न सकिने सबै काम गर्न राष्ट्रसेवक कर्मचारीलाई निर्देशन दिइएको छ । प्रमुख जिल्ला अधिकारी क्रृषिराम तिवारीको अध्यक्षतामा...बाँकी

    दुई पूर्वमन्त्रीबीच प्रतिस्पर्धा

    ४ मंसिर, लहान । आगामी मंसिर २१ गते हुने निर्वाचनका लागि सिरहाको क्षेत्र नं ४ मा दुई पूर्वमन्त्रीबीच प्रतिस्पर्धा हुने अनुमान छ । राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) का अध्यक्ष मण्डलका सदस्य तथा पूर्वमन्त्री राजकिशोर...बाँकी

    भोट हाल्न बास बस्न जानुपर्ने बाध्यता

    ४ मंसिर, बाबियाचौर, म्याग्दी । म्याग्दीको एक गाउँका बासिन्दा मतदान गर्न छिमेकी गाउँमा बास बस्न जानुपर्ने समस्या रहेको छ । प्रदेश ९ख० अन्तर्गत पर्ने धौलागिरि गाउँपालिका–४ को सिम्कोश, बगर र नाउराका बासिन्दा मतदानको अघिल्लो दिनमै...बाँकी

    चिया बगान जंगलमा परिणत हुँदै

    tea-garden-nepal

    ४ मंसिर, पाँचथर । एक नगरपालिका र सातवटा गाउँपालिकामा चिया खेती गर्दै आएका एक हजार १०० कृषक उचित मूल्य नपाउँदा मारमा परेका छन् । दश हजार ३२३ रोपनी क्षेत्रफलमा लगाएको चिया खेतीमा परेको मेहनत र पनाको...बाँकी

    अन्तर्राष्ट्रिय भैँंसी विज्ञ समगोष्ठीको चार बुँदे निष्कर्ष

    buffalo

     ४ मंसिर, चितवन । भैँसीपालन र उत्पादनको क्षेत्रमा कार्य गरिरहेका विश्वका विभिन्न देशका वैज्ञानिक सहभागी भएको ‘अन्तर्राष्ट्रिय भैँसी विज्ञको समगोष्ठी’ ले चार बुँदे निष्कर्ष निकालेको छ । यही कात्तिक २९ गतेदेखि मंसिर २ गतेसम्म चितवनको सौराहामा...बाँकी

    निर्वाचनलाई प्रभावित गर्न खोज्ने  तीन पक्राउ

    ४ मंसिर, सुरुङ्गा, झापा । आसन्न प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचनलाई प्रभावित पार्ने गतिविधिमा संलग्न रहेको आरोपमा जिल्ला प्रहरी कार्यालय झापाले तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा तीनै जना विप्लव नेतृत्वको नेपाल...बाँकी

    चुनावी प्रचारप्रसारका तीन मोटरसाइकलमा आगजनी

    ४ मंसिर, रसुवा । चुनावी प्रचारप्रसारका क्रममा आइतबार साँझ तीनवटा मोटरसाइकलमा आगजनी भएको छ । प्रहरी निरीक्षक ध्रुव सिलवालका अनुसार पार्वतकुण्डा गाउँपालिका–२ ग्रे गाउँमा तीन मोटरसाइकलमा आगजनी भएको र आगजनी गरेको आशंकामा केही व्यक्तिलाई गए राति...बाँकी

    अज्ञात समूहद्वारा बम विस्फोट

       ४ मंसिर, कलैया । आज बिहान ५ः३० बजे जितपुर–सिमरा उपमहानगरपालिका–१ जिल्ला वन कार्यालयपछाडि राधाकृष्ण ठकुरीको घरअगाडि पार्किङ गरिराखेको जिपमा अज्ञात समूहद्वारा बम विस्फोट गराइएको इलाका प्रहरी कार्यालय सिमराका प्रहरी निरीक्षक भुवन भट्टले बताउनु भएको छ...बाँकी

    विप्लव नेतृत्वको कम्युनिष्ट पार्टीका इन्चार्ज बिसी पक्राउ

     ४ मंसिर, चितवन । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी चितवनका जिल्ला इन्चार्ज लालबहादुर बिसीलाई प्रहरीले पक्राउ गरेको छ । नारायणगढ बजार क्षेत्रबाट बिसीलाई आइतबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रभु ढकालले...बाँकी

    Ad
    Ad