BizPati

  • Ad
  • Ad
  • आज : २०७४ मंसिर ९ गते
    Headlines :
    Ad

    गृहपृष्ठ मोफसल खबर

    रोकी राखेका तीन बसमा आगजनी

    २४ साउन , फलेवास (पर्वत) । पर्वत सदरमुकाम कुश्माबजारस्थित शिवालय चोक नजिकै रहेको बसपार्कमा पार्किङ गरिएका बसमा गएराति आगलागी भएको छ । बसपार्कमा पार्किङ गरी राखेको ग १ ख ४९३६ नम्बरको बसमा अचानक आगलागी हुँदा...बाँकी

    हातहतियारसहित नौजना पक्राउ

    २४ साउन, महेन्द्रनगर (धनुषा) । प्रहरीले जनकपुरमा हातहतियारसहित एक समूहलाई पक्राउ गरेको छ । आइतबार दिउँसो जनकपुर उपमहानगरपालिका–९ वंशीचोकबाट सरसमानसहित चोरी र डकैतीमा संलग्न रहेको भन्दै नौजनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार...बाँकी

    गोरखालाई हिमाली क्षेत्रको मान्यता दिन माग

    २४ साउन, गोरखा । गोरखाका १२ राजनीतिक दलले राज्यको पुनःसंरचना गर्दा गोरखालाई हिमाली क्षेत्रमा समावेश गर्नुपर्ने माग गरेका छन् । उत्तरी गोरखाका सातवटा गाविस हिमालपारि भए पनि स्थानीय तह पुनःसंरचना प्राविधिक सहयोग समितिको कार्यसर्त तथा...बाँकी

    शान्ति मण्डला निर्माण चीनको छेन्दु नगरपालिकाले गर्ने

    काठमाडौँ, २३ साउन । ‘तीनकुने शान्ति मण्डला’ निर्माणको काम चीनको छेन्दु नगरपालिकाले गर्ने भएको छ । नगरलाई थप सुन्दर, हरियाली र आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गर्ने उद्देश्यले तीनकुनेमा शान्ति मण्डला बनाउन लागिएको काठमाडाँै महानगरपालिकाका...बाँकी

    कुमारीपाटीमा चारपाङ्ग्रे सवारी रोक्न् नपाइने

    २३ साउन,ललितपुर  । सडक दुर्घटना र जाम कम गर्न ट्राफिक प्रहरीले कुमारीपाटी क्षेत्रमा चारपाङ्ग्रे सवारीको पार्किङमा रोक लगाएको छ । लगनखेलबाट जावलाखेलसम्म एक हजार ३०० मिटर क्षेत्रमा महानगरीय ट्राफिक प्रहरी परिसर ललितपुरले पार्किङ निषेध गरेको...बाँकी

    गोरखालाई पहाडी क्षेत्रमा राखिएकामा दलका नेताकोे आपत्ति

    २३ साउन,गोरखा  । गोरखाका १२ राजनीतिक दलले राज्यको पुनःसंरचना गर्दा गोरखालाई हिमाली क्षेत्रमा समावेश गर्नुपर्ने माग गरेका छन् । उत्तरी गोरखाका सातवटा गाविस हिमालपारि भए पनि स्थानीय तह पुनःसंरचना प्राविधिक सहयोग समितिको कार्यसर्त तथा कार्यविधिले...बाँकी

    मालिकको धम्कीप्रति पत्रकार महासङ्घ नडग्मगाउने

    भक्तपुर, २३ साउन । नेपाल पत्रकार महासङ्घका अध्यक्ष डा महेन्द्र विष्टले यही साउन १ गतेदेखि लागू भएको पत्रकारको न्यूनतम पारिश्रमिक कार्यान्वयन नगरे महासङ्घ अदालत जाने बताउनुभएको छ । नेपाल पत्रकार महासङ्घ केन्द्रको आयोजना एवम् महासङ्घ...बाँकी

     चारमुखे शिवलिङ्ग भेटियो

    २३ साउन,भक्तपुर  । भक्तपुर नगरपालिका वडा नं १७, सल्लाघारीस्थित च्वाङ्गा गणेश मन्दिर परिसरमा आज एउटा चारमुखे शिवलिङ्ग भेटिएको छ । मन्दिरको उत्तरपट्टिको क्षेत्रमा सल्लाको रुखको फेदमा गाडिएर राखिएको अवस्थामा सो मूर्ति स्थानीयले देखेपछि प्रहरीलाई खबर...बाँकी

    दूध बोक्ने ट्याङ्करको ठक्करबाट आमाको मृत्यु, छोरी गम्भीर

     २३ साउन,रत्ननगर (चितवन) । पश्चिम चितवनको शुक्रनगरस्थित शान्तिचोकमा दूध बोक्ने ट्याङ्करको ठक्करबाट एक महिलाको मृत्यु भएको छ । आज १ः१५ बजेको समयमा भएको दुर्घटनामा परी नारायणी नगरपालिका–६ की ४७ वर्षीया प्रेमकुमारी पोखरेलको ज्यान गएको चितवनका...बाँकी

    कानुन व्यवसायीको निर्वाचनमा मत बदर

    २३ साउन,लहान। सप्तरी जिल्ला बार एसोसिएसनको शुक्रबार भएको निर्वाचनमा खसेको मतमध्ये दुई मत बदर भएपछि सबैलाई अचम्मित पारेको छ । बारका ८१ मतदातामध्ये ७९ जनाले मतदान गरेका थिए, जसमा दुई मत बदर भएको निर्वाचन अधिकृत...बाँकी

    Ad
    Ad