BizPati

  • Ad
  • Ad
  • Ad
  • आज : २०७४ माघ ९ गते
    Headlines :
    Ad

    गृहपृष्ठ मोफसल खबर

    अञ्चल अस्पतालमा डिजिटल एक्स–रे मेसिन र ग्यास प्लान्ट

    २३ साउन,दाङ । दाङको राप्ती अञ्चल अस्पताल तुलसीपुरमा डिजिटल एक्स–रे मेसिन जडान गरिएको छ । स्वास्थ्य मन्त्रालयअन्तर्गत स्वास्थ्य विभागको रु ११ लाखको सहयोगमा आधुनिक एक्स–रे मेसिन जडान गरिएको हो । बिरामीलाई छिटो र छरितो स्वास्थ्य...बाँकी

    महिला तथा बालबालिका हराउने क्रम बढ्दो

    २३ साउन, इलाम  । गत आव २०७२÷७३ मा इलामबाट १२५ जना महिला तथा बालबालिका हराएको पाइएको छ । जिल्ला प्रहरी कार्यालयको तथ्याङ्कअनुसार हराएकामध्ये ४९ जना फेला परेको र ७६ जना अझै पनि हराइरहेका छन् ।...बाँकी

    नदीले बगाएर ल्याएको दाउरा निकाल्ने क्रममा आफै बगिन बम

    २३ साउन, कालीकोट । जिल्लाको थिर्पु गाविसमा कर्णाली नदीमा बगेर एक महिला बेपत्ता भएकी छन् भने सदरमुकाम मान्ममा एक महिलाले आत्महत्या गरी मृत्यु भएको छ । थिर्पु गाविस–४ निवासी २५ वर्षीया मेघा बम नदीले बगाएर...बाँकी

    बैतडीमा जमिन भासिएर ४५ घर उच्च जोखिममा

    २३ साउन, बैतडी । लगातारको वर्षापछि शनिबार बिहान पहिरो जाँदा बैतडीको तल्लादेहीमा तीन घर पुरिँदा रु १८ लाख बराबरको क्षति भएको छ भने जमिन भासिएर ४५ घर उच्च जोखिममा रहेका छन् । पहिरोले तल्लादेही गाविस–८...बाँकी

    सप्तरीका बाढीपीडितलाई निःशुल्क उपचार गर्न पुगे डा केसी

    २३ साउन, राजविराज । सप्तरीका बाढीपीडितलाई शनिबार डा गोविन्द केसीले निःशुल्क स्वास्थ्य उपचार गर्नुभएको छ । जिल्लाको तिलाठी गाविसका बाढीपीडितलाई स्थानीय राप्रावि विद्यालयको प्राङ्गणमा उहाँले निःशुल्क स्वास्थ्य उपचार गर्नुभएको हो । सप्तरी उद्योग वाणिज्य सङ्घको...बाँकी

    सेवा निवृत्त कर्मचारीलाई रु बाइस करोड ९३ लाख भुक्तानी

    २२ साउन , पोखरा। कर्मचारी सञ्चयकोष शाखा कार्यालय पोखराले आव ७२ ÷७३ को असार मसान्तसम्म सेवा निवृत्त दुई हजार ३८६ जना कर्मचारीलाई रु २२ करोड ९३ लाख ६७ हजार कोष कट्टी रकम र मुनाफा भुक्तानी...बाँकी

    छ हजार २०४ सवारी कारबाहीमा, मापसे गर्ने बढे

    २२ साउन, बेसीसहर  । आर्थिक वर्ष ७२÷७३ मा सवारी नियम उलङ्घन गरेको भन्दै जिल्ला ट्राफिक कार्यालय लमजुङले ६ हजार २०४ सवारीलाई कारबाही गरेको छ । आर्थिक वर्ष ७२÷७३ मा कारबाहीमा परेका ६ हजार २०४ सवारीबाट...बाँकी

    दमकलमा जम्मा १३ जनशक्ति कार्यरत, १५ थप गर्नुपर्ने

    २२ साउन, ललितपुर । जिल्लामा दमकल सञ्चालनका लागि जनशक्ति कमी भएको छ । दमकल सञ्चालनका लागि नियमित नौ जना जनशक्तिको खाँचो पर्छ । आवश्यक जनशक्ति नियमित उपलब्ध नहुँदा कठिनाइ भएको नगर प्रहरी बताउँछ । ललितपुर...बाँकी

    दुर्घटनामा एकजनाको मृत्यु

    २२ साउन, रामपुर(पाल्पा) । तनहुँको भिमादबाट घिरिङसुन्धारातर्फ आउँदै गरेको यात्रुबाहक बस माझकोटमा दुर्घटना हँुदा एक जनाको मृत्यु भएको छ । बस दुर्घटना हुँदा गम्भीर घाइते भएका सामुङ भगवतीपुर–८ बस्ने हरि परियारको पोखराको मणिपाल अस्पतालमा उपचारको...बाँकी

    सरकारी अस्पतालप्रति बिरामीको आकर्षण

    २२ साउन, रत्ननगर (चितवन) । चितवनको सरकारी अस्पतालमा उपचारका लागि बिरामी आकर्षित भएका छन् । अन्यत्रभन्दा सस्तो र स्तरीय सेवा दिन थालेपछि सरकारी अस्पतालमा उपचारका लागि आउने बिरामी बर्सेनि बढ्दै गएका हुन् । भरतपुर अस्पतालबाट...बाँकी

    Ad