BizPati

  • Ad
  • Ad
  • आज : २०७४ मंसिर ९ गते
    Headlines :
    Ad

    गृहपृष्ठ मोफसल खबर

    निर्वाचन कार्यालयमा सकेट बम

    bombing

    ३ मंसिर , मलेखु, धादिङ ।  जिल्ला निर्वाचन कार्यालय धादिङ परिसरमा अज्ञात समूहले राखेको सकेट बम आज फेला परेको छ । कार्यालय अगाडि प्रहरीको निगरानी भइरहने स्थानमा सकेट बम फेला परेको हो । कार्यालयको ढोकामै...बाँकी

    काँग्रेसका नेता थापाद्वारा क्षेत्र नं ४ मा  गरेका विकासको दस्तावेज सार्वजनिक

    ३ मंसिर, काठमाडौँ । नेपाली काँग्रेसका नेता तथा प्रतिनिधिसभाका लागि काठमाडौँ क्षेत्र नं ४ का उम्मेदवार गगनकुमार थापाले आफू सांसद हुँदा गरेका विकास निर्माणको विवरण सार्वजनिक गर्नुभएको छ । विसं २०७० को संविधानसभा निर्वाचनमा निर्वाचित भएपछि...बाँकी

    निर्वाचन  विरोधी ११ जना पक्राउ

    ३ मंसिर पाँचथर । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनलाई प्रभावित पार्ने गतिविधिमा संलग्न रहेको आरोपमा प्रहरीले केही दिनयता ११ जनालाई नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा फिदिम नगरपालिका–१४ की टीकादेवी राई, फालेलुङ गाउँपालिका–५ की तारा...बाँकी

    प्रहरी र बम राख्ने समूहबीच भिडन्त

    bombing

    २ मंसिर , भोजपुर। षडानन्द नगरपालिकामा राखिछाडिएको बम हटाउने क्रममा आज प्रहरीको अज्ञात समूहसँग भिडन्त भएको छ । षडानन्द नगरपालिका–१३ बोयाको भिरथाप्लो भन्ने ठाउँमा राखिएको टाइमबम हटाउने क्रममा आज अपराह्न प्रहरी र अज्ञात समूहबीच भिडन्त...बाँकी

    कम्युनिष्टलाई भोट दिएर विकास रोक्न हुँदैन : नेता पौडेल

    ramchandra

    २ मंसिर, बेँसीशहर, लमजुङ ।  नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कम्युनिष्टलाई भोट दिएर विकास रोक्न नहुने बताउनुभएको छ । नेपाली काँग्रेसले आज बँेसीशहरमा आयोजना गरेको बृहत् आमसभालाई सम्बोधन गर्दै उहाँले भन्नुभयो, “कम्युनिष्ट समस्यामात्र जन्माउन सक्छन्,...बाँकी

    प्रदेश नं १ मा सुरक्षा समिति बैठक

    २ मंसिर, विराटनगर । संघीय संविधान कार्यान्वयनको मुख्य कडिको रुपमा रहेको प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनलाई शान्तिपूर्ण, स्वच्छ, भयरहित एवं निष्पक्ष रुपमा सम्पन्न गर्ने सम्बन्धमा आज यहाँ सुरक्षा समितिको बैठक बसेको छ । निर्वाचन आयोगका...बाँकी

    ओखलढुंगामा बम विस्फोट

    मंसिर, ओखलढुंगा । वाम गठबन्धन र नेपाली काँग्रेसको चुनावी सभामा सहभागी हुन कार्यकर्ता चढेको बस तथा जीपलाई लक्षित गरी आज बिहान बम विस्फोट गरिएको छ । सुनकोशी गाउँपालिका–७ च्यानममा बम विस्फोट भएको प्रहरी निरीक्षक सीता...बाँकी

    संविधानको सीमा र मर्यादाभित्र बसेर चुनावी प्रचार गर्न कानुन व्यवसायीको जोड

    २ मंसिर, भद्रपुर । संविधानको सीमा र मर्यादाभित्र बसेर चुनावी प्रचार प्रसार गर्नुपर्नेमा झापाका कानून व्यवसायीले जोड दिएका छन् । प्रगतिशील तथा पेशागत कानून व्यवसायी संगठनको शुक्रबार चन्द्रगढीमा सम्पन्न भेलामा अधिकांश कानून व्यवसायीले संविधानको मर्म...बाँकी

    मोबाइल चिठ्ठा परेको भन्दै रु छयासी लाख ठगी रकमसहित छ जना पक्राउ

    apradhi

    २ मंसिर, विराटनगर । प्रहरीले ठगी गरेको आरोपमा एक जना भारतीयसहित छ जनालाई रु ८६ लाख रकमसहित पक्राउ गरी यहाँ शुक्रबार सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय मोरङले शुक्रबार पत्रकार सम्मेलनको आयोजना गरी मोबाइलमा...बाँकी

    नेकपा (विप्लव) का चार कार्यकर्ता पक्राउ

    biplab

    १ मंसिर, धनगढी । निर्वाचन विरोधी गतिविधि गरेको भन्दै कैलालीमा नेपाल कम्युनिष्ट पार्टी (विप्लव) का चारजना कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता वीरबहादुर बुढामगरले नेपाल कम्युनिष्ट पार्टी (विप्लव) का जिल्ला इञ्चार्ज...बाँकी

    Ad
    Ad