BizPati

  • Ad
  • Ad
  • आज : २०७४ आश्विन ७ गते
    Headlines :
    Ad
    Ad

    गृहपृष्ठ मुख्य समाचार, मोफसल खबर, विदेशबाट फर्किएर स्वदेशमै रोजगारी

    तातोपानीमा डुबुल्की मार्न जापानबाट म्याग्दी

    tatopani-kunda

    १६ भदौं, बेनी,म्याग्दी । तीन वर्षदेखि जापानबाट पाँच जनाको एक समूह नियमित रुपमा बेनी नगरपालिका ४ स्थित तातोपानी कुण्डमा स्नान गर्न आउने गरेको छ । युट्युब र अनलाइनमा तातोपानी कुण्डका बारेमा जानकारी पाएपछि कुण्ड खोज्दै...बाँकी

    तातोपानीमा डुबुल्की मार्दै विदेशी

    बेनी (म्याग्दी) । तीन वर्षदेखि जापानबाट पाँच जनाको एक समूह नियमित रुपमा बेनी नगरपालिका ४ स्थित तातोपानी कुण्डमा स्नान गर्न आउने गरेको छ । युट्युब र अनलाइनमा तातोपानी कुण्डका बारेमा जानकारी पाएपछि कुण्ड खोज्दै आएको...बाँकी

    मेलमिलापमै टुङ्गिन्छन् घरेलु हिंसाका मुद्दाहरु

    husband-wife

    लक्ष्मी भण्डारी सुर्खेत । गत वर्ष श्रीमान्को कुटाइबाट घाइते भएकी गुर्भाकोट नगरपालिकाकी रमा बिकले जिल्ला प्रहरी कार्यालय सुर्खेतमा उजुरी गरिन्, श्रीमान्लाई कारबाही गरेरै छाड्छु’ भन्ने अठोट बोकेकी रमाको अगाडि प्रहरीले श्रीमान्लाई उभ्याएर सोधपुछ ग¥योे ।...बाँकी

    साउदी अरबबाट फर्केका बस्नेत घरमै बसेर मासिक लाख कमाउँछन्

    poudel

    उर्लाबारी (मोरङ) । च्याउ खेती गरेर उर्लाबारी नगरपालिका– ७ का ३५ वर्षीय देवेन्द्र बस्नेत र ३२ वर्षीय गोपाल बस्नेतले मासिक रु एक लाखभन्दा बढी आम्दानी गरिरहनु भएको छ । चार वर्षदेखि बस्नेत दाजुभाइ व्यावसायिक रूपमा...बाँकी

    मगर बस्तीमा सय वर्षपछि गाउँ फर्कियो सोरठी

    sorathinach

    फलेवास, (पर्वत) । मगर समुदायमा लोकप्रिय सोरठी नाच हराउँदै जान थालेको बेला पर्वतको बाँसखर्कमा सय वर्षपछि सोरठी नाच्न थालिएको छ । अरू गाउँमा सोरठी नाचेको देखेपछि आफ्नो संस्कृति संरक्षण गर्ने उद्देश्यले सय वर्षपछि फेरि नाच्न...बाँकी

    सात वर्षपछि ब्यूँतियो सवा लाख चैत्य बनाउने ‘गुँलाधलँ’ पर्व

    gunlaparba

    लक्ष्मी गारु, भक्तपुर । बुद्धमार्गीहरूको छुट्टै पहिचान बोकेको गुँला पर्वको अवसरमा मनाइने सवा लाख चैत्य बनाउने धार्मिक ‘गुँलाधलँ’ पर्व लोपोन्मुख अवस्थामा पुगेको छ । नेपाल सम्वत्को गुँलाथ्व पारुदेखि ञलाथ्व पारुसम्म एक महिना मनाइने यो पर्व अर्थाभावका...बाँकी

    बिरुवा बेचेर लाखौँ कमाइ

    बाबियाचौर (म्याग्दी)। जिल्लाका कृषकले फलफूल र वन पैदावारका बिरुवा बेचेर लाखाँै आम्दानी गरेका छन् । सुन्तला, टिमुर, डालेघाँस र काष्ठ पैदावार बिरुवाको किनबेच फस्टाउँदै गएकाले कृषकको आम्दानी बढेको हो । सुन्तला र टिमुरका बिरुवा प्रतिवटा...बाँकी

    नमूना बन्यो बगरमा पसिना बगाउने मल्लको कृषि फार्म

    farm

    १० साउन, म्याग्दी । रघुगंगा गाउँपालिका–३ पिप्ले गलेश्वरको मौवाफाँटतर्फ जाने बाटोको बगरमा बयरको झ्याङ र सिरु उम्रिएको थियो । जंगलको छेउ रघुगंगा नदीको किनारमा भरतबहादुर मल्लले आफ्नो साढे २२ रोपनी जग्गामा फैलिएको बयरको झाडी र...बाँकी

    भारतमा दोस्रो ‘दलित राष्ट्रपति’ को चर्चा

    ramnath-kobinda

    काठमाडौं। विश्वको ठूलो प्रजातन्त्र भनिने भारतको राष्ट्रपति भएपछि उहाँको पहिलो प्रतिक्रिया थियो, ‘मैले यो कहिल्यै नसोचेको जिम्मेवारी पाएँ । म गरिबमात्र होइन कि तल्लो भनिने वर्गको नागरिक पनि हुँ । र मुलुकको सबैभन्दा ठूलो पदमा...बाँकी

    आफ्नै कलेजो दिएर बाबुलाई नयाँ जीवन दिइन् सरिताले

    breave-sarita

    भक्तपुर । बाबुआमाको कलेजोको टुक्रा हुन् छोराछोरी, छोराछोरीको कलेजोका टुक्रा हुन् बाबुआमा भन्ने भनाइलाई काठमाडौँ महानगरपालिका–१२, लगनटोलकी २४ वर्षीया सरिता महर्जनले चरितार्थ पार्नुभएको छ । आइतबार मानव अङ्ग प्रत्यारोपण केन्द्र, भक्तपुरले यहाँ आयोजना गरेको पत्रकार...बाँकी

    Ad