BizPati

  • Ad
  • Ad
  • आज : २०७४ मंसिर ९ गते
    Headlines :
    Ad

    गृहपृष्ठ विदेशबाट फर्किएर स्वदेशमै रोजगारी

    मगर बस्तीमा सय वर्षपछि गाउँ फर्कियो सोरठी

    sorathinach

    फलेवास, (पर्वत) । मगर समुदायमा लोकप्रिय सोरठी नाच हराउँदै जान थालेको बेला पर्वतको बाँसखर्कमा सय वर्षपछि सोरठी नाच्न थालिएको छ । अरू गाउँमा सोरठी नाचेको देखेपछि आफ्नो संस्कृति संरक्षण गर्ने उद्देश्यले सय वर्षपछि फेरि नाच्न...बाँकी

    सात वर्षपछि ब्यूँतियो सवा लाख चैत्य बनाउने ‘गुँलाधलँ’ पर्व

    gunlaparba

    लक्ष्मी गारु, भक्तपुर । बुद्धमार्गीहरूको छुट्टै पहिचान बोकेको गुँला पर्वको अवसरमा मनाइने सवा लाख चैत्य बनाउने धार्मिक ‘गुँलाधलँ’ पर्व लोपोन्मुख अवस्थामा पुगेको छ । नेपाल सम्वत्को गुँलाथ्व पारुदेखि ञलाथ्व पारुसम्म एक महिना मनाइने यो पर्व अर्थाभावका...बाँकी

    बिरुवा बेचेर लाखौँ कमाइ

    बाबियाचौर (म्याग्दी)। जिल्लाका कृषकले फलफूल र वन पैदावारका बिरुवा बेचेर लाखाँै आम्दानी गरेका छन् । सुन्तला, टिमुर, डालेघाँस र काष्ठ पैदावार बिरुवाको किनबेच फस्टाउँदै गएकाले कृषकको आम्दानी बढेको हो । सुन्तला र टिमुरका बिरुवा प्रतिवटा...बाँकी

    नमूना बन्यो बगरमा पसिना बगाउने मल्लको कृषि फार्म

    farm

    १० साउन, म्याग्दी । रघुगंगा गाउँपालिका–३ पिप्ले गलेश्वरको मौवाफाँटतर्फ जाने बाटोको बगरमा बयरको झ्याङ र सिरु उम्रिएको थियो । जंगलको छेउ रघुगंगा नदीको किनारमा भरतबहादुर मल्लले आफ्नो साढे २२ रोपनी जग्गामा फैलिएको बयरको झाडी र...बाँकी

    भारतमा दोस्रो ‘दलित राष्ट्रपति’ को चर्चा

    ramnath-kobinda

    काठमाडौं। विश्वको ठूलो प्रजातन्त्र भनिने भारतको राष्ट्रपति भएपछि उहाँको पहिलो प्रतिक्रिया थियो, ‘मैले यो कहिल्यै नसोचेको जिम्मेवारी पाएँ । म गरिबमात्र होइन कि तल्लो भनिने वर्गको नागरिक पनि हुँ । र मुलुकको सबैभन्दा ठूलो पदमा...बाँकी

    आफ्नै कलेजो दिएर बाबुलाई नयाँ जीवन दिइन् सरिताले

    breave-sarita

    भक्तपुर । बाबुआमाको कलेजोको टुक्रा हुन् छोराछोरी, छोराछोरीको कलेजोका टुक्रा हुन् बाबुआमा भन्ने भनाइलाई काठमाडौँ महानगरपालिका–१२, लगनटोलकी २४ वर्षीया सरिता महर्जनले चरितार्थ पार्नुभएको छ । आइतबार मानव अङ्ग प्रत्यारोपण केन्द्र, भक्तपुरले यहाँ आयोजना गरेको पत्रकार...बाँकी

    आत्मनिर्भरको बाटोमा छघरेका महिला

    silai-machine

    लहान । सिरहाको कर्जनाहा गाउँपालिका–७ छघरे टोलकी मीना पुलामी मगरलाई अचेल लुगा सिलाइ गर्न भ्याइ नभ्याइ छ । घरभित्र बसेर बेकारमा समय बिताउनुभन्दा सिकेको सीपबाट राम्रो आम्दानी गर्न सकिन्छ भने सोच बनाएर मीनाले तालिम लिएर...बाँकी

    ३१ वर्षदेखी जनप्रतिनिधि

    Suman-ghimere_Urlabari

    उर्लाबारी (मोरङ) । नेकपा (एमाले) का लक्ष्मीनारायण धिमाल मोरङको उर्लाबारीमा लगाताररुपमा ३१ वर्षयता जनप्रतिनिधिका रुपमा निर्वाचित हुनुभएको छ । अहिलेको स्थानीय तहको निर्वाचनमा उर्लाबारी–४ को वडाध्यक्षमा धिमाल निर्वाचित हुनुभएको छ । धिमाल २०४३ देखि भएका...बाँकी

    नौ वर्षे कतारी रोजगारी छोडेर आएका डिल्लीराज बने कागती खेतीका अभियन्ता

    photo1

    सशस्त्र विद्रोह सुरु भएकै वर्ष २०५२ सालमा सरकारले कृषि क्षेत्रलाई योजनाबद्ध ढंगले विकास गर्ने लक्ष्य समात्यो । स्वदेशी–विदेशी गरी २१ जना कृषिविज्ञलाई करिब ३० करोड रूपैयाँ पारिश्रमिक दिई तयार पारियो ‘दीघकालीन कृषि परियोजना’ (एपीपी) ।...बाँकी

    दूध बिक्रीबाट मासिक एकलाख आम्दानी

    ७ जेठ, वालिङ । स्याङ्जाको वालिङ– ११ छतिवनका खोमराज पौडेलले दूध बेचेर मासिक रु एकलाख भन्दा बढी आम्दानी गर्नुभएको छ । चारवर्ष विदेशी भूमिमा पसिना बगाउनुभएका पौडेलले आफ्नै ठाउँमा केही गर्ने दृढ सङ्कल्पकासाथ ‘पौडेल पशुपालन...बाँकी

    Ad
    Ad