BizPati

  • Ad
  • Ad
  • आज : २०७४ मंसिर ८ गते
    Headlines :
    Ad

    गृहपृष्ठ विदेशबाट फर्किएर स्वदेशमै रोजगारी

    जसले विदेशमा कमाए, स्वदेशमा जमाए

    १८ वैशाख, बनियानी (झापा)  । झापा मेचीनगर नगरपालिका–९ का युवा डिल्लीराम उप्रेती स्वदेशमा रोजगारको कुनै विकल्प नभएपछि कतार जानुभयो । नौ वर्षको लामो कतार बसाइँबाट उहाँले राम्रै कमाउनुभयो । तर, विदेशमा मात्रै बसेर हुँदैन, स्वदेशमै...बाँकी

    ९ महिनामा बैसठी हजार पर्यटक इलाम भित्रिए,आवको भन्दा चार गुणा बढी

    ilam

    १४ वैशाख, इलाम  । चालु आर्थिक वर्षको चैत मसान्तभित्रमा ६२ हजार पर्यटक जिल्ला भित्रिएका छन् । इलामको कोल्बुङस्थित पर्यटन सूचना केन्द्र जोरकलशका अनुसार २०७३÷७४ मा गत आवको भन्दा चार गुणा बढी पर्यटक भित्रिएका हुन् ।...बाँकी

    अमेरिकाका कारण तेस्रो विश्व युद्ध !

    donald trump

    अमेरिका सिरिया र रसिया बिचको बढ्दो तनाबले गर्दा विश्वमा रासायनिक युद्धको खतरा बढिरहेको कुरा जनमानसमा अड्कलबाजी भैरहेको बेला एक भविष्यबेत्ताले यस्तै भविष्यवाणि गरेका छन् । अमेरिकी रास्ट्रपति डोनाल्ड ट्र्म्प रास्ट्रपति बन्नु अघि ट्रम्पको जित सुनिश्चित...बाँकी

    झन बढ्दै छ संसारभर रासायनिक हतियारको होड

    hatiyar

    काठमाडौँ । संयुक्त राष्ट्र सङ्घले प्रतिवन्ध लगाएको लामो समय भएपनि संसारभर रासायनिक हतियारको प्रयोग एवम् होडबाजी भने हालसम्म अन्त्य भएको छैन । बरु बढ्दै गएको छ । तत्कालीन अमेरिकी राष्ट्रपति जर्ज बुस र सोभियत सङ्घका...बाँकी

    एसिया रोड रेसिड़ च्याम्पिएनसिप प्रतिस्पर्धामा बिक्रम थापालाई आठौँ स्थान(तस्विरसहित)

    bikram-thapa-1

    थाइल्याण्डमा १५ जुलाईमा सम्पन्न भएको सन् २०१७ को एसिया रोड रेसिड़ च्याम्पिएनसिपको दोश्रो चरणको खेलको अन्तिम राउण्डको रेसमा एक मात्र अन्तराष्ट्रीय बाइक रेसर बिक्रम थापा ८ आठौं स्थानमा पुग्न सफल भएका छन । उक्त रेसमा नेपाल...बाँकी

    कुकुरपालन : सुरक्षा कि सोख

    dog

     १९ चैत, काठमाडौँ। ललितपुर कुपण्डोलका सञ्जय तण्डुकारले तीन वर्षदेखि ‘पग’ नामक कुकुर पाल्दै आउनुभएको छ । घरको सुरक्षा र कोही नभएको समयमा आमालाई पनि साथी हुने भएकाले उहाँले कुकुर पाल्नुभएको हो । साथीले ल्याएको देखेर...बाँकी

    सम्बन्ध विच्छेदपछि आत्मनिर्भरताको खोजीमा रोल्पाली महिला

    rolpali-mahila

     रोल्पा  । अठार वर्षकै कलिलो उमेरमा विवाह गरेकी भावाङ, रोल्पाकी सरिता डाँगी अहिले जङ्कोटस्थित माइतमै बसेर आठ वर्षीय छोरालाई पढाइ रहेकी छिन् ।अहिले उनको उमेर २७ वर्ष भयो । ससुरासँगै काठमाडौँ गाडी चलाउन हिँडेका उनका...बाँकी

    यान्त्रिक ‘कामधेनु’गाईबाट लाखौँ आम्दानी

    yantrik-kamadhenu-gai

    पोखरा  । पुरातात्विक, धार्मिक एवम् पर्यटकीय महत्व बोकेको पोखराको छोरेपाटनस्थित गुप्तेश्वर महादेव गुफाभित्र निर्मित यान्त्रिक गाईले साढे नौ वर्षका अवधिमा रु ५० लाखभन्दा बढी आम्दानी गरेको छ । करिब रु एक लाख ५७ हजारका लागतमा...बाँकी

    गिट्टी कुटेर भविष्य हेर्दै दुर्गमका दलित बालबालिका

    gitti-kutdai

    हेमन्त केसी,जाजरकोट । त्रिवेणी नलगाड नगरपालिका–१३ वाइकाँडाकी सात वर्षीया लक्ष्मी नेपाली कक्षा ३ मा पढ्छिन् । उनको काम वाइकाँडामा रहेको दलित प्राविमा पढ्नु मात्र होइन, बिहान र बेलुका एकघन्टा टाढा रहेको विद्यालयमा गएर विद्यालयको गिट्टी...बाँकी

    शैलुङको डाँडो अनि निरमायाको मिठो प्यार

    kiwi4

    ‘ए यता आउँ, लौ यो राख, भित्र नदेउ है, तिमी र तिम्रो साथीले मात्र खाउ’ अचम्म लाग्यो । उहाँको बारीमा जुनारको बोट पनि थिएन । कोही नयाँ मान्छे आएको पनि देखिएन दुई दिनमा । बिहानै...बाँकी

    Ad
    Ad