BizPati

  • Ad
  • Ad
  • आज : २०७४ मंसिर ८ गते
    Headlines :
    Ad

    गृहपृष्ठ विदेशबाट फर्किएर स्वदेशमै रोजगारी

    भूकम्पमा मानसिक अवस्था गुमाएकी डेढवर्ष देखि बन्धनमा

    bandhan-ma-balika

    मलेखु (धादिङ)। “गए सालको भूकम्प आउँदा घर नजिकैको स्वास्थ्यकेन्द्रमा गएका थियौँँ । ठूलो भुइँचालो आयो, भुइँ हल्लियो । वरिपरिका घर लडे । हतार हतार घर आइपुग्दा आफ्नो घर पनि लडेछ । हामी घर अगाडि त्रिपाल...बाँकी

    चेपाङ गाउँकी ताराकुमारी तिर्ने सर्तमा मागेर पाल्दैछिन् लालाबाला

    chepang

    छेरवाङ, सिद्धि, चितवन, फागुन । पखेरामा बनेको सानो झुप्रोको माइती घर । अगेना छेउमा मैलो चोलो र फरियामा डङ्रङ्ग सुतेकी छिन् ताराकुमारी चेपाङ । झिङ्गा भन्किरहेको छ । झिङ्गा आउँछ भनेर हातले नाकमुखमा छोपेकी छिन्...बाँकी

    जोन बिदालको परिवार भोकमरी र कुपोषणमा बाँच्न बाध्य

    family-of-john-bidal-1

    सुडान । गणतान्त्रिक दक्षिण सुडान (आरएसएस) इस्टर्न गेट गाउँका जोन बिदालको परिवारले भोकभोकै धेरै रात बिताएको छ । बिदालको परिवारले मात्र होइन सो गाउँका झन्डै चार सय परिवार अशिक्षा, भोकमरी र कुपोषणमा बाँच्न बाध्य छ...बाँकी

    कपाल काटेर मासिक रु दुई लाखभन्दा बढी आम्दानी

    hari-cutter

    फलेवास (पर्वत) । सानै उमेरदेखि विदेश जाने र प्रशस्त धन कमाएर ल्याउने सपना बोकेका यहाँका एक युवाले सैलुन व्यवसायबाट मासिक रु दुई लाखभन्दा बढी आम्दानी गर्न थाल्नुभएको छ । खाडी मुलुक युएईमा पुगेर दुई वर्षसम्म...बाँकी

    बाली सम्मेलन र बिर्सन नसकिएका साथीहरु

    photo5

    चीनमा एउटा भनाई छ, ‘घरमा बाबुआमा हुन्छन् भने बाहिर साथीहरु ।’ उक्त सम्मेलनमा अविस्मरणीय छन् साथीहरु । इन्डोनेसियाका तामारा, इन्डोनेसियाकै जफान्या र जेफ्री, तान्जानियाको एडवार्ड, अमेरिकाका काइल र एन्ड्रिया, स्विडेनकी निकेल, स्पेनका पाब्लो, बंगलादेशका अलि,...बाँकी

    पारिवारिक विखण्डनले बालबालिकाको बिचल्ली

    २ फागुन,बाबियाचौर (म्याग्दी) । घरबाट सुन्तला बेच्न भनेर मङ्सिर २० गते बेनी आएकी बेनपा–९ घतानकी १९ वर्षीया एक महिला अहिलेसम्म बेखबर छिन् । एघार महिनाको बच्चालाई छोडेर बेपत्ता भएकी उनको दुई वर्षको अर्को पनि बच्चा...बाँकी

    सहरको कोलाहलभित्र पनि शान्त रिसोर्ट

    २९ माघ,काठमाडौँ  । राजधानीको निस्सासिँदो वातावरणबाट केही समय शान्त वातावरणमा केही थकान मार्ने चाहना कसलाई पो नहोला र ? यस्तै चाहनालाई मध्यनजर गरी व्यस्त र कोलाहल सहर लाजिम्पाटमा शान्त र सुन्दर वातावरणमा सुविधासम्पन्न ‘सम्पदा गार्डेन...बाँकी

    ‘राप्तीपारिको पीडा सुन्ने कोही भएनन्’

    २८ माघ ,नेपालगन्ज । बाँकेको राप्तीपारि गाविसका नागरिकले विकासको प्रतीक्षा गरेको आधा शताब्दी भयो तर, त्यहाँ विकासको आधारभूत पूर्वाधारसमेत पु¥याउन सकिएको छैन । यो तीतो यथार्थ सरकार र राजनीतिक दललाई थाहा नभएको होइन तर, उनीहरुले...बाँकी

    अझै असुरक्षित रुपमा गर्भपतन गराउनेको सङ्ख्या बढी

    २८ माघ , काठमाडौँ । गर्भपतनले कानुनी मान्यता पाएको १७ वर्ष बितिसक्दा पनि ५८ प्रतिशत महिलाले अझै असुरक्षित रुपमा गर्भपतन गराएको पाइएको छ । स्वास्थ्य मन्त्रालयबाट स्वीकृति वा तालिम नलिएका व्यक्तिबाट गराइने गर्भपतनलाई असुरक्षित गर्भपतनका...बाँकी

    मानसिक सन्तुलन गुमाएर फर्केकी ताराको संघर्षको कहानी

    tara-ghatraj

    सिन्धुपाल्चोक जिल्ला घर भई काठमाडौँलाइ कर्मथलो बनाउदै आएकी तारा गहतराज (बिस्वकर्मा) ले जिबनमा दुख नै दुख मात्र भोग्नु पर्यो । बच्चा बेला देखिनै बिभिन्न दुख पिडा सहदै भौतारिदै जिबन व्यतित तथा जिउने क्रममा उनले कहिले...बाँकी

    Ad
    Ad