BizPati

  • Ad
  • Ad
  • आज : २०७४ मंसिर ८ गते
    Headlines :
    Ad

    गृहपृष्ठ विदेशबाट फर्किएर स्वदेशमै रोजगारी

    बालबालिकाका लागि अन्धकारमय दिनहरु

    फाइल फोटो न्यूर्योक । सन् २०१६ को बर्षलाई सम्भवत सैन्य र राजनीतिक घटनाक्रमहरुका लागि सम्झिइनेछ । तर यो दोस्रो विश्व युद्ध यता बालबालिकाका लागि सबैभन्दा खराब बर्षका रुपमा पनि इतिहासमा अभिलेख गरिनु आवश्यक छ ।...बाँकी

    ‘म अस्पताल जान्न, साहुले मार्छ’,

    16387042_1298895113482396_5487376740746808975_n

    यो अपराध ब्यक्तिले हैन, राज्यले गरेको हो । वास्तवमा मलाई आज व्यक्ती हैन राज्य प्रति घिना लागेर आयो र भन्न मन लाग्यो,–राज्य लाचार छ यही बच्चाको बाबु आमा जस्तै । राज्यले कुनै पनि दाइत्व निभएको...बाँकी

    एउटा यस्तो विद्यालय जहाँ कुटो-कोदालोदेखि कम्प्युटरसम्मको शिक्षा दिइन्छ

    डोको बुन्नका लागि चोया काढ्दै

     विद्यालय भन्नेबित्तिकै बिहान बेलुका घरको काम भ्यायो, दिउँसो कक्षामा सरहरुले पढाएको किताबको पाठ पढ्यो र फक्र्यो । बेलुका घरमा आएर गृहकार्य ग¥यो अनि फेरि भोलिपल्ट विद्यालय गएर सरलाई बुझायो । नेपालको शिक्षा नीति यसैको परिधिभित्र...बाँकी

    रावणको यज्ञकुण्डमा अलपत्र राष्ट्रियसहिद स्मारक

    Sahid_Smarak101

    गोकर्णेश्वर (काठमाडौँ) । सहिद दिवस एवम् अन्य राष्ट्रिय उत्सवमा श्रद्धाञ्जलि अर्पण गर्न प्राथमिकता प्राप्त आयोजनाका रुपमा सरकारले नै निर्माण गर्न लागेको गोकर्णको राष्ट्रिय सहिद स्मारक अलपत्र बनेको छ । मुलुकमा प्रजातन्त्र स्थापना र पुनःस्थापनाका लागि...बाँकी

    ट्रम्पको कारण आएको सङक्रमणकाल

    donald trump

    वासिङ्टन डिसी (अमेरिका) । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफैं राष्ट्रपतिमा निर्वाचित भएपछि अमेरिकी राजनीतिमा देखिएको आश्चर्यजनक र सनसनीपूर्ण सङ्क्रमणकालको अन्त्य हुन लागेको छ । यो समयले आगामी दिनमा ट्रम्पसँगको जीवन कति अकल्पनीय हुनेछ भन्ने जगजाहेर...बाँकी

    ‘वेट फुट, ड्राई फुट’ नीतिको अन्त्यले ल्याएको हलचल

    १ माघ, काठमाडौं। आधा शताब्दीभन्दा बढी रहेको अमेरिका र क्युवाको कटुताले पछिल्ला दिनमा आइपुग्दा बिस्तारै सहज हुँदै जान थालेको छ । लामो समयसम्म विगे्रको सम्वन्ध सुधारका लागि अमेरिकी राष्ट्रपति बाराक ओवामाले करिब दुई वर्ष पहिले...बाँकी

    सारङ्गी रेटेरै महिनाको ७० हजार कमाइ

    gadarbha

    गोरखा मनकामना, झ्याप्पै माया लाइहालौ भनेनी ठीक छैन जमाना । काठमाडौँबाट गोर्खाको लागि छुटेको गाडीमा नागढुंगामा एक गन्र्धव चढ्छन् । चढ्ने बित्तिकै उनले सारङ्गी रेट्दै विभिन्न टुक्कामा गीत गाउन सुरु गरे । मनछुने उनको गीत...बाँकी

    लसुनको पोटी खाएर कीर्तिमान

    lasun

    काठमाडौँ । कैलालीका २३ वर्षीय भरत विष्टले एक मिनेटमा ४२ वटा लसुनको पोटी खाएर कीर्तिमान कायम गर्नुभएको छ । यहाँ आज आयोजित पत्रकार सम्मेलनमा विष्टले एक मिनेटमा ४२ वटा लसुनको पोटी खाएर यसअघिको विश्व कीर्तिमान...बाँकी

    भुटानका प्रधानमन्त्री सडकको फोहर उठाउँदै हिड्छन्(फोटो फिचर)

    bhutani-primi-minister-1

    प्रायः देशका प्रधानमन्त्री अगाडि पछाडि कडा सुरक्षाकाबीच आफ्नो कार्यालय जान्छन् । तर भुटानका प्रधानमन्त्री छिरिङ तोब्गे कार्यालय जाँदा बाटोमा भेटिएका फोहोर उठाउँदै हिँड्छन् । उनीले फेसबुक पोस्टिङ् मार्फत भुटानी प्रधानमन्त्री तोब्गेले कार्यालय जाँदा आफूले बाटोमा...बाँकी

    छाउपडीका नाममा विदेशी डलर व्यर्थ, ज्यान गुमाउँदै किशोरी

    chhoupadi

    खेम बम, डोटी । प्राकृतिकरुपमा महिला महिनावारी हुनु स्वाभाविक नै हो । प्रायः १२ देखि १४ वर्षको उमेरबाट किशोरी महिनावारी हुने गर्दछन् । महिनावारी हुँदा अत्यधिक रक्तस्राव हुने भएका कारण स्वास्थ्यको दृष्टिकोणले सरसफाइमा सुरक्षित हुनु...बाँकी

    Ad
    Ad