BizPati

  • Ad
  • Ad
  • आज : २०७४ मंसिर ८ गते
    Headlines :
    Ad

    गृहपृष्ठ अन्तर्वार्ता

    बैदेशिक रोजगार, भुकम्प र प्रेमलाई चिराफार गरीएको उपन्यास हो ‘भुमरी’

    basanta-nepal-oman

    बैदेशिक रोजगार, भुकम्प र प्रेमलाई चिराफार गरीएको उपन्यास भुमरी लिएर म पाठकहरु सामु आउदै छु । जनयुद्धकालमा आफ्ना पति गुमाएका आमाहरु, भुकम्पले धुरु धुरु रुवाईएकाहरु अनि खाडीमा कार्यरत नेपालीहरुलाई यो उपन्यास पठनिय हुने मैले सोचेको...बाँकी

    योग्यता, क्षमता र हैसियत भएकैले उम्मेद्वारी दिएको हो- रविन कुमार श्रेष्ठ

    rabin-kumar-shrestha--1

    नेपाल उद्योग बाणिज्य महासंघको आगामि महाधिबेश्नमा बस्तुगत संघहरु मध्ये नेपाल फुटवेयर उत्पादक संघको तर्फबाट केद्रिय सदस्यमा उम्मेद्वारी दिनु भएका कोशेली फुटवेयरका संचालक रबिन कुमार श्रेष्ठसंग आगामी महाधिबेशनको बिषयमा राजेन्द्र बरालले गर्नु भएको कुराकानी ।  तपाईले नेपाल...बाँकी

    राजनीतिक अस्थिरताले गाँजेको हामी आफू रोजगारीको लागि बाहिर छौँ भन्ने सोच्दैनौँ

    krishna-khanal

      जापान कहिले आइपुग्नुभयो ? म चार बर्ष अघि जापान आएको थिएँ । नेपाल सरकार परराष्ट्र मन्त्रालयकै तथ्याङ्कमा नरहेको विदेशिएका ६० लाख युवा मध्येको युवक म पनि हुँ । विद्यार्थी भिषा आवेदन गरेको २ महिनाभित्रै...बाँकी

    लुटेराले झन्डै घाँटी तानेर मारेका थिए

    ujjwal-thakuri-1

    काठमाडौँमा जन्मिए पनि १६ वर्ष देखि अमेरिकालाई कर्मभूमि बनाउँदै आएका उज्जवल ठकुरी अमेरिकी नेपालीहरु बीच चर्चित नाम हो । उनले अमेरिकामा आफ्नो क्षमता प्रदर्शन गरेर आफ्नो मात्र होइन देशकै नाम स्थापित गराएका छन् । कराते...बाँकी

    बेवारीसे शब उठाउने विनय : जसको आफ्नै कहानी बेग्लै छ

    binay4

    एक समय उनकै जीवन वेवारिसे थियो । जीवन बेसुरको भएको थियो । आफैलाई सम्हाल्न सकेका थिएनन् । लहलहैमा लागेको रहरले उनको जीवन भित्र–भित्र जलाउँदै लगेको थियो । तर, उनी त्यहाँबाट मुक्ति चाहान्थे । नयाँ जीवन...बाँकी

    जिउँदा शहीद गणेश भन्छन् :आन्दोलन पुरा हुनै सकेन

    ganesh-karki

    प्रहरीबाट जबरजस्ती खोसेर जब सेनाले मलाई सिन्धुली र खनीयाखर्क बीचमा रहेको लाँकुरी बोट पु¥याएर मार्ने खासखुस गरेको सुनँे तब मैले ठाने म नतड्पाइकन सिधा गोलीले मारिने भएँ । शहिद बन्ने प्रतिबद्धता गरेरै मैले प्रहरीकोमा आत्मसमर्पण...बाँकी

    १२ वर्षमा पनि फर्किएन रेश्माको खुसी

    reshma

    भनिन्छ बाह्र वर्षमा खोलो फर्कन्छ । तर प्युठान ७ तोरवाङ भण्डारीपोखराकी रेश्मा केएमको खुसी बाह्र वर्षमा पनि फर्कन सकेन । भारतमा ज्यामी काम गर्न गएका बाबु नुमबहादुर घरको छतबाट खसेर बाह्र वर्षदेखि जीवन मरणसँग लडिरहेका...बाँकी

    ‘आमा पनि पितृसतात्मक सत्ताबाट च्यापिएकी छन्’

    shital pande

    आमा दिदी बहिनी हो कति बस्छौ दासी बनी जुगको सँधै प्यासी बनेर पक्कै पनि केही वर्ष अगाडी सम्म पनि आमा दिदीबहिनी जुगको प्यासी बनेरै जिइरहेका हुन्थें । दुई चार अक्षर पढ्न पाए पनि समान अवसर...बाँकी

    हाम्रा फुटवेरहरु कुनै कुरामा पनि अन्य देशको उत्पादनको तुलनामा कमजोर छैनन्

    रविनकुमार श्रेष्ठअध्यक्ष, फुटवयेर म्यानुफ्याक्चरर्स एशोसिएसन अफ नेपालसञ्चालक, कोसेली फुटवयेर

    रविनकुमार श्रेष्ठ अध्यक्ष, फुटवयेर म्यानुफ्याक्चरर्स एशोसिएसन अफ नेपाल तथा सञ्चालक, कोसेली फुटवयेर नेपालको जुत्ता उत्पादनको स्थिति के छ अहिले? नेपालको फुटवेयर उत्पादनको स्थिति विगतमा भन्दा क्रमशः बढ्दै गएको छ । बजारमा नेपाली फुटवेयर प्रतिको चासो...बाँकी

    Ad
    Ad