BizPati

  • Ad
  • Ad
  • आज : २०७४ आषाढ ११ गते
    Headlines :
    Ad
    Ad

    कुम्भ राशी

    कुम्भ राशी

    युवा ज्योतिष ऋषि राज घिमिरेसाउन १९, २०७३

    कुम्भ ( गु,गे,गो,सा,सि,सु,से,सो,द) :-

    नसोचेको ठाउबाट अपत्यारिलो तरिकाले ठुलो अचल सम्पत्ति आर्जन हुनेछ । कानुनि वा अदालती कामबाट सफलता मिल्नेछ । बस्त्र, खाद्यान्नको व्यवशायमा लाभ लिन सक्नुहुनेछ । मान(समान र सामाजिक ख्यातिमा वृद्दि भएर जाने समय छ । उच्च पंतिमा रहेका मान्छेहरुले तपाइँसग सल्लाह लिने समय आएको छ । कलाकारको लागी समय अनुकुल रहेको छ । संघ(सस्थाबाट प्रसस्तै लाभ लिन सक्नुहुनेछ । पढाइमा समय उत्तम भएको देख्न सकिन्छ । नर्सको लागि समय अनुकुल रहेको छ । पुरानो साथीसगको भेटघाटमा समय सहजै व्यतित हुनेछ । नसा, घाटि तथा छालाको रोगले सताउन सक्ने समय आएको छ ।

     

    हलेसी #ज्योतिष #परामर्श #केन्द्र

    (पशुपति ,काठमाडौ ) 9842682018

    मीन राशीले यहाँ क्लिक गर्नुहोला ।

    १०५२ पटक
    प्रतिकृया दिनुहोस्