BizPati

  • Ad
  • Ad
  • आज : २०७४ मंसिर २९ गते
    Headlines :
    Ad

    मकर राशी

    युवा ज्योतिष, ऋषिराज घिमिरे साउन १९, २०७३

    मकर (भो,जा,जि,जू,जे,जो,ख,खि,खु,खे,खो,गा,गी) :-

    अल्पकालीन तथा दीर्घकालीन कामको शुरुवात गर्नको लागि समय अनुकुल रहेको छ । सामाजिक काममा नै समय व्यतित हुने भएता पनि परिणाम भने खासै चित्त बुझ्दो नआउन सक्नेछ । उद्योग व्यवशायमा खासै उत्तम समय देखिन्न । स्त्रीको सहयोगमा गरेको काममा समय अनुकुल रहेको छ । समाजमा मानासम्मान तथा इज्जत वृद्दि भएर जानेछ । सिसा तथा आल्मुनियम तथा पित्तलको कारोबारमा लाभ लिन सक्नुहुनेछ । कृषि तथा चौपाया व्यवशाय फस्टाउदै जाने समय छ । आम्दानीको क्षेत्र वृद्दि हुनुको साथै खर्च हुने क्षेत्र कम हुदै जानेछन । गाडी तथा अन्य सवारीसाधन खरिद–विक्रीको लागि समय अनुकुल रहेको देख्न सकिन्छ । पारिवारिक समस्या हल हुनेछ ।

     

    हलेसी ज्योतिष परामर्श केन्द्र पशुपति काठमाडौँ ९८४२६८२०१८

    कुम्भ राशीले यहाँ क्लिक गर्नुहोला ।

     

    ११९६ पटक
    प्रतिकृया दिनुहोस्
    Ad
    Ad