BizPati

  • Ad
  • Ad
  • आज : २०७४ कार्तिक ४ गते
    Headlines :
    Ad
    Ad

    धनु राशी

    युवा ज्योतिष ऋषि राज घिमिरेसाउन १९, २०७३

    धनु (य,यो,भा,भि,भु,ध,फा,ढ,भे) :-

    चेलीबेटीसगको सल्लाहबाट गरेको काममा समय अनुकुल रहेको छ । स्वास्थ्यमा भने केहि प्रतिकुल समय रहेको छ । अनावश्यक धन खर्च मात्रै हुनेछ । वैदेशिक क्षेत्रमा अध्ययनको लागि समय प्रतिकुल रहेको छ। सामाजिक काममा धेरै न ई खटेर काम गरेता पनि अपजस मात्रै तपाइको भागमा पर्नेछ । यात्रामा असहजता प्रदान हुने समय छ । गुप्तांगको समस्याले सताउन सक्नेछ । पति-पत्नी विच झैँ-झगडा उत्पन्न हुने समय छ । सपनिको कुराले तपाइको मनमा द्विविधा ल्याउन सक्ने समय छ । छिमेकिसगको झगडामा तपाइको जित हुन गाह्रो पर्नेछ । आर्मी-पुलिस तथा प्रसासनिक काममा कामहरु असहज हुन सक्नेछ । बिपरित लिंगीले फसाउन सक्नेछ ।

    हलेसी ज्योतिष परामर्श केन्द्र पशुपति काठमाडौँ ९८४२६८२०१८

    मकर राशीले यहाँ क्लिक गर्नुहोला ।

    १००७ पटक
    प्रतिकृया दिनुहोस्