BizPati

  • Ad
  • Ad
  • आज : २०७४ आषाढ ११ गते
    Headlines :
    Ad
    Ad

    कर्कट राशी

    युवा ज्योतिष ऋषि राज घिमिरेसाउन १९, २०७३

    कर्कट (हि,हु,हे,हो,डा,डि,डु,डे,डो) :-

    भाग्यमा नया आयाम थपिने समय आएको छ । आर्थिक समस्याले हाल भएर जाने समय छ । स्वास्थ्यको समस्याहरु हाल भएर जाने समय छ । आर्मी(पुलिस तथा सुरक्षा निकायसग सम्बन्धित काममा सन्तोषजनक समय छ । घरायासी झगडा हल भएर जानेछ । छालाको समस्याले भने केहि सताउन सक्नेछ । बिपरित लिंगी प्रतिको आकर्षण बृद्दी भएर जानेछ । छोटो दुरीको यात्राको लागि समय उत्तम रहेको छ । शिक्षामा गरेको लगानी सबैभन्दा उत्तम हुनेछ । खोजमुलक काम उपलव्धीमुलक बन्दै जाने समय छ । घाटिको समस्या हल भएर जानेछ । सत्रुको सहयोगमा गरेको कामले सफलता प्राप्ति गर्न सहज हुनेछ ।

    धनु राशीले यहाँ क्लिक गर्नुहोला ।

    ६९३ पटक
    प्रतिकृया दिनुहोस्